उमेश कुमार साह बोदे बर्साईन : सप्तरीको कल्याणपुर हुँदै बनौंली देखि हुलाकी सडक सम्म मिल्ने २ लेनको बाटो समयमै निर्माण नहुदा धुलोको कारण स्वास्थ्यमा असर परेको भन्दै सडक निर्माण आसपास बसोबास गर्नेहरु आन्दोलितबनेका छन् । दैनिक सयौं सवारी साधन ओहोरदोहोर हुने यस खण्डमा सडक निर्माण गर्ने क्रम जारी नरहदा धुलाको कारण स्वास्थ्यमा असर पुगेको भन्दै उनीहरुले खडक नगरपालिका - १० फुलबडियाको मुख्य सडकमा ढाड राखेर सवारी आजावतमा रोक लगाएका छन् ।उनीहरुल निमार्ण कम्पनीले समयमा काम नसक्दा सडक खण्डमा धुुलो भएकोले आफूहरुका दिनचर्यामासमेत असर परेको भन्र्दै स
पुरै पढ्नुहोस्
काठमाडौं, ३ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको लागि उच्चस्तरीय तीन सदस्यीय निर्वाचन समिति गठन भएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहेको समिति गठन गरिएको हो ।घिमिरे नेपाल बार एशोसिएशनको अध्यक्षसमेत हुन् । समितिका अन्य निर्वाचन आयुक्तहरुमा अधिवक्ता आशिष उप्रेती र सेवा निवृत्त मेजर डमर घले रहेका छन् ।सर्वोच्चको परमादेशअनुसार परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आउँदो मे ३ देखि ५ तारिखमा काठमाडौंमा एकता महाधिवेशन हुने भएको छ । एनआरएनए लामो समयदेखि विवादमा अल्झिएको थियो
पुरै पढ्नुहोस्
मोरङ - मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित कोशी राजमार्ग खण्डमा शनिवार राती एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिवार राति मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठानको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय चालक आशिष राईको मृत्यु भएको हो । तीब्र गतिमा रहेको एम्बुलेन्स सडक बिचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । प्रहरीले घाइते चालकलाई उपचारका लागि बुढीगंगा-२ मा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पताल लगेको थियो ।&nb
पुरै पढ्नुहोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।बैठक आइतबार दिउँसो चार बजे पार्टी कार्यालय बनस्थलीमा बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।बैठकमा पार्टी गतिविधि र समसामयिक राजनीति, पार्टीको आगामी कार्यक्रम सम्बन्धी प्रस्तावित प्रतिवेदनको बारेमा छलफल गरिने उनले बताए।
पुरै पढ्नुहोस्
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।यस्तै, मन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।यसैगरी, ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार
पुरै पढ्नुहोस्
धनुषा - श्री सदगुरु कबीर स्थान जगह सबैला निजी आश्रम निवास सबैलाले मिथला माध्यमिका परिक्रमा यात्रुहरुलाई नि: शुल्क खाना खुवाएको छ।१५ दिने माहा कुम्भ तिर्थ यात्रामा सहभागी भएका गत २५ गते साधु ,संन्त ,महन्त श्रद्धालु भक्तजनहरुलाई नि: शुल्क भोजन खाना ,एवम नास्ताको व्यवस्था गरिएको थियो। साथै संस्थाले परिक्रमा यात्रीहतुलाई खाना खुवाई गरी बिदाई गरेको छन।नास्तामा चिउरा ,मुर्ही,दाल्बुट, मिठा वितरन गरेका थिए भने भोजनमा चुरा दही तरकारी खुवाएको थियो। खाना वितरण कार्यमा स्थानीय साधु ,माहात्यमा ,अगुवा साहेब संत समाजहरु सहभगी भएको थियो।कार्यक्रम स
पुरै पढ्नुहोस्
जीवन कुमार रामसाउदी, चैत २ - फरक संस्कृति र नियमकानुन भएको देश साउदी अरेबियामा नेपाली समुदायले होली पर्व उल्लासमय रूपमा मनाएको छ। शुक्रबार साउदीको पूर्वी क्षेत्र दम्मामस्थित सिहातमा हेल्प मधेशी साउदी अरब द्वारा आयोजित होली विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।कार्यक्रममा हेल्प मधेशी साउदी अरब का अध्यक्ष श्याम कुमार महत्तोको अध्यक्षता रहेको थियो भने नेपाली राजदूतावास, रियादका महामहिम राजदूत नरेश बिक्रम ढकाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा साउदी अरेबियामा सक्रिय विभिन्न संघ-संस्था, सामाजिक व्यक्तित्वहरू तथा नेपाली समुदायका उल्लेखनीय
पुरै पढ्नुहोस्
धनुषा - जनकपुरधाममा उल्लासपूर्ण रुपमा होली मनाइएको छ । स्थानीयवासीहरूले एकअर्कालाई रङ लगाएर र खुशी साटासाट गरेर होली मनाएका हुन् । होलीका अवसरमा मानिसहरूले विविध रङहरू एकअर्कामाथि हालेर पर्वलाई रमाइलोका साथ मनाउने गरिन्छ ।यो पर्व धार्मिक सीमाभन्दा पर गइ उत्साह र सद्भावको रूपमा मनाइन्छ । नेपालीहरू, चाहे जुनसुकै धर्म वा समुदायका हुन्, होलीको अवसरमा एउटै आँगनमा भेला भएर उल्लासपूर्वक रमाउँछन् ।तराईका अन्य जिल्लाहरूमा होली (हिजो) शुक्रवार नै सम्पन्न भएपनि जनकपुरधाममा भने एक दिन ढिलोगरी मनाइन्छ । यसको मुख्य कारण मिथिला परिक्रमा उत्सव हो । जसका
पुरै पढ्नुहोस्
रौतहट । रौतहटमा होली पर्वमा सद्भाव बिगार्न खोज्ने ३ जनालाई प्रहरीले कारबाही गरेको छ । १६ नगरपालिका र दुई गाउँपालिका रहेको रौतहटमा शनिवार बिहानैदेखि होली पर्व मनाउने क्रममा केही स्थानमा दुई समुदायबिच विवाद उत्पन्न भएको थियो ।तर स्थानीय प्रहरी प्रशासनको सक्रियताले कुनै अप्रिय घटना नभएर शान्तिपूर्ण तरिकाले होली पर्व सम्पन्न भएको छ ।गौर नगरपालिका सबगढा गाउँमा होलीको नाउँमा डिजे बजाएर विवाद गर्न खोज्ने २ जना र डिजे गाडी नियन्त्रणमा लिइएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्। त्यसैगरी होली पर्व मनाउने नाममा सबगढा गाउँमै हिन्दु मु
पुरै पढ्नुहोस्
सिरहा- सिरहाको गोलबजार नगरपालिका-४ स्थित इसराफिल राइनकी श्रीमती नगिरा खातुनले सञ्चालन गरेको हाइवे होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले फागुन २७ गते साँझ ४:३० बजे छापा मारेको छ।प्रहरी टोलीले होटल खानतलासी गर्दा होटलको बेसिनमा पहेँलो प्लास्टिकको झोलाभित्र १७ वटा कालो प्लास्टिकका पोका भेट्टाएको छ। ती पोकाहरू खोलेर हेर्दा खैरो हिरोइनजस्तो देखिने लागूऔषध फेला परेको छ। उक्त लागूऔषधको कुल तौल १.७३० ग्राम रहेकोमा शुद्ध तौल ६७० मिलिग्राम मात्र रहेको पुष्टि भएको छ।यस्तै, सोही होटल बाहिर श
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित