बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

आतंककारी हमलामा मारिएका सुदीपको शव नेपाल ल्याइयो

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख ११, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
आतंककारी हमलामा मारिएका सुदीपको शव नेपाल ल्याइयो
Rampam
3D Education Lahan

काठमाडौं । भारतको जम्मु–कस्मिरको पहलगाममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ।

बुटवल उपमहानगरपालिका– ११ का २७ वर्षीय सुदीप मंगलबार भएको आतंकवादी आक्रमणमा परेर ज्यान गुमाउने २६ जनामध्ये एक हुन्। बिहीबार बिहान भारतीय पक्षले सुदीपको शव उनको परिवारलाई बुझाएको हो । आमा, बहिनी र ज्वाइँसँगै केही खुसीका पल सँगाल्ने सोचले सुदीप गत शनिबार भारतको जम्मु–कस्मिरतर्फ हिँडेका थिए ।

हिउँसँग खेल्ने, रमाइलो गर्ने कल्पनाको यात्रामा उनी दिल्ली हुँदै कस्मिरको पहलगाम पुगेका थिए । हिउँ खेल्ने ठाउँमा एक्कासि आएर बन्दुकधारीले एकाएक आक्रमण गरेका थिए ।बुटवल– १४ का वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार आक्रमणकारीले ‘कुन धर्मका हौ ?’ भनेर सोधेका थिए । अनि उनीमाथि गोली चलाएका थिए ।

तातो गोलीले सुदीपको जीवन त्यही क्षणमा सकियो । न्यौपानेका अनुसार घटनास्थलको थप विवरण पाउन सकिएको छैन ।सुदीपको बाल्यकाल पनि सजिलो थिएन । आमा–बुवाको सम्बन्धविच्छेदपछि उनी आमा र बहिनीसँग बुटवल– ११ मा बस्दै आएका थिए । बुटवल– ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार सुदीपको परिवार बुटवल– ११, होराइजन टोल मनकामना पथमा बस्दै आएको छ । 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]