विराटनगर । विश्वकै ऐतिहासिक रथयात्रामध्ये एक मानिने विराटनगरको प्रसिद्ध राधाकृष्ण रथयात्रा यसवर्ष पनि भव्य र उत्साहका साथ आयोजना गर्ने तयारी भइरहेको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आएको राधाकृष्ण रथयात्रा यस वर्ष भदौ २० गते निकालिने भएको हो। यस वर्ष भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी परेको छ। जन्माष्टमीको भोलिपल्ट भदौ २० गते विराटनगरमा ५९औँ संस्करणको राधाकृष्ण रथयात्रा निकालिने राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ। रथयात्रामा देशका विशिष्ट व्यक्तित्व, साधुसन्त तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आमन्त्रण गर्ने तयारी गरिएको छ
पुरै पढ्नुहोस्
लहान ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार सिरहाको अर्नमामा विविध कार्यक्रम गरी मनाइएको छ। ‘विविध परिवेश, साझा आकांक्षा’ भन्ने नाराका साथ अर्नमा गाउँपालिकामा र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।अर्नमा गाउँपालिका, प्लान इन्टरनेशनल नेपाल, समग्र जनउत्थान केन्द्र, सहारा नेपाल, स्थानीय प्रहरी तथा किशोर–किशोरी क्लबको संयुक्त आयोजनामा र्याली निकालिएको थियो। अर्नमा गाउँपालिकाको कार्यालय परिसरबाट सुरु भएको र्याली अर्नमा बजार परिक्रमा गरी अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो।अन्तरक्रियाका क्रममा युवाको ऊर्जा, सिर्जनशीलता, नवीन स
पुरै पढ्नुहोस्
दोहा, कतार- परियार मित्रत्स्स समाज कतारको विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।समाजले शुक्रबार दोहा स्थित घरवा रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष सुमन नेपाल परियारको सभाध्यक्षता र गैरआवासीय नेपाली संघ, अन्तरास्ट्रिय समन्वय परिषदका उप-महासचिव मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यतामा संस्कृती, सम्मान र पहिचान राष्ट्रिय नौमती बाजा संरक्षण तथा प्रवर्द्धन हाम्रो अभियान विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।दिउँसो करिब १ बजे विधिवत रुपमा बाजाका मुख्य व्यक्तिलाई फेटा लगाई राष्ट्रिय नौमती बाजाको पुजा गरि दिप प्रज्ज्वन सङ्गै
पुरै पढ्नुहोस्
काठमाडौँ — गत निर्वाचनपछि संकटमा परेका तराई–मधेशकेन्द्रित विभिन्न दल, पूर्वको एउटा मोर्चा र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी मिलेर ‘अग्रगामी मोर्चा’ गठन गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अवधारणापत्रमा हस्ताक्षर गर्दै मोर्चाको औपचारिक घोषणा गरेका हुन्। अवधारणापत्रमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा. चन्द्रकान्त राउतको जनमत पार्टी, प्रभु साहको आम जनता पार्टीलगायत दलहरूले हस्ताक्षर गरेका छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन
पुरै पढ्नुहोस्
रामएकवाल राम कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले नेपालको समृद्धिका लागि स्वदेश र विदेशमा रहेका सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताएका छन्। शुक्रबार दोहाको वेस्ट बेस्थित सेन्ट्रा हलमा सम्पन्न प्रवासी नेपाली मञ्च कतारको आठौँ राष्ट्रिय अधिवेशनलाई उद्घाटन गर्दै नेता नेम्बाङले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्रवासी नेपालीको योगदान उल्लेखनीय रहेको बताए । उनले देशको विकास र समृद्धिको अभियानलाई सफल बनाउन एमालेले पुनर्संरचनासहित राजनीतिक पुनर्जागरणको दिशामा अघि बढ्नुपर्ने धारणा राखे । नेम्बाङले मुलुकले
पुरै पढ्नुहोस्
दोहा, कतार : नेकपा एमालेका युवा नेता तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ कतार आईपुगेका छन। प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौं राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न नेता नेम्वाङ बुधवार साँझ कतार आइपुगेका हुन। आगामी शुक्रवार दोहामा आयोजना हुने मञ्चको आठौं राष्ट्रिय अधिवेशनका प्रमुख अतिथिका रूपमा सहभागी हुन आएका नेम्वाङलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा मञ्च कतारका अध्यक्ष चूडामणि कार्की, एमाले अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेललगायत मञ्चका केन्द्रीय समितिका विभिन्न तहका पदाधिकारी, कार्यसमिति सदस्य तथा शुभेच्छुक
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा । शनिबार हर्मुज जलमार्गमा कतारको एलएनजी (तरल प्राकृतिक ग्यास) बोकेको ट्यांकरमा आक्रमण भएको छ। ब्लुमबर्गका अनुसार सुरक्षा एजेन्सीहरूले उक्त जहाजलाई ग्यासलग सांघाईको रूपमा पहिचान गरेका थिए। ट्यांकरलाई मिसाइल वा ड्रोनले प्रहार गरिएको हो। यसअघि बेलायतको एक एजेन्सीले ओमानको तटनजिकै ट्यांकरमा आक्रमण भएको र यसको इन्जिन कक्षमा क्षति भएको बताएको थियो। यद्यपि कुनै हताहत भएन। यसैबिच इरानले शनिबार कुवेतमा ड्रोन प्रहार गरेको र त्यसबाट सरकारी भवन र नागरिक सम्पत्तिमा क्षति भएको कुवेती सेनाले बताएको छ। आक्रमणपछि यसको हवाई रक्षा प्रणाली त
पुरै पढ्नुहोस्
सप्तरी। सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई पक्षबीच भएको विवादले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सत्य, संयम र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न पत्रकार राधेश्याम रामले आग्रह गरेको छ। नेपाल राम समाजका महासचिव तथा सामाजिक अभियन्ता रामले सार्वजनिक गरेको अपिलमा संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा पत्रकारिताको आचारसंहिता, तथ्यपरकता, सन्तुलन र संयमलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरिएको छ। सामाजिक सद्भावमा असर पुग्ने, उत्तेजना फैलाउने वा विभाजन सिर्जना गर्ने सामग्रीको प्रचार–प्रसार नगर्न सबैलाई अनुरोध गरेका हुन। अपिलमा सामाजिक
पुरै पढ्नुहोस्
प्रिन्स मिश्र कपिलवस्तु !! लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सरकार मातहतका अस्पतालहरुको अनुगमनको क्रममा बहादुरगंज स्थित शिवराज अस्पतालको अनुगमन गर्नुभएको छ । शिवराज अस्पतालको अनुगमनको क्रममा अस्पतालको अवस्था र उपचार सेवाका बारेमा स्वास्थ्यमन्त्री थापाले अस्पताल प्रशासन र सेवाग्राहीहरु सँग जानकारी लिनुभएको हो । मन्त्री घिमिरेले प्रदेश मातहतका अस्पतालको सेवा सुधारमा प्रदेश सरकार लागेको भन्दै अस्पताल प्रशासनलाई अस्पतालमा रहेका उपकरण, औषधी लगायतका सामग्रीहरुको अधिकतम उपयोग गरेर सेवाग्राहीलाई सहज र
पुरै पढ्नुहोस्
काठमाडौं १०, श्रावण । नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक 'नेपालको जलस्रोत' सार्वजनिक भएको छ। आइतबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित विशेष समारोहका प्रमुख अतिथि एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र अन्य विशिष्ट अतिथिहरुले उक्त पुस्तकको लोकार्पण गरेका हुन्।जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा नेपाली र अङ्ग्रेजी भाषामा लेखिएको उक्त पुस्तकले नेपालको जलस्रोत विकासको वर्तमान अवस्था, नीतिगत चुनौती, जलवायु परिवर्तनको प्रभाव, जल व्य
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित