Showing 261-270 of 1,203 items.
  • गौर हत्याकाण्ड प्रकरण : जसपा नेपालकाे विद्यार्थी सङ्गठनले प्रदर्शन गर्ने

    काठमाडौ - जनता समाजवादी पार्टी (जसपा) नेपालको भ्रातृ संगठन समाजवादी विद्यार्थी युनियनको आयोजनामा आज विरोध प्रदर्शन गर्ने भएको छ।गौर घटनाको सन्दर्भमा सरकारले सर्वोच्च अदालतको आडमा जसपा नेपालको नेतृत्वमाथि राजनीतिक पूर्वाग्रह एवं प्रतिसोध साधेको आरोप लगाउँदै पार्टीका समाजवादी विद्यार्थी  युनियनले विरोध प्रदर्शन गर्न लागेको हो।विरोध तथा कोणसभामा युवा, महिला, मुश्लिम, थारु, आदिवासी जनजाति लगायतका समुदायको सहभागीतामा आज दिउँसो ४.०० बजे काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जनाएको छ।१८ वर्षअघिको गौर नरसंहारको छानबिन अघि बढ

    पुरै पढ्नुहोस्
  • उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

    काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ ।दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । उनका अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो ।आयोगले सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता हुन आएको जनाएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाल

    पुरै पढ्नुहोस्
  • पोखरीमा डुबेर २ जनाको मृत्यु

    राजविराज । घोंगी टिप्ने क्रममा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ ।सो गाउँपालिका–२ सीतापुरका स्थानीय ७२ वर्षीयासजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।घरदेखि करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंगी टिप्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।त्यसैगरी खडक नगरपालिका–६ मा श्रीकृष्णाजन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरी

    पुरै पढ्नुहोस्
  • गौर हत्या काण्डसम्बन्धी मुद्दाको विरोधमा जसपा नेपालद्वारा लहानमा सांकेतिक आन्दोलन

    शियाराम यादव लहान - गौर हत्या काण्डसम्बन्धमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवमाथि दायर गरिएको षड्यन्त्रपूर्ण मुद्दाको विरोधमा सोमबार साँझ लहानको सहिद पार्कमा जसपा नेपालले सांकेतिक आन्दोलन आयोजना गरेको छ।आन्दोलनलाई सफल पार्न जसपा नेपाल नगर अध्यक्ष रामउदरगार महतोको नेतृत्वमा सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकलाई उपस्थिति जनाउन आह्वान गरिएको थियो। कार्यक्रम साँझ ७:१५ बजे सुरु भएको हो।सांकेतिक आन्दोलनमा सहभागीहरूले अध्यक्ष यादवमाथि लगाइएको आरोप राजनीतिक षड्यन्त्रबाहेक अरू केही नभएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। स

    पुरै पढ्नुहोस्
  • गौर घटनामा सर्वोच्चले दिएको परमादेशविरुद्ध मधेशभरि जसपा नेपालको प्रर्दशन

    सप्तरी - जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशमा आन्दोलनको घोषणा गरेको छ। सर्वोच्च अदालतले १८ वर्षअघि भएको गौर घटनामा जारी गरेको परमादेशको विरुद्धमा जसपा नेपाल मधेश प्रदेश समितिले आन्दोलन घोषणा गरेको हो। जसपा नेपाल मधेश प्रदेशको अध्यक्ष बालकिशोर यादवले मधेशको आठै जिल्लामा टायर बालेर प्रदर्शन गर्ने जनाए।सबै जिल्ला अध्यक्षलाई निर्देशन गरेका छौँ, जिल्ला सदरमुकाममा टायर बालिन्छ,’ उनले भने। अदालतको अन्यायपूर्ण परमादेश विरुद्धमा सडकमा उत्रेको उनको भनाइ छ । गौरमा भएकाे हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश दि

    पुरै पढ्नुहोस्
  • अल्ट्रा अभियान विरुद्ध प्रहरीमा उजुरी, सञ्चालकहरु माथि कारवाहीको माग

    रंजित चौरसिया,वीरगंज २ भदौं ।अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंज र त्यसका ठग सञ्चालकहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता, सुशिल सर्राफ र भरत साह विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा आईतवार उजुरी परेको छ । अभियानका प्रतिनिधि नरेश प्रसाद यादव सहितका दर्जनौं व्यक्तिहरुले आफुहरुलाई अल्ट्रा अभियानले झुक्याएर मासिक रुपमा रकम असुली गर्दै आएको र चिठ्ठा परेको व्यक्तिहरुलाई सामान नदिएको भन्दै आफुहरुको रकम फिर्ता र आवश्यक कारवाहीको लागि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । उजुरी परे पनि कम्पनि र ठग सञ्चालकहरु माथि कारवाही गर्नु पर्न

    पुरै पढ्नुहोस्
  • मधेश युवा संघ कतारद्वारा जनकपुरमा आर्थिक सहयोग

    रामएकवाल रामदोहा - मधेस युवा संघ कतारले धनुषाकी एक अति विपन्न परिवारका महिलालाई आर्थिक सहयोग गरेका छन।वैदेशिक रोजगारीका लागि कतारमा कार्यरत मधेशी दाजुभाइले जनकपुरधाम उपमहानगरपालिका २३ बिन्हीका स्व. अंशु यादवकी आमा फेकनी देवी यादवलाई कतारबाट  ९५ हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग संकलन गरी पठएका हुन।स्थानीय युवा बालबोध यादवको पहलमा मधेश यूवा संध नेपालका अध्यक्ष सुरेन्द्र सुर्या महतो समाजसेवी शम्भु चोैधरी,सत्यनारायण साह साथै आई लव मिथिलाका संचालक अरूण बिजैया,ईशिका भुजेल,अभिनाश झा उर्फ कलकतियाबाली लगायतले सो रकम फेकनी देवी यादवकै हातमा हस्तान्त

    पुरै पढ्नुहोस्
  • जिल्ला प्रशासन कार्यालय धनुषामा पत्रकारहरूको धर्ना

    जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् ।आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि बिहान ११ बजेदेखि धर्ना बसेका हुन् ।नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना बसेका हुन ।गुठी संस्थानबाट महासंघले कानुनी प्रक्रिया पूरा गरि लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क

    पुरै पढ्नुहोस्
  • विराटनगरमा निकालिँदै राधाकृष्ण रथयात्रा तयारी पूरा

    विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ ।विराटनगरको रथलाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जनाए । यो नेपालकै ठुलो र एसियामा दोस्रो ठुलो रथयात्रा हो, जसमा भारत र नेपालका भक्तजनहरूको सहभागी हुने अपेक्षा गरिएको छ । यसैबिच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार  कार्कीले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रदेशवासी तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शु

    पुरै पढ्नुहोस्
  • जसपाको खोल ओढेर कांग्रेसको संरक्षणमा लागेका लहान -२४ का वडा अध्यक्ष रासलाल राय

    लहान — लहान नगरपालिका–२४ का वडा अध्यक्ष रासलाल राय राजपूतमाथि आफ्नै पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपाललाई पाखा लगाएर विपक्षी कांग्रेस पार्टीको संरक्षणमा लागेको आरोप चुलिंदो छ। जसपाका नेताहरूको आरोपअनुसार अध्यक्ष रायले पार्टीभित्रै असहिष्णुता, गुटबन्दी र कांग्रेसको लाइन समर्थन गर्ने प्रवृत्ति देखाएका छन्। बिगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका राय २०७९ सालको स्थानीय चुनावमा कांग्रेसले टिकट नदिएपछि जसपा प्रवेश गरेका थिए। जसपाबाट उम्मेदवार बनेर जित हासिल गरे पनि अहिले आएर उनले आफ्नै पार्टीका कार्यकर्तामाथि दमन गर्दै कांग्रे

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित