बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
अपराध

देवरको यौन इच्छा अस्वीकार्दा हिंसामा परेकी राधा साह न्याय खोज्दै

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ ६, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
देवरको यौन इच्छा अस्वीकार्दा हिंसामा परेकी राधा साह न्याय खोज्दै
Rampam
3D Education Lahan

शियाराम यादव ,भदौ -६


सिरहाको गोलबजार–२ निपनिया माइती घर र अर्नमा गाउँपालिका–२ ब्रह्मपुरी ससुराली भएकी राधा साह हालै घरेलु हिंसाको ज्वलन्त उदाहरण बनेकी छिन्।उनका देवर बिसुन दयाल साहले यौन इच्छा पूरा नगरेको कारण देखाउँदै मर्नासन्न हुने गरी निर्घात कुटपिट गरेका छन्। घटनाबारे जानकारी गराउँदा राधाका श्रीमान शिव दयाल साहले पनि “घरको कुरा घरमै मिलाउनुपर्छ” भन्दै उल्टै दवाव दिए। श्रीमानको कुरा नमानेपछि राधा श्रीमानबाट समेत कुटपिटमा परेकी छिन्।


हाल राधा न्यायको खोजीमा छिन् भने घटना बारे प्रहरीलाई जानकारी गराएपछि एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।यो घटना राधा मात्रको कथा होइन, मधेशमा बढ्दो घरेलु हिंसाको प्रतिनिधि उदाहरण हो। अझै पनि धेरै महिला दिदीबहिनीहरू घरभित्रै मिलापत्रको नाममा मौन बस्न बाध्य छन्। कानुनी र सामाजिक दुवै हिसाबले यस्ता पीडित महिलालाई सहयोग र न्याय दिलाउने वातावरण निर्माण हुनु अहिलेको अपरिहार्यता बनेको छ।


सन्देश: समाजिक चेतना र कानुनी पहुँच बिना महिला हिंसाको ग्राफ झनै बढ्दै जाने खतरा छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
सिरहा कारागार प्रकरण: हतियार बरामदपछि 'नाइके' यादवको बहिर्गमन, तर षड्यन्त्रको जालो अझै रहस्यकै गर्भमा ​
सिरहा कारागार प्रकरण: हतियार बरामदपछि 'नाइके' यादवको बहिर्गमन, तर षड्यन्त्रको जालो अझै रहस्यकै गर्भमा ​

शियाराम यादव,माघ-२५​सिरहा कारागारभित्र हतियार र गोली बरामद भएको घटनाले नेपालको कारागार सुर ...

Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]