बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाचार

प्रवासी नेपाली एकता समाज कतारले३०३ औ पृथ्वी जयन्ती मनाउदै पुस २२, २०८१

सन्तोष केसीदोहा : "नेपाल एकीकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आउँदो शुक्रबार  ३०३ औं पृथ्वी जयन्ती कतारमा पनि मनाइने भएको छ । प्रवासी नेपाली एकता समाज (पानस) कतारको आयोजनामा ३०३ औं पृथ्वी जयन्ती आउँदो शुक्रबार १० जनवरी २०२५ का दिन "प्लाजा मल स्थि ...

पुरै पढ्नुहोस् →
डाक्नेश्वरी नगरपालिका–१ का वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान पुस २२, २०८१

सप्तरी -  बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन्। डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चला ...

पुरै पढ्नुहोस् →
काठमाडौं सहित सात जिल्लाका सिडिओ फेरिए पुस २२, २०८१

काठमाडौं - गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौं सहितका सात जिल्लाका सिडिओ फेरिएका छन्। काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ । त्यस्तै, धर्मेन्द्र मिश्रलाई सुनसरी, गोगनबहादुर हमालको कैलाल ...

पुरै पढ्नुहोस् →
बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष आक्रोशित सरकारी गाडी तोडफोड पुस २१, २०८१

सिरहा - सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन।कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिकाको बा. २ झ ३६४३ नम्बरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन् ।उपाध्यक्ष सिंहले पालिकाको स्को ...

पुरै पढ्नुहोस् →
नवराज पौडेलको अध्यक्षतामा २९ सदस्य रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको कार्यसमिति चयन पुस २०, २०८१

कपिलवस्तु, पुस २० नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष वसन्त गिरीले व्यवसायिक पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको छ । रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको चौथो अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष गिरीले व्यवसायिक पत्रकारिता र विधागत पत्रकारित ...

पुरै पढ्नुहोस् →
ट्र्याक्टर चोरेको आरोपमा पक्राउ पुस २०, २०८१

संखुवासभा । ट्र्याक्टर चोरेको आरोपमा खाँदबारी नगरपालिका-८ सार्कीडाँडाका २० वर्षीय गजेन्द्र रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले भोजपुर षडानन्द नगरपालिका-६ कुमालगाउँका नरबहादुर कुमालको प्रदेश १-०२-००३ त २७५५नम्बरको ट्र्याक्टर चोरेको प्रहरीले जनाएको छ ।उनलाई ...

पुरै पढ्नुहोस् →
सूर्यदर्शन सहकारी ठगी प्रकरण :रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी पुस २०, २०८१

काठमाण्डौँ—सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत शुक्रवारदेखि प्रतिवादीहरूको तर्फबाट बहस हुँदैछ । आज सुरुमा जाहेरवालाहरूको तर्फबाट बाँकी केही बहस भए उनीहरूले इजलासमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका सातजना प्रतिवा ...

पुरै पढ्नुहोस् →
उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्षमा रितेश शर्मा विजयी पुस २०, २०८१

कपिलवस्तु, पुस २०कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आज सम्पन्न भएको निर्वाचन सबैको चासोको विषयका साथ हेरिएको थियो। उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्ष पदमा रितेश शर्मा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामकुमार गुप्ता लाई ५० मतले पराज ...

पुरै पढ्नुहोस् →
रविदास समाज सेवा कतारको प्रथम अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा पुनः लालबाबु राम पुस २०, २०८१

तिलु शर्मा पौडेल दोहा, कतार : रविदास समाज सेवा कतारको प्रथम अधिवेशन खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ । सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा विविध सांस्कृतिक कार्यक्रम, अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान सहित सम्पन्न अधिवेशनको बन्द सत्रब ...

पुरै पढ्नुहोस् →
प्रवासी नेपाली मञ्च कतारद्वारा कल्याणकारी कोषको स्थापना पुस २०, २०८१

सन्तोष केसीदोहा : प्रवासी नेपाली मञ्च कतारले आफ्नो "२० औं स्थापना दिवसको अवसर पारेर "कल्याणकारी कोष स्थापना"  गरेको छ । जनवरि ,३  तारिक शुक्रवार, आयोजना गरिएको "बनभोज तथा साँस्कृतिक" कार्यक्रममा, मञ्चका अध्यक्ष तथा कार्यक्रमका सभापति चुडामणी कार ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]