बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

अन्तरिक्षमा फसेका सुनीता र विल्मोर नौ महिनापछि मंगलबार पृथ्वीमा फर्किँदै

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत ५, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
अन्तरिक्षमा फसेका सुनीता र विल्मोर नौ महिनापछि मंगलबार पृथ्वीमा फर्किँदै
Rampam
3D Education Lahan

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्सलाई मंगलबार साँझ पृथ्वीमा फर्काइने नासाले जनाएको छ । विल्मोर र विलियम्सलाई स्पेसएक्स यानमा पृथ्वीमा फर्काइनेछ । उनीहरूलाई लिन आइतबार बिहान अन्तरिक्षमा अमेरिकी अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा गएका थिए ।

उनी सन् २०२४ को जुनमा बोइङ स्टारलाइनर अन्तरिक्षयानको पहिलो परीक्षण यात्राका क्रममा यानमा समस्या देखिएपछि पृथ्वीमा फर्कन असमर्थ भएका थिए । सोही कारण उनीहरू नौ महिनादेखि अन्तरिक्षमा फसेका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै अन्तरिक्षयात्रीको फ्लोरिडा तटमा अवतरण हुने अनुमान गरिएको समुद्री अवतरणलाई मंगलबार साँझ ५ः५७ मा सारिएको जनाएको छ । यसअघि नासाले यो फिर्तायात्रा बुधबारभन्दा पहिले नै हुने तय भएको बताएको थियो ।

नासाका अन्तरिक्षयात्री निक हेग र रोस्कोस्मोस अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभ पनि ड्रागन क्याप्सुलमा फर्कनेछन् । विल्मोर र विलियम्सकोे बसाइ लगभग ६ महिनाको अन्तरिक्षयात्रीहरूको लागि मानक आइएसएस रोटेसनभन्दा धेरै लामो बनेको छ । तर, यो सन् २०२३ मा नासाका अन्तरिक्षयात्री फ्रान्क रुबियोले बनाएको ३७१ दिनको अमेरिकी अन्तरिक्ष रेकर्ड वा मिर अन्तरिक्ष स्टेसनमा लगातार ४३७ दिन बिताएका रुसी अन्तरिक्षयात्री भ्यालेरी पोल्याकोभको विश्व रेकर्डभन्दा निकै छोटो हो ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]