Showing 691-700 of 1,203 items.
  • सिरहामा कटुवा पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

    सिरहा । बरियारपट्टी गाउँपालिका १ बाट कटुवा पेस्तोलसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।नर्गी चौकबाट भारततर्फ जादै गरेको नम्बर प्लेट नभएको मोटरसाइकलमा सवार दुई युवकलाई रोकेर चेकजाँच गर्दा पेस्तोल बरामद भएको हो ।मोटरसाइकलमा भारतको मधुवनी जिल्ला पिपराही ग्रामपंचायत २ कमलपुरका १९ वर्षीय राजिव सिंह र सोही ठाउँका १९ वर्षकै प्रिन्स सिंह सवार थिए । पछाडी सवार प्रिन्सले कम्मरमा लुकाएको अवस्थामा पेस्तोल र ज्याकेटबाट गोली बरामद भएको प्रहरीले जनाएको छ ।पेस्तोल र गोली बरामद भएपछि दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेशपुर पतारले कार

    पुरै पढ्नुहोस्
  • आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु

    कृष्णनगर, कपिलवस्तु - आज सोमवार, फातिमतुल ज़हरा लिलबनात चन्द्रौटा क्याम्पसमा एक दिव्य र आत्मीय उद्घाटन समारोह सम्पन्न भयो, जसको अध्यक्षता संस्थाका प्रमुख शैख शमीम अहमद नदवी हफिज़हुल्लाहले गर्नुभयो। यस पवित्र अवसरमा छात्राहरूकालागि हिफ्जुल कुरआन कोर्सको औपचारिक शुभारम्भको घोषणा गरियो। कार्यक्रममा देशका प्रमुख इस्लामी विद्वानहरूको उपस्थिति रही र उहाँहरूको प्रेरणादायी मन्तव्यले वातावरणलाई ईमान र यकीनको प्रकाशले उज्यालो बनायो।संस्थाका अध्यक्ष शैख शमीम अहमद नदवीले भन्नुभयो“यो संस्था केवल छोरीहरूको शिक्षा केन्द्र मात्र होइन, उनीहरूको उज्यालो भविष्यको

    पुरै पढ्नुहोस्
  • धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर

    धनुषा - धनुषाको सहिदनगर नगरपालिका–५ यदुकोहामा विष सेवनका कारण तीन बालबालिकाको ज्यान गएको छ । विष सेवनबाट आमा गम्भीर छिन् ।स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको विष सेवनबाट ज्यान गएको हो । आमा, ३० वर्षीया पविता साह गम्भीर अवस्थामा छन् र उनको जनकपुरस्थित प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवका अनुसार सोमबार साँझ करिब ६ः४० बजे आमासहित सन्तानहरूले विष सेवन गरेको अवस्थामा फेला परेका थिए । स्थानीयले तत्कालै सबैलाई अस्पताल पु

    पुरै पढ्नुहोस्
  • कक्षा १२ को वार्षिक परीक्षा नसर्ने

    काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले परीक्षाका लागि तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको बताए ।‘केन्द्र तोकिएको छ । सबै विद्यालयबाट समयमै परीक्षा होस भन्ने आएको छ । सबै जिल्लाका परीक्षा समन्वय समितिलाई जहाँजहाँ केन्द्र तोकिएको छ । त्यहाँ परीक्षा सञ्चालन गर्ने सन्दर्भमा आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय भएको छ’ उनले भने । योसँगै परीक्षा वैशाख ११ मा सुरु भई २४ गते सकिनेछ।

    पुरै पढ्नुहोस्
  • कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज बोर्ड बैठक

    काठमाडौं । यही वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षाबारे निर्णय लिन मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ। परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने वा केहीदिन पछि सार्ने विषयमा आवश्यक निर्णयका लागि बोर्डको बैठक बस्न लागेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले आज बिहान ८ बजेपछि बैठक बस्ने जानकारी दिए। ‘अध्यक्ष (डा.महाश्रम शर्मा) ज्यूले बैठक बोलाउनु भएको छ,’ अर्यालले  भने, बैठकमा कक्षा १२ को परीक्षासहित विभिन्न विषयमा छलफल होला।उनले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डल

    पुरै पढ्नुहोस्
  • सर्लाहीमा किसानलाई ५३२ घार मौरी वितरण

    सर्लाही। व्यावसायिक मौरीपालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच जिल्लाका २८ मौरीपालक व्यावसायिक किसानलाई मौरीको घार वितरण गरिएको हो ।नेपाल मौरीपालक किसान महासङ्घ सर्लाहीको सहकार्यमा मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको उपआयोजना कार्यान्वयन समितिका अध्यक्ष रवि कडरियाले बताए । उनका अनुसार मौरीपालक किसानको व्यावसायिक विकासका लागि ग्रामीण उद्यम तथा विकास आयोजना बर्दिवासको रिड परियोजनाले अनुदानमा विभिन्न सामग्री उपलब्ध गराएको हो ।प्राप्त सामग्री औपचारिक कार्यक्रमकाबीच किसानलाई वितरण गरिएको महासङ्घक

    पुरै पढ्नुहोस्
  • सिरहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग

    सिरहा । सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा सेवाग्राहीले हैरानी भोग्नुपरेको जनाउँदै स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले तत्काल सुधारको माग गरेका छन् ।उनीहरूले सोमबार अस्पताल परिसरमा भेला भएर सेवा प्रवाह, चिकित्सकको नियमित उपस्थिति, अस्पताल फार्मेसीको औषधि वितरण र मौज्दात विवरण सार्वजनिक गरिनुपर्नेलगायत मागसहित अस्पताल प्रमुखलाई तीनदिने ‘अल्टिमेटम’ दिँदै १९ बुँदे मागपत्र बुझाएका हुन् ।अस्पताल प्रशासनलाई पटकपटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि अस्पताल प्रशासनले नसुनेका कारणले बाध्य भएर विरोधमा उत्रनुपरेको सिराहा नगरपालिका–६

    पुरै पढ्नुहोस्
  • कतारमा उपचार्थ अन्सारीलाई आर्थिक सहयोको अपिल

    बारा -  कतारमा गएका नेपाली नागरिक बिरामी भई उपचार गराइरहेको अवस्थामा युवा नेता तथा समाजसेवी उमेश दुबेले आर्थिक सहयोग गर्दै नेपाल सरकार संग उद्धार गर्न आग्रह गरेका छन ।फेटा गाउपालिका वडा नम्बर ७ निवासी समसुल मिया अंसारी काम गर्न उदेश्यले कतार पुगेपनि बिरामी भई बिगत चार महिनादेखी अस्पतालमा उपचार्थ रहेको बताउदै नेपाल सरकार संग उद्धार गर्न दुबेले आग्रह गरेका हुन । नेपाली नागरिकको जिउधनको ग्यारेन्टी गर्ने नेपाल सरकार बिदेशमा अलपत्र अवस्थामा रहेका ३८ बर्षिय सुमसुल मिया अंसारीलाई उद्धार गर्नै पर्ने अवस्था देखिएकोले सरकार उदासिन नभई उद्धार का

    पुरै पढ्नुहोस्
  • मे ३ देखि ५ सम्मको महाधिवेशन रोकिँदैन :शेष घले

    काठमाडौं । शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले मे ३ देखि ५ मा हुने महाधिवेशनको तयारीबारे जानकारी गराएको छ।घले नेतृत्वको उच्चस्तरीय समितिले आज पत्रकार सम्मेलन गरी ६३ हजार ३ सय ३९ जना सदस्य भएको दाबी गरेको छ। समितिका अनुसार अधिवेशनका लागि अहिलेसम्म २ हजार ७ सय ७२ जनाले डेलिगेट्स हुन चाहेका छन्।पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक एवम् एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले दैवी प्रकोप र काबुभन्दा बाहिरको परिस्थिति बाहेक अधिवेशन नरोकिने बताए।उनले आफूहरूको संघर्ष संस्थालाई कसरी सुधार्ने भन्नको लागि र

    पुरै पढ्नुहोस्
  • जनमत पार्टी संकटमा मन' नमिल्ने नेताहरूसँग रिसबी साँध्दै सीके राउत

    काठमाडौं । जनमत पार्टीका निलम्बित उपाध्यक्ष तथा अनुशासन आयोगका प्रमुख दीपककुमार साहले पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ठगी प्रकरणमा पक्राउ गर्नुमा अध्यक्ष सीके राउतको हात रहेको भन्दै १० बुँदे खुलासा गरेका छन् ।साहले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मधेश आश्रम नामको घर निर्माण सीके राउतकै योजनामा भएको र त्यस क्रममा करोडौं रकम उठाइएको भन्दै अहिले सोही प्रकरणमा यादवलाई पक्राउ गराइएको बताएका छन् ।उनलाई समानुपातिकको सूचीमा राख्न ५० लाख मागिएको र सीके राउतको इमाडोलको घर बनाउन पनि मधेश लोट चले भन्ने नारासहित भ्रष्टाचार गरिएको आरोप विज

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित