Showing 1,201-1,203 of 1,203 items.
  • रविदास समाज सेवा कतारको प्रथम अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा पुनः लालबाबु राम

    तिलु शर्मा पौडेल दोहा, कतार : रविदास समाज सेवा कतारको प्रथम अधिवेशन खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ । सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा विविध सांस्कृतिक कार्यक्रम, अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान सहित सम्पन्न अधिवेशनको बन्द सत्रबाट समाजका अध्यक्ष लालबाबु राम पुन: दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । कार्यसमितिका पदाधिकारीहरूमा उपाध्यक्ष पदमा विनय महरा, महासचिवमा प्रमोद कुमार महरा, सचिवमा रमानान्द राम, सहसचिवमा दुखी राम, कोषाध्यक्षमा लक्ष्मी राम, सहकोषाध्यक्षमा सोमन महरा चयन भएका&n

    पुरै पढ्नुहोस्
  • प्रवासी नेपाली मञ्च कतारद्वारा कल्याणकारी कोषको स्थापना

    सन्तोष केसीदोहा : प्रवासी नेपाली मञ्च कतारले आफ्नो "२० औं स्थापना दिवसको अवसर पारेर "कल्याणकारी कोष स्थापना"  गरेको छ । जनवरि ,३  तारिक शुक्रवार, आयोजना गरिएको "बनभोज तथा साँस्कृतिक" कार्यक्रममा, मञ्चका अध्यक्ष तथा कार्यक्रमका सभापति चुडामणी कार्कीले  " कल्याणकारी कोषको लागि  " आफ्नो तर्फबाट कतारी रियल पाँचहजार सहयोग गर्ने घोषण गर्दै प्रवासी नेपाली मञ्च कतारले "कल्याणकारी कोष " स्थापना गरिएको जानकारी गराएका हुन । १९ जुलाई २०२४ मा सम्पन्न भएको  मञ्चको सातौ अधिबेशनमा अध्यक्षका प्रत्यासी कार्कीले घोषणपत्र जारी गर

    पुरै पढ्नुहोस्
  • नेपाली जनसम्पर्क समिति कतारद्वारा रक्तदान कार्यक्रम सप्पन्न

    दोहा कतार – कतारमा रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा “बृहत रक्तदान कार्यक्रम” सम्पन्न भएको हो ।नेपाली जनसम्पर्क समिति कतारले ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर आयोजना गरेको “नवौ बृहत् रक्तदान” कार्यक्रम अलसाद स्थित कतार नेशनल बल्ड डोनेशन सेन्टरमा आयोजित कार्यक्रममा समितिका संस्थापक महामन्त्री बिमल सुवेदीले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा करिब १६० जना उपस्थित मध्य ७८ ज

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित