काठमाडौं ।नेपाल भारत सीमाक्षेत्र रक्सौलबाट ४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार रक्सौल नाकाबाट अवैध रूपमा भारत छिर्ने प्रयासमा रहेका चार संदिग्धलाई नियन्त्रणमा लिइएको हो ।उनीहरूको अहिले बयान लिने काम भइरहेको छ । तर उनीह ...
पुरै पढ्नुहोस् →