बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
अपराध

रुबी साह हत्या प्रकरण : आरोपीको आत्मदाहपछि रोकिन्छ कि घटना, गम्भीर अनुसन्धानको सुरुवात हुन्छ?

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ १२, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
रुबी साह हत्या प्रकरण : आरोपीको आत्मदाहपछि रोकिन्छ कि घटना, गम्भीर अनुसन्धानको सुरुवात हुन्छ?
Rampam
3D Education Lahan

शियाराम यादव , भदौ -१२

 रुबी साह हत्या प्रकरण नयाँ मोडमा पुगेको छ। घटनामा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाए। तर उनले आत्मदाह गर्नुअघि सार्वजनिक गरेको भिडियोले प्रकरणलाई झन् पेचिलो बनाएको छ।भिडियोमार्फत पासवानले रुबी साहकी आमा, सखुवाका राजन महतो र साहकी देवरमाथि संलग्नताको आरोप लगाएका थिए। साथै, साहकी देवरले अनैतिक भिडियो बनाएर आफूलाई ब्ल्याकमेल गरेको समेत दाबी गरेका छन्।


यस्तो अवस्थामा प्रश्न उठेको छ– के पासवानको मृत्युसँगै यो प्रकरण यतिमै रोकिनेछ त? कि अब उनका आरोपका आधारमा थप प्रमाण संकलन गर्दै गहिरो अनुसन्धान अघि बढ्नेछ?


स्थानीयवासी तथा नागरिक समाजले यस घटनामा संलग्न सबै व्यक्तिमाथि निष्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन सरकार र प्रहरी प्रशासनसँग माग गरेका छन्।


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
सिरहा कारागार प्रकरण: हतियार बरामदपछि 'नाइके' यादवको बहिर्गमन, तर षड्यन्त्रको जालो अझै रहस्यकै गर्भमा ​
सिरहा कारागार प्रकरण: हतियार बरामदपछि 'नाइके' यादवको बहिर्गमन, तर षड्यन्त्रको जालो अझै रहस्यकै गर्भमा ​

शियाराम यादव,माघ-२५​सिरहा कारागारभित्र हतियार र गोली बरामद भएको घटनाले नेपालको कारागार सुर ...

Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]