काठमाडौं । भारतको जम्मु–कस्मिरको पहलगाममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ। बुटवल उपमहानगरपालिका– ११ का २७ वर्षीय सुदीप मंगलबार भएको आतंकवादी आक्रमणमा परेर ज्यान गुमाउने २६ जनामध्ये एक हुन्। बिहीबार बिहान भारतीय पक्षले सुदीपको शव उनको परिवारलाई बुझाएको हो । आमा, बहिनी र ज्वाइँसँगै केही खुसीका पल सँगाल्ने सोचले सुदीप गत शनिबार भारतको जम्मु–कस्मिरतर्फ हिँडेका थिए । हिउँसँग खेल्ने, रमाइलो गर्ने कल्पनाको यात्रामा उनी दिल्ली हुँदै कस्मिरको पहलगाम पुगेका थिए । हिउँ खेल्ने ठाउँमा एक्कासि
पुरै पढ्नुहोस्
काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ।तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ।त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको त
पुरै पढ्नुहोस्
अजय मिश्रकृष्णनगर, बैशाख १० - सशस्त्र प्रहरी बल कृष्णनगरले हिजो रात्रि इनारमा खसेको गाइको उद्धार गरेको छ। कपिलवस्तु जिल्लाको कृष्णनगनर नगरपालिका वडा नं ४ रमवापुर स्थित सार्वजनिक पानीको ईनारमा सोही गाँउ बस्ने प्रकाश कुमार शर्माको गाईलाई कुकुरले लखेट्दा उक्त ईनारमा खसेको खवर प्राप्त हुनासाथ उक्त स्थानमा स.प्र.बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर, कपिलवस्तुबाट स.प्र.ना.नि. सन्तोष हमालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त विपद् उद्बारका सामाग्रीहरु सहित ७ जनाको टोली खटि गई नेपाल प्रहरी र स्थानियबासीहरुको संयुक्त प्र
पुरै पढ्नुहोस्
सिरहा- दलित समुदायको ६० घरपरिवार बसोबास गर्दै आएको सिराहाको बरियारपट्टी गाउँपालिका-४ स्थित तेनवापट्टीमा ४८ वटा कलधारा निर्माण भएको छ। हुलाकी सडकबाट नजिकमा रहेको यो बस्तीमा चार सय बढी जनसङ्ख्या बसोबास गर्छन्। गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा दुई महिनाअघि कलधारा निर्माण भएको हो। कल धारा निर्माण भएसँगै कुवामा निर्भर गाउँलेहरूलाई खानेपानीको समस्याबाट मुक्ति मिलेको छ। ‘कुवाको पानी पिउने, हातमुख धुने, नुहाउने, भाँडा माझ्नेलगायत काममा प्रयोग हुन्थ्यो’, स्थानीय अधनियादेवी सदायले भनिन्, ‘अहिले कलधारा निर्माण भएपछि पा
पुरै पढ्नुहोस्
बुटवल : भारतको जम्मु-कश्मिर आतंकवादी हमलामा मारिएका नेपाली युवाको पुष्टि भएको छ। जम्मू -कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि भएको हो। बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले उक्त आतंकवादी हमलामा २७ वर्षीय न्यौपानेको मृत्यु भएको पुष्टि गरेका हुन्। वडा अध्यक्ष न्यौपानेका अनुसार सुदीप गत शनिबार परिवारसहित कश्मिर घुम्न गएका थिए। सुदीपको शव आजै नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्।उक्त आतंकवादी हमलामा एकजना नेप
पुरै पढ्नुहोस्
काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवालको पनि मृत्यु भएको छ।नरवालको विवाह अप्रिल १६ मा भएको थियो र उनको रिसेप्शन आक्रमणको चार दिन अघि अप्रिल १९ मा भएको थियो। उनी आफ्नी श्रीमतीसँग बिदा मनाउन कश्मीर गएका थिए।विनयका हजुरबुबा हवा सिंह नरवालले पत्रकारहरूलाई भने, “उनी विवाह पछि स्विट्जरल्याण्ड जान चाहन्थे तर भिसा पाएनन्, त्यसैले उनी कश्मीर गए।हरियाणाको कर्नाल जिल्लाका नरवालले दुई वर्षअघि मात्र नौसेनामा काम गर्न थालेका थिए।नरवालको परिवारका अनुसार उनी यी दिनहरूमा कोच्चिमा पोस्टेड थिए। बी.
पुरै पढ्नुहोस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गरेका छन् ।सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री ओलीले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । “दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आत¬ङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भत्र्सना गर्दछ ।उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले
पुरै पढ्नुहोस्
कश्मीर : जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एकजना नेपालीसहित २७ जनाको मृत्यु भएको छ। सो आक्रमणमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख गरिएको छ। उनी नेपालका कुन ठाउँका हुन् भन्ने खुलाइएको छैन। मंगलबार दिउँसो ३ बजे बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य धेरै जना घाइते भएका छन्। आक्रमणको जिम्मा लश्कर-ए-तैयबा समूहले लिएको छ।पहलगाम आक्रमणमा मृत्यु हुनेमा धेरै पर्यटकहरु रहेका छन्। विदेशी पर्यटकहरु नेपालका एकजना र युएईका एक जना रहेका जनाइएको छ। साथै मृ
पुरै पढ्नुहोस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ काे परीक्षा सार्न अनुरोध गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दीपक काफ्लेसँगको छलफलमा परीक्षा सार्न अनुरोध गरेका हुन्।प्रधानमन्त्री ओलीका सचिवालय सदस्य प्रकाश सिलवालले कक्षा १२ काे परिक्षा सार्न सकिने विषयमा निर्णय गर्न अनुरोध गरेको बताए । परीक्षा सार्ने वा नसार्ने भन्ने विषयमा बोर्डले निर्णय गर्ने उनको भनाइ छ। 'परीक्षा सार्न भनेर नै निर्देशन दिनु भएको होइन । सार्न सकिने भए सार्नुस् भन्नू भएको हो। अब बोर्डले निर्णय गर्ला', सिलवालले भने।
पुरै पढ्नुहोस्
काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन्।डा. बद्री केसी र डा. हेमराज शर्मासहित अन्य सम्पूर्ण पदाधिकारीलाई प्रतिवादी बनाई मगरले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्।सर्वोच्च अदालतको स्पष्ट आदेशअनुसार संघको सम्पूर्ण जिम्मेवारी उच्चस्तरीय समितिलाई हस्तान्तरण गरिनुपर्ने थियो। तर, केसी नेतृत्वको टोलीले सो आदेशको खुला अवहेलना गरेको आरोप लगाएको छ।सचिवालयले तीन पटकसम्म पत्र पठाएर कार्यान्वयनका लागि आग्रह गरेपनि कुनै कदम नच
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित