दोहा : अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिबेशन आगामी शुक्रबार हुने भएको छ । 

समृद्धि सम्भब छ हाम्रै पालामा´ भन्ने मुल नाराका साथ सन: २०१६ मा स्थापित समाजको चौथो अधिबेशन १० जनवरी २०२५ का दिन प्लाजा मल स्थित, वेलफेवेर रेस्टुरेंटको सभाहलमा मध्याह्न १२ बजे देखी हुन गहिरहेको अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम शाहिले जानकारी गराए । 

कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण बैचारिक,जातीय, जिल्ला, प्रदेश लगायत सम्पूर्ण संघ सस्थाहरु , समाजसेवी , पत्रकार ,कलाकार लगायत सम्पुर्ण नेपाली जनमा उपस्थिति जनाएर सफल पारीदिनु हुन आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली समाज कतारले बताएको छ