बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

पोखरीयाका निवर्तमान अधिकृत अजय श्रीवास्तव र ईटियाहीका अजित चौरसिया पर्सा प्रहरीद्वारा पक्राउ

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख २५, २०८२ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
पोखरीयाका निवर्तमान अधिकृत अजय श्रीवास्तव र ईटियाहीका अजित चौरसिया पर्सा प्रहरीद्वारा पक्राउ
Rampam
3D Education Lahan

रंजित चौरसिया

वीरगंज - पोखरीया नगरपालिकाका निवर्तमान अधिकृत अजय कुमार श्रीवास्तव र विन्दवासिनी गाउँपालिका ईटियाही टोलका अजित कुमार चौरसियालाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पत्रकार रंजित चौरसियाको बुबा सुबाश प्रसाद चौरसियाको जाहेरीले बादी नेपाल सरकार रहेको ज्यान मार्ने उद्योग मुदामा श्रीवास्तव र चौरसियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तत्कालिन अवस्थामा पोखरीया नगरपालिकाको भ्रष्टाचारजन्य विरुद्ध म पत्रकार रंजित चौरसियाले समाचार प्रकाशन गरेको थिए । सो सामाचार लेखे वापत म पत्रकार रंजित चौरसिया र काम गरिरहेको अनलाईन माथि सम्मानित जिल्ला अदालत पर्सामा श्रीवास्तवले गालि बेइज्जतीको मुदा दिए ।

सोहि सामाचारलाई आधार बनाई पत्रकार चौरसिया माथि अधिकृत श्रीवास्तव र नेशेन्ट एजुकेशनका अजित चौरसिया लगायतकाले विद्युतीय अपराध सम्बन्धमा मुदा दर्ता गराए । म पत्रकार चौरसियाले नेशेन्ट एजुकेशनको विकृती विरुद्ध पनि जनमानसमा सचेतना फैलाउन सामाचार प्रकाशन गरेको थिए । त्यती बेला नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाको कुसंस्कार विरुद्ध पनि सामाचार प्रकाशन गरेको थिए । तत्कालिन अवस्थामा ज–जसको विकृती विरुद्ध म पत्रकार चौरसियाले सामाचार लेखे उनीहरु एक जुटभई विद्युतीय अपराध मुदा दर्ता गराउन सफल भए ।

बालगोपाल थापाको सल्लाहमा मनोज पटेल, शम्भु कुमार सुमन र वृजलाल पासवानले विद्युतीय अपराधको घटना विवरण मुचुल्कामा सहि गरे । त्यती बेला अधिकृत श्रीवास्तवबाट बालगोपाल थापा, मनोज पटेल, शम्भु कुमार सुमन र वृजलाल पासवान लगायतकाले प्रभावीत भई म पत्रकार रंजित चौरसियालाई सके सम्मको पिडा दिए । समाजवादी प्रेस संगठन नेपाल पर्सामा दुई समुह हुदाँ बालगोपाल थापाले अल्पमत समुहको प्रभावमा परी उनीहरुलाई संरक्षण गर्दै बहुमत पक्षका सदस्य म पत्रकार रंजित चौरसियालाई भ्याए सम्म फसाउने षडयन्त्र गर्दै रहे ।

हुनतः जुन विषयमा गालि बेईज्जतीको मुदा अदालतमा दर्ता भइसक्यो, त्यही विषयमा विद्युतीय अपराध मुदा दर्ता नहुनुपर्ने हो, तर श्रीवास्तव र चौरसियाले बालगोपाल थापाकै सल्लाहमा तत्कालिन¬ प्रहरी प्रमुखलाई प्रभावमा पारी दर्ता गराउन सफल भएका थिए । त्यतीले पनि थुनामा रहेका श्रीवास्तव र अजित चौरसिया लगायतकाहरुको आत्मा शान्ती नहुदाँ म पत्रकार रंजित चौरसियाको बुबा सुबाश प्रसाद चौरसिया माथि रानिघाट पुलको दक्षिण तर्फ जाने बाटोमा चारैतिर बाट घेराहालि आक्रमण गरि कुटपिट गर्दै गर्दनमा छुरा प्रहार गरी घाइते बनाए ।

हो–हल्ला हुदा स्थानीयको सहयोगमा नारायाणी अस्पतालमा भर्नाभई औषधी उपचार गराई घर फर्केका थिए । तत्कालिन अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने उद्योगको जाहेरी लिएर घाईते सुबाश प्रसाद चौरसियाले जादा त्यती बेलाका कार्यालय प्रमुख विपक्षीहरुबाट प्रभावीत भई मुदा दर्ता गरेनन । बरु उल्टैमा घाईतेलाई हप्काइ–दप्काई फिर्ता पठाए ।

त्यस पश्चात घाईते सुबाश प्रसाद चौरसियाले अदालतको ढोका ढक–ढकाई परमादेशको आदेशबाट मुदा दर्ता गराएका छन् । पक्राउ परेका निवर्तमान अधिकृत श्रीवास्तव र नेशेन्टका चौरसियालाई सम्मानित जिल्ला अदालत पर्साबाट म्याद थप गराई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

98afd485-6591-48ac-b801-4d2651c31625

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]