Showing 201-210 of 1,176 items.
  • सर्लाहीको प्रवासी सेवा समाज कतारको १७ औ स्थापना दिवस तथा शुभकामना अदान पदान सप्पन्न

    रामएकवाल रामदोहा - सर्लाहीको प्रवासी सेवा समाज कतारको १७ औ स्थापना दिवस तथा शुभकामना अदान पदान कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष प्रकाश आले मगरको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यता तथा दोहामा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष , प्रतिनिधि , पत्रकार कलाकार लगायतको उपस्थिती रहेको थियो।सर्लाही प्रवासीहरुको चाहना , सभ्य र समृद्ध समाजको स्थापना भन्ने मुल नाराका साथ सन २००८ मा स्थापना भएको संस्थाले १६ औ वर्ष पार गरि १७ औ वर्षमा प्रवेश ग

    पुरै पढ्नुहोस्
  • सहिद विजय चौधरीको परिवारलाई लहान नगरपालिकाबाट राहत, शिक्षा र रोजगारको आश्वासन

    शियाराम यादव ,असोज -०२जेन-जी आन्दोलनको क्रममा सहादत प्राप्त गरेका लहान नगरपालिका–१५ का विजय चौधरीको परिवारलाई लहान नगरकार्यपालिकाले विशेष राहत प्रदान गर्ने निर्णय गरेको छ।नगर प्रमुख महेश चौधरीले आज पत्रकार सम्मेलन गर्दै नगरपालिकाले चौधरीको परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ राहतस्वरूप दिने घोषणा गर्नुभयो। साथै, चौधरीका बालबालिकालाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्राप्त गर्न नगरपालिकाले सहयोग गर्ने र उहाँकी पत्नीलाई योग्यता अनुसार नगरपालिकामै जागिर दिने निर्णय गरिएको जानकारी दिनुभयो।नगर प्रमुख चौधरीले सहिदको बलिदानलाई नगरपालिकाले कदर गर्ने उल

    पुरै पढ्नुहोस्
  • नेपाली,मैथिली र भोजपुरी सांस्कृतिक उत्सव: ब्याक टु ९० स्टार नाईट कतार२०२५ हुने

    रामएकवाल रामदोहा , कतार :- नेपालीहरुको महान् पर्व वडा दशैको पावन अवसरमा कतारमा व्याक टु ९० स्टार नाईट २०२५ सांस्कृतिक कार्यक्रम हुने भएको छ ।दोहा  वोएब्स इभेन्ट्स एण्ड प्रोड्कसनको आयोजनामा कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि व्याक टु ९० स्टार नाईट २०२५ मा मैथिली गायक सन्नु कुमार चर्चित गायक दुर्गेश थापा, , कबिता नेपाली , सपना चौहान,सृजना खत्री , सहित चर्चित भोजपुरी कलाकार शुभी शर्मा डान्सर प्रिती पासवान लगायतका कालाकारहरु कतार आउ लागेका हुन।कार्यक्रम संयोजक रोशन अर्यालका अनुसार २६ सेप्टेम्बर २०२५, शुक्रबारका दिन बेलुकी ६:३० बज

    पुरै पढ्नुहोस्
  • भ्रष्टाचार लुकाउन भगवानपुर गाउँपालिकामा आगो लगाईयो: नेता यादव

    लहान :- भगवानपुर गाउँपालिका जनप्रतिनिधिहरुले भ्रष्टाचार लुकाउन पालिका भवनमा आगो लगाएको नेकपा एकीकृत समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष चन्द्र नारायण यादवले आरोप लगाएका छन।नेता यादवले समाजिक संजाल फेसबुकमा लेख्दै भगवानपुर गाउँपालिकाका जनप्रतिनिधिहरुले भ्रष्टाचार लुकाउन,जेनजी युवाहरुको नाममा आफ्नै कार्यकर्ता परिचालन गरि आगो लगाएको आरोप लगाएका हुन।देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनैतिक दल र नेताहरू प्रतिको वितृष्णाले निम्त्याएको जेनजी आन्दोलनको क्रममा गत भाद्र २३ र २४ गते तोडफोड र आगजनीबाट देशको विभिन्न ऐतिहासिक संरचना लगायत भौतिक संरच

    पुरै पढ्नुहोस्
  • सामुदायिक प्रहरी विभागको सहकार्यमा एनसीसी कतारद्वारा सचेतना कार्यक्रम सप्पन्न

    दोहा कतार  :सामुदायिक प्रहरी विभाग कतारको सहकार्यमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदद्वारा सचेताना कार्यक्रम सम्पन्न भएको छ। गत शनिबारका बिन उम्रन स्थित सिभिल डिफेन्सको सभाहलमा सम्पन्न कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ सस्थाहरुकस अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा सामुदायिक प्रहरी विभागका प्रमुख डाक्टर इब्राहिम मोहम्मद राशिद अल सुमैहको,पहल तथा साझेदारी शाखाका अधिकृत प्रथम लेफ्टिनेन्ट अब्दुल अजिज अलमुहनाडी लगाएतका उच्च अधिकारिहरु एवंम् नेपाली राजदुतावास कतारका श्रम सहचारी प्रेम प्रसाद पोखरेलको उपस्थित रहेको थियो।कार

    पुरै पढ्नुहोस्
  • सार्वजनिक सम्पत्ति लुटपाट तथा चोरी गर्नेहरूलाइ सात दिनभित्र सम्पत्ति फिर्ता गर्न आग्रह

    शियाराम यादव ,  भदौ- २७ हालै Gen Z समूहद्वारा गरिएको आन्दोलन/प्रदर्शनका क्रममा विभिन्न सरकारी भवन, स्थानीय तहका कार्यालय तथा निजी संस्थामा तोडफोड, आगजनी र लुटपाट भएको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ।कार्यालयले जारी गरेको सूचनामा केही व्यक्तिहरूले सरकारी तथा सार्वजनिक सम्पत्ति, नगद रकम र विभिन्न सामग्री चोरी गरेको प्रमाण CCTV फुटेज, TikTok, Facebook लगायतका सामाजिक सञ्जालमा स्पष्ट देखिएको उल्लेख छ।यस सम्बन्धमा चोरी वा लुटपाट गरी लगिएको सम्पत्ति तुरुन्तै (७ दिनभित्र) जिल्ला प्रशासन कार्यालयमा बुझाउन अनुरोध गरिएको छ। सो अवधिमा

    पुरै पढ्नुहोस्
  • सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का

    काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो।आवश्यकताको सिद्धान्तअनुसार कार्कीलाई प्रधानमन्त्री बनाइने बैठकमा सहभागी स्रोतले बताए। ती स्रोतका अनुसार अन्यथा नभए भोलि विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ।उक्त निर्णयमा पुग्न राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग ब

    पुरै पढ्नुहोस्
  • सेनाको प्रस्ताव अस्वीकार गर्दै जेनजी टोली वार्ताबाट बाहिरियो

    काठमाडौं - नेपाली सेनासँगको छलफल बीचमै तोडिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी आन्दोलनका सरोकारवाला दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत वार्तामा सहभागी गराउनुपर्ने धारणा राखेपछि जेनजी प्रतिनिधिहरू असन्तुष्ट बनेर वार्तास्थल छाडेका हुन् ।वार्ता टोलीकी सदस्य रक्षा बमले सेनाको मुख्यालयबाट बाहिरिँदै सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनिन्, “प्रधानसेनापतिले राष्ट्रपति भेटका लागि बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँगै छलफल गर्नुपर्ने प्रस्ताव राख्नुभयो । उहाँहरूले नै स्टेकहोल्डर हुन् भनेर स्पष्ट भन्नुभएसँगै हाम्

    पुरै पढ्नुहोस्
  • लहानमा जेनजीको समर्थनमा आन्दोलन सुरु

    सिरहा : जेनजी आन्दोलनको समर्थनमा सिरहाको लहानमा पनि प्रदर्शन सुरु भएको छ।लहानको मुख्य चौकमा स्वतन्त्र युवा, विद्यार्थी र केही राजनीति दलका युथहरुले विभिन्न नाराहरू लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन सुरु गरेका हुन्। उनीहरूले टायर बालेर सरकारविरुद्ध नारा लगाएका छन्।  यसैबीच लहान नगरपालिकाले विद्यालयहरूमा एक दिनका लागि शोक बिदा दिएको छ।  

    पुरै पढ्नुहोस्
  • लहानमा ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण

    सिरहा । मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–१८ का ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले आज एक कार्यक्रमबीच पोषण सामग्री वितरण गरेका हुन् ।नगरपालिकाले प्रत्येक महिना फरक–फरक वडामा पुगेर यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पोषण ‘प्याकेज’मा चामल, दाल, नुन, तेल, चनालगायत खाद्य सामग्रीका साथै लामखुट्टेको टोकाइबाट हुने डेङ्गीलगायत रोगबाट बच्न झूलसमेत प्रदान गरिन्छ ।नगरप्रमुख चौधरीले भने, “गर्भवती र सुत्केरीको स्वास्थ्य सुरक्षा गर्नु हाम्रो प्रमुख प्राथम

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित