शियाराम यादव,माघ-२५सिरहा कारागारभित्र हतियार र गोली बरामद भएको घटनाले नेपालको कारागार सुरक्षा व्यवस्थामा ठुलो धक्का दिएको छ। जिल्ला प्रशासनले प्रमुख योजनाकार मानिएका नाइके इन्द्रजित यादवसहित १३ जना कैदीलाई तत्कालै अन्य कारागारमा स्थानान्तरण गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरे पनि, "कारागारभित्रै हतियार किन र कसरी पुग्यो?" भन्ने मूल प्रश्नको जवाफ अझै गर्भमै छ।प्रशासनले सुरक्षा सतर्कता अपनाउँदै प्रभावशाली कैदीहरूलाई हटाए पनि अनुसन्धान अधिकारीहरू एउटा गम्भीर प्रश्नको वरिपरि घुमिरहेका छन्: के यो केवल शक्ति प्रदर्शन मात्र थियो कि कुनै ठुलो
पुरै पढ्नुहोस्
शियाराम यादव ,माघ -२५ कारागारभित्र हतियार कसरी, कहिले र कसको मिलेमतोमा प्रवेश गराइयो भन्ने विषयमा गम्भीर प्रश्न उठ्दै गएको छ। यस घटनामा कारागारका जेलर सुबोध महतोमाथि पनि छानबिन हुनुपर्ने माग तीव्र बन्दै गएको छ।स्रोतका अनुसार हतियार कारागारभित्र प्रवेश हुनु सामान्य लापरबाही नभई योजनाबद्ध हुनसक्ने आशंका गरिएको छ। त्यसैले घटनाका बेला ड्युटीमा रहेका कर्मचारी, सुरक्षा जाँच प्रक्रिया, तथा सीसीटीभी फुटेज समेत गहिरो अनुसन्धानको दायरामा ल्याइनुपर्ने सरोकारवालाहरूको माग छ।यदि छानबिनका क्रममा कोही पनि दोषी देखिएमा सम्बन्धित व्यक्ति वा कर्मचारीलाई निल
पुरै पढ्नुहोस्
शियाराम यादव,असोज -६सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–३ नर्गी बस्ने र हाल लहानस्थित एलएमसी कलेजमा कक्षा १२ मा अध्ययनरत प्रीति यादव लहान नगरपालिका–८ मा डेरा लिएर बस्दै आएकी कोठामा मृत अवस्थामा फेला परेकी छिन्। बिहानै डेरामा शंका लागेपछि कोठा ढोका खोलेर हेर्दा उनी मृत भेटिएको बताइएको छ।घटना बाहिरिएसँगै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक रूपमा शवलाई मुचुल्का उठाई आवश्यक प्रक्रिया पूरा गर्दै पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। हालसम्म प्रष्ट कारण नखुलेको र यो घटना हत्या हो कि आत्महत्या भन्नेबारे स्पष्ट हुन अझै
पुरै पढ्नुहोस्
शियाराम यादव , भदौ -१२ रुबी साह हत्या प्रकरण नयाँ मोडमा पुगेको छ। घटनामा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाए। तर उनले आत्मदाह गर्नुअघि सार्वजनिक गरेको भिडियोले प्रकरणलाई झन् पेचिलो बनाएको छ।भिडियोमार्फत पासवानले रुबी साहकी आमा, सखुवाका राजन महतो र साहकी देवरमाथि संलग्नताको आरोप लगाएका थिए। साथै, साहकी देवरले अनैतिक भिडियो बनाएर आफूलाई ब्ल्याकमेल गरेको समेत दाबी गरेका छन्।यस्तो अवस्थामा प्रश्न उठेको छ– के पासवानको मृत्युसँगै यो प्रकरण यतिमै रोकिनेछ त? कि अब उनका आरोपका आधारमा थप प्रमाण संक
पुरै पढ्नुहोस्
शियाराम यादव ,भदौ -६सिरहाको गोलबजार–२ निपनिया माइती घर र अर्नमा गाउँपालिका–२ ब्रह्मपुरी ससुराली भएकी राधा साह हालै घरेलु हिंसाको ज्वलन्त उदाहरण बनेकी छिन्।उनका देवर बिसुन दयाल साहले यौन इच्छा पूरा नगरेको कारण देखाउँदै मर्नासन्न हुने गरी निर्घात कुटपिट गरेका छन्। घटनाबारे जानकारी गराउँदा राधाका श्रीमान शिव दयाल साहले पनि “घरको कुरा घरमै मिलाउनुपर्छ” भन्दै उल्टै दवाव दिए। श्रीमानको कुरा नमानेपछि राधा श्रीमानबाट समेत कुटपिटमा परेकी छिन्।हाल राधा न्यायको खोजीमा छिन् भने घटना बारे प्रहरीलाई जानकारी गराएपछि एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।य
पुरै पढ्नुहोस्
शियाराम यादव ,भदौ -४सिरहाको बिष्णुपुर गाउँपालिका–५, लक्ष्मिपुरमा अन्तरजातीय प्रेम सम्बन्धका कारण दुई परिवारबीच विवाद तीव्र बनेको छ।घटनामा घुस्का सदाकी १७ वर्षीया छोरी रन्जु सदा र सोही गाउँका करिब २० वर्षका धिरज महतोबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। केही दिनअघि उनीहरू घरबाट भागेर करिब १५ दिनसम्म संगै बसेका थिए। आफन्तहरूले खोजी गरी घर फर्काएपछि केटा पक्षले ‘उमेर नपुगेको’ र ‘सानी जातिको’ भन्दै सम्बन्धलाई अस्वीकार गरेको थियो।विवाद प्रहरी चौकीसम्म पुगेपछि पञ्चायत बसेको थियो। कानुनी रूपमा उमेर नपुगेको कारण प्रहरीले दुबैलाई आफ्ना–आफ्ना अभ
पुरै पढ्नुहोस्
सर्लाही - सर्लाहीका एक सुन व्यवसायीले आफ्नो पसलमा गहना नकिनेको भन्दै एक स्थानीयलाई सुँगुरको खोरमा थुनेर यातना दिएका छन्। घटनामा संलग्न दुवै पक्षका गरि ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। छोरीको बिहेको तयारीमा रहेका पर्सा गाउँपालिका- ५ का तस्लिम अन्सारीलाई सोही ठाउँका सुन व्यवसायी राजेन्द्र साह सुनासहितका व्यक्तिले आफ्नो पसलमा गहना नकिनेको भन्दै सुँगुरको खोरभित्र थुनेर यातना दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।डीएसपी राईका अनुसार यही जेठ ८ गते छोरीको विवाहको तयारीमा रहेका तस्लिमले साहको पसलमा गहना नकिनेको
पुरै पढ्नुहोस्
रंजित चौरसियावीरगंज - पोखरीया नगरपालिकाका निवर्तमान अधिकृत अजय कुमार श्रीवास्तव र विन्दवासिनी गाउँपालिका ईटियाही टोलका अजित कुमार चौरसियालाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ । पत्रकार रंजित चौरसियाको बुबा सुबाश प्रसाद चौरसियाको जाहेरीले बादी नेपाल सरकार रहेको ज्यान मार्ने उद्योग मुदामा श्रीवास्तव र चौरसियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तत्कालिन अवस्थामा पोखरीया नगरपालिकाको भ्रष्टाचारजन्य विरुद्ध म पत्रकार रंजित चौरसियाले समाचार प्रकाशन गरेको थिए । सो सामाचार लेखे वापत म पत्रकार रंजित चौरसिया र काम गरिरहेको अनलाईन माथि सम्मानित जिल
पुरै पढ्नुहोस्
जनकपुरधाम । महोत्तरीको बलवा नगरपालिकास्थित पडौल स्थानमा मदिरा सेवन गरेका एक समूहको आक्रमणबाट प्रसाद खान पुगेका करिब एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।जिल्लाको बलवा नगरपालिकास्थित पडौल स्थानमा प्रसाद खान गएका व्यक्तिहरूमाथि मदिरा सेवन गरेका एक समूहले आक्रमण गरेको घटनामा करिब १२ जना गम्भीर घाइते भएका छन् ।सो आक्रमणकारीहरूले खुकुरी, रड र छुराको प्रयोग गरी निर्दोष व्यक्तिहरूलाई चपेटामा पारेका थिए । सो घटनामा गम्भीर घाइते भएका व्यक्तिहरूमा हुकुम देव साह, मिना देवी, ललित मण्डल, रवि साह, सिकेन्द्र झा, विशुन देव साह, रिना देवी, रानी
पुरै पढ्नुहोस्
काठमाडौं ।बंगलादेशमा एक हिन्दु नेताको अपहरण गरी हत्या गरिएको छ।हिन्दु नेता भावेशचन्द्र रोयलाई बिहीबार दिउँसो उनको घरबाट अपहरण गरी कुटेर गरी हत्या गरिएको हो।भारतीय विदेश मन्त्रालयले यसको निन्दा गर्दै भन्यो, बंगलादेशमाहिन्दु अल्पसंख्यकहरूलाई योजनाबद्ध रूपमा हिंसा गरिँदै छ। अपराधीहरू निर्धक्क घुमिरहेका छन्।भावेश रोय बंगलादेश पूजा उद्यापन परिषद्को बिरल एकाइका उपाध्यक्ष थिए।भारतीय सञ्चारमाध्यमका अनुसार यस वर्ष बंगलादेशमा अल्पसंख्यकहरूविरुद्ध ७२ आक्रमण भएका छन्। अगस्ट ५, २०२४ मा शेख हसिना सरकारको पतनपछि अल्पसंख्यकहरूविरु
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित