बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
अपराध

लहानमा कक्षा १२ की छात्रा मृत फेला, हत्या वा आत्महत्या भन्ने विषयमा शंका

बालासुन्दरी खबर बालासुन्दरी खबर असोज ६, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
लहानमा कक्षा १२ की छात्रा मृत फेला, हत्या वा आत्महत्या भन्ने विषयमा शंका
Rampam
3D Education Lahan

शियाराम यादव,असोज -६

सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–३ नर्गी बस्ने र हाल लहानस्थित एलएमसी कलेजमा कक्षा १२ मा अध्ययनरत प्रीति यादव लहान नगरपालिका–८ मा डेरा लिएर बस्दै आएकी कोठामा मृत अवस्थामा फेला परेकी छिन्। बिहानै डेरामा शंका लागेपछि कोठा ढोका खोलेर हेर्दा उनी मृत भेटिएको बताइएको छ।

घटना बाहिरिएसँगै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक रूपमा शवलाई मुचुल्का उठाई आवश्यक प्रक्रिया पूरा गर्दै पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। हालसम्म प्रष्ट कारण नखुलेको र यो घटना हत्या हो कि आत्महत्या भन्नेबारे स्पष्ट हुन अझै बाँकी रहेको छ।

यस घटनाले स्थानीय क्षेत्रमा ठूलो चर्चा र त्रास सिर्जना गरेको छ। एकातिर परिवार शोकमा डुबेको छ भने अर्कोतर्फ स्थानीयले निष्पक्ष र छिटो छानबिन गर्न माग गरेका छन्। विद्यार्थी साथीहरू पनि स्तब्ध बनेका छन्।

प्रहरीले भने घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाउँदै आवश्यक विवरण र प्रमाण संकलन भइसकेपछि मात्र सत्य तथ्य सार्वजनिक गर्ने जनाएको छ। घटनाको पूर्ण विवरण आउन बाँकी छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
सिरहा कारागार प्रकरण: हतियार बरामदपछि 'नाइके' यादवको बहिर्गमन, तर षड्यन्त्रको जालो अझै रहस्यकै गर्भमा ​
सिरहा कारागार प्रकरण: हतियार बरामदपछि 'नाइके' यादवको बहिर्गमन, तर षड्यन्त्रको जालो अझै रहस्यकै गर्भमा ​

शियाराम यादव,माघ-२५​सिरहा कारागारभित्र हतियार र गोली बरामद भएको घटनाले नेपालको कारागार सुर ...

Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]