धनुषा। जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ ।साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ ।
पुरै पढ्नुहोस्
दोहा। सिरहाको लहान नगरपालिका १२ र २२ मा पर्ने सलहेश फूलवारी नजिकै भारतीय नेता डा. भीमराव अम्बेडकरको नाममा पार्क निर्माणको विषयलाई लिएर यतिबेला समाजिक संजालमा विभिन्न टिकाटिपनी चलिरहेको बेला प्रवास ( कतार) बाट समाजिक अभियान्ता दुर्गानन्द पासवानले पार्कको लागी उचित ठाउँ नभएको बताएका छन।गत वैशाख १५ गते सलहेश फूलवारीसंगै टाँसिएको जग्गामा अम्बेडकर पार्कको शिलान्यास मधेसका मुख्यमन्त्री सतिश सिंह र सीके राउतले गरेका थिए । राजा सलहेशको इतिहास ओझेलमा पार्ने षड्यन्त्रमा सीके राउत लागेको भन्दै विरोध भाईरहेको बेला अभियान्ता पासवानले डा. भिमराव अम्वेडक
पुरै पढ्नुहोस्
काठमाडौँ : शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्।शनिबारदेखी सुरु भएको एनआरएनए महाधिवेशनले श्रेष्ठलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो।त्यस्तै उपाध्यक्षहरुमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहल, सुनिल कुमार शाह, मनोज कुमार श्रेष्ठ,विश्वास दिप लिम्बू र बुद्धिसागर सुवेदी निर्वाचित भएका छन् ।महिला उपाध्यक्षमा जुनु गुरुङ निर्वाचित भएकी छन्।महासचिवमा बाबु राम लामा निर्वाचित भए भने सचिवहरुमा टेकप्रसाद गैरे, चिन्तामणि सापकोटा र तिलकप्रसाद गैरे निर्वाचित भए
पुरै पढ्नुहोस्
काठमाडौँ : सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ः०० बजे बस्ने गरेर बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफलका लागि एमालेले सचिवालय बैठक बोलाएको हो।
पुरै पढ्नुहोस्
जनकपुरधाम । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीका काँग्रेसका वडासदस्य जसपामा प्रवेश गरेका छन् । शनिबार जसपा नेपालका युवा नेता एवम् जनकनन्दिनी गाउँपालिकाका गाँपा अध्यक्ष दिपिनदेव यादवले काँग्रेसका वडासचिव बिन्देश्वर साह (बिन्दे) लाई अबिर माला लगाएर जसपा नेपालमा स्वागत गरे । बिन्दे गत वि.सं. २०५४ सालदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहँदै सो वडामा वडासचिव पद सम्हाल्दै आएका थिए । शनिबार उनले काँग्रेसको सदस्यता त्याग गर्दै अधिकारिक रुपमा जसपा नेपालमा प्रवेश गरेका छन् । काँग्रेसमा बर्षौदेखि लागेपनि परेको बेला सहयोग नगरेको तथा
पुरै पढ्नुहोस्
जनकपुरधाम - जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता दिन माग गर्दै जनकपुरधाममा शनिवार दबाबमूलक र्याली निकालिएको छ।जानकी मन्दिर परिसरबाट सुरु भएको र्यालीमा साधु–सन्त, धर्मगुरु, धार्मिक संघसंस्था, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागिता थियो।र्यालीमा ‘जानकी नवमीमा राष्ट्रिय विदा दे’, ‘जानकी जन्मभूमिलाई राष्ट्रिय गौरव बनाऊ’ लगायतका नारासहित सरकारलाई चेतावनी दिइएको थियो। मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकी नवमी हिन्दू धर्मावलम्बीका लागि पवित्र पर्व भएकाले राष्ट्रिय विदाको घोषणा हुनुपर्ने माग गरे। उनले राज्यको बेवास्ता धार्मिक भेद
पुरै पढ्नुहोस्
काठमाडौ । विश्व प्रेस स्वतन्त्रता दिवस २०८२ मे ३ को दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । सर्वप्रथमतः यो दिनमा प्रेस स्वतन्त्रताका पक्षमा लडाइँ लड्ने योद्धाहरूको विशेष सम्मान व्यक्त गर्दछु ।प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आधारभूत सिद्धान्त, प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा र स्वतन्त्रताको प्रतिरक्षा एवं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । विश्वमा र अझ नेपालमा पछिल्ला दिनहरुमा प्रेस स्वतन्त्रत
पुरै पढ्नुहोस्
सितल साह लहान - लहान नगरपालिकाले गरिब, दलित र अति विपन्न वर्गका छात्रछात्राका लागि छात्रवृत्तिको व्यवस्था गर्यो भन्ने नाममा सार्वजनिक गरिएको योजना अहिले तीव्र विवादमा परेको छ। नगर प्रमुख महेश प्रसाद चौधरीद्वारा अगुवाइ गरिएको यस कार्यक्रम अन्तर्गत नगरपालिकाभित्र रहेका सार्वजनिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्तिको आवेदन खुला गरिएको थियो। आवेदन पश्चात बैशाख २० गते बिहान ८ बजे छात्रवृत्तिका लागि लिखित परीक्षा सञ्चालन गरिएको थियो।कुल ३८२ जना आवेदकहरूमध्ये ३१५ जनाले परीक्षा दिएका थिए। जसमध्ये १९ जानाले मात्र पा
पुरै पढ्नुहोस्
दार्चुला । सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध गरेका छन् ।विसं २०७० को बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ ।नेपाली भूभागमा भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण भइरहेकाले त्यसलाई अविलम्ब रोक्न कूटनीतिक पहल थाल्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।महाकाली नगरपालिका–४ र ५ भएर बग्ने महाकाली नदी किनारमा छिमेकी भारतले तटबन्ध निर्माण
पुरै पढ्नुहोस्
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छन् ।शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।उनले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताइन् । उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन् ।राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ रु भन्नेकुरा राम्रोसँग जानकारी नहुने भन्दै विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने बताइन् ।परराष्ट्रमन
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित