Showing 101-106 of 106 items.
  • एसईई :सिरहामा अंग्रेजी विषयको प्रश्न पत्र आउट

    सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन नै अंग्रेजी विषयको प्रश्नपत्र सिरहामा आउट भएको छ ।परीक्षा सुरु भएको केहिबेरमै प्रश्नपत्र आउट भएको हो । प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन् ।परीक्षा मर्यादित बनाउन यसवर्ष परीक्षा केन्द्रहरुमा मोवाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएको छ । यद्पी प्रश्नपत्र आउट भएको छ ।सिरहा जिल्लाभरी नै अंग्रेजी विषयको प्रश्नपत्र समाजिक संजाल मार्फत निजि विद्यालयहरुको हात हातमा पुगेको छ।

    पुरै पढ्नुहोस्
  • महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीका यादव सभापतिमा निर्वाचित

    विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारीका रोहित यादव सभापति पदमा निर्वाचित भएका छन्। १११८ मत प्राप्त गरेका यादवले नेविसंघका प्रज्वल विष्ट(हाक्कु)लाई ४३ मतको अन्तरले पराजित गरेका हुन्।त्यसैगरी सचिव पदमा नेपाल विद्यार्थी संघकी सुदिक्षा थापा मगर विजयी भएकी छिन। उनले ७४१ मत प्राप्त गरी आफ्नो निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका राकेश कुमार यादवलाई १५३ मतले पराजित गरिन।यसैगरी कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकै रोशन कुमार पासवान निर्वाचित भएका छन्। अन्

    पुरै पढ्नुहोस्
  • एसईई माध्यमिक परीक्षा आज देखि सुरु, ५ लाख १४ हजार परीक्षार्थी

    काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सुरु भएको हो। परीक्षा तालिकाअनुसार आज पहिलो दिन विद्यार्थीले अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा दिँदैछन्। यस वर्षको एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए

    पुरै पढ्नुहोस्
  • नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन

    अजय मिश्राकपिलवस्तु, माघ २६कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपराले  नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन समारोह सम्पन्न गरिएको छ। माघ २० गतेदेखि जारी खेलकुद प्रतियोताको शुक्रबार समापन गरिएको हो । कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो lकार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु टेक्निकल इन्स्टिच्यूटका कार्यकारी निर्देशक तथा निजी तथा प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले खेलकुदको महत्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई अध्ययनका साथै ख

    पुरै पढ्नुहोस्
  • स्वास्थ र शिक्षामा मधेश पछाडी पर्दै गएकोमा डा. शाहको चिन्ता व्यक्त

    रामएकवाल राम दोहा - डाक्टर सुनिल साहले मधेश अहिले पनि स्वास्थ र शिक्षामा पछि परेको भन्दै चिन्ता व्यक्त गरेका छन।मधेशी एकता समाज कतारले शुक्रबार लालिगुरास रेस्टुरेन्टको सभाहलमा आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा मधेशमा शिक्षा र स्वास्थमा पछि पर्दै जानु समग्र देशकै लागि चिन्ताको विषय रहेको बताएका हुन।धार्मिक एतिहासिक र प्राचीन शहर मधेशको जनकपुरधाम जस्तो पवित्र मानिने ठाउँ फोहोर, मैला  व्यवस्थापन गर्न नसक्ने पनि एउटा ठुलो समस्या रहेको बताएका हुन।पहाडी क्षेत्रको तुलनामा मधेश फोहोर मैलाको अझै ठुलो समस्या रहेको बताए।कार्यक्रममा दोहा

    पुरै पढ्नुहोस्
  • मैथिली ,गजल- दुखी राम

    दोहा कतार मैथिली ,गजल- दुखी राम।माय हमरा जनम देलकै देलकै बाबुजी अपन प्यार।गुरुजी हसा खेलाक  दैछै निक संस्कार।तुरन्त धराउ बौवाबुचिके हातमे किताब कापी ।खोलत जिवनके बन्द ताला लक ज्ञानक चावी ।पैइर लेत बौवाबुची त भेटत समाजमे इज्जत आ मान ।बहैइक गेल दोसर दिस त होइब बेइजिती आ अपमान।दैर्य धिरज करु और करु सहनसबके मनोकामना पूरा होत बौवा बुचिके परहै बै तखन।कतबो धन कमालेब अहा किछ नै हेत शिक्षा बिना।स्कुल नै पठाइब त संस्कार  पाइत कोना।समय ए प पठाउ बौवा बुचिके पाइत निक शिक्षा।उच्छ करत कुल अहाके पूरा करत इच्छा।धन अहाके उपर छै ज्ञान बहु

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित