बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

प्रवासी नेपाली मञ्च कतारद्वारा कल्याणकारी कोषको स्थापना

बालासुन्दरी खबर बालासुन्दरी खबर पुस २०, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
प्रवासी नेपाली मञ्च कतारद्वारा कल्याणकारी कोषको स्थापना
Rampam
3D Education Lahan

सन्तोष केसी

दोहा : प्रवासी नेपाली मञ्च कतारले आफ्नो "२० औं स्थापना दिवसको अवसर पारेर "कल्याणकारी कोष स्थापना"  गरेको छ । 

जनवरि ,३  तारिक शुक्रवार, आयोजना गरिएको "बनभोज तथा साँस्कृतिक" कार्यक्रममा, मञ्चका अध्यक्ष तथा कार्यक्रमका सभापति चुडामणी कार्कीले  " कल्याणकारी कोषको लागि  " आफ्नो तर्फबाट कतारी रियल पाँचहजार सहयोग गर्ने घोषण गर्दै प्रवासी नेपाली मञ्च कतारले "कल्याणकारी कोष " स्थापना गरिएको जानकारी गराएका हुन । 

१९ जुलाई २०२४ मा सम्पन्न भएको  मञ्चको सातौ अधिबेशनमा अध्यक्षका प्रत्यासी कार्कीले घोषणपत्र जारी गर्दा केही महत्त्वपूर्ण बुँदा समेट्दै, आफू अध्यक्ष निर्वाचित भए नेपाली श्रमिक कल्याणकारी कोष खडागरि पाँचहजार रियल आफ्नो तर्फबाट सहयोग गर्ने, नेपाली श्रमिकको पक्षमा कार्यरत रहने, सङ्गठन बिस्तार तथा चुस्त दुरुस्त बनाउने जस्ता महत्त्वकांक्षी योजना अगाडि ल्याइ  प्रतिबद्धता जनाएका थिए ।

"कार्कीले आफू र आफ्नो सङ्गठनले सातौ अधिबेशनताका घोषणा गरेका महत्त्वपूर्ण प्रतिबद्धलाई सफल बनाएरै छाड्ने बाचा गरे  । दोहामा धेरै बर्ष देखी काम गर्दै आइरहेका नेपाली श्रमीक छ्न, काम गर्दै जादा कहिले काहि दुर्घटना वा रोगले ग्रसित हुन सक्छ्न । 

आर्थिक अवस्थाको कारण समयमै उपचार पाउन नसकिने होश अथवा कुनै कारणबस  असक्त,अपाङ्ग, वा बिरामी परि काम गर्न सक्ने अवस्थामा नरहेमा साथै, मञ्चमा आवद्ध विभिन्न साथीहरुलाई भोलीका दिनमा असहज परिस्थिति परेको खण्डमा कल्याणकारी कोष अत्यन्तै सान्दर्भिक रहेको जानकारी गराए । 

"२० औं स्थापना दिवसको अवसर पारेर "कल्याणकारी कोष स्थापना गर्दा खुशी लागेको बताउदै अध्यक्ष कार्कीले आउदो दिनमा "ब्याबस्थित, र बृहत बनाउने बताउदै सबैजनाले सकेको सहयोग गर्न आग्रह गरे । 

कोषको संचालनको लागि मञ्च कतार संरक्षक रहने गरि  बर्तमान रास्ट्रिय कमिटीको आर्थिक बिभाग प्रमुख संयोजक रहने छन ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]