काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको सूचना अधिकारीमा नियुक्त भएका छन् । पत्रकार विक हाल शाखाका कार्यसमितिका सदस्य समेत रहेका छन् । शाखाका सचिव रमेश कुमार बोहोराले उनलाई सूचना अधिकारीमा नियुक्त गरेको जानकारी दिएको छ ।महासंघको आन्तरिक सूचना व्यवस्थापन तथा प्रचार–प्रसार सुदृढ गर्नका लागि विकलाई यो जिम्मेवारी दिइएको शाखाले जनाएको छ ।पत्रकार विक एक अनुभवी अपराध बिटमा पत्रकारिता गर्दै आएका छन् । विकले लामो समयदेखि विभिन्न रेडियो, छापा तथा अनलाइन पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । उनी ‘खप्तडटिभी
पुरै पढ्नुहोस्
काठमाडौँ – जिल्ला अदालत ललितपुरले जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश जारी गरेको हो ।यादवलाई ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा डा.शरदसिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा आधारमा वैशाख ७ गते सप्तरीको राजविराजबाट पक्राउ गरी काठमाण्डू ल्याइएको थियो ।यादवलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको जनमतका निलम्बित उपाध्यक्ष दीपक साहले जानकारी दिएका छन । कोषाअध्यक्ष यादवसहित उनकी श्रीमती लल
पुरै पढ्नुहोस्
काठमाडौँ - व्यवसायी दुर्गा प्रसाई थप चार दिन हिरासतमा रहने भएका छन्। काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पुरै पढ्नुहोस्
काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजय यादव, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तानसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विजय कुमार पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटोजस्ता वन पैदावार गैरकानुनी रुपमा उत्खनन गरी बनेको खाल्डोमा माछाप
पुरै पढ्नुहोस्
झापा, ४ जेठ । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् ।गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । “कति पर्यटक आउँछन् भनेर तथ्याङ्क राखिएको छैन”, गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले भने । पर्यटकको चहलपहल बढेपछि स्थानीय तहले सो स्थानमा सुविधाका लागि गत वर्ष खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ । साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ ।झापाबाट ताप्ले
पुरै पढ्नुहोस्
सिरहा । पत्रकारको नाममा अबैध र अनैतिक कार्य बढेकोप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले आपत्ति जनाएको छ ।महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले आज विज्ञप्ती जारी गरेर पत्रकारको नाममा अबैध र अनैतिक कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका हुन् ।सिराहामा हाल केही गैरपत्रकार व्यक्तिहरूले आफू पत्रकार भएको भन्दै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय निकाय, व्यापारिक संस्था, प्रहरी चौकी, होटल, लज लगायत स्थानहरूमा गएर धाकधम्की दिने, पैसाको बार्गेनिङ गर्ने, तथा जबरजस्ती पत्रकार सम्मेलन गराई दिने भन्दै पीडितहरूसँग रकम
पुरै पढ्नुहोस्
काठमाडौं– सिरहाको लहान नगरपालिका–१ पशुपति आदर्श माविले पसलका लागि सटर भाडामा लगाउने नाउँमा व्यपारीहरुसँग करोडौँ रुपैयाँ असुलेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीबासले छानबिन थालेका छन् । उक्त छानबिनमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पद्म नारायण चौधरी तानिएका छन् । चौधरी सांसद भएकै बेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत थिए । उनकै कार्यकालमा व्यापारीहरूसँग रकम उठाएको थियो । ८९ जनासँग व्यापारीहरूसँग व्यवस्थापन समितिको निर्णयको आधारमा विद्यालयले २ देखि ५ लाख सम्म गरेर ५ करोड भन
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - नेपाल पत्रकार महासंघ कतार शाखाले १९ औ स्थापना दिवस मनाएको छ।शुक्रबार नेपाली राजदुतावास कतारको सभाहलमा संघका अध्यक्ष दिलकुमार श्रेष्ठको सभापतित्वमा तथा नेपाली राजदुतावास कतारको राजदूत महामहिम रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियोे।सो अवसरमा नेपाली राजदुतावास कतारको सहकार्यमा समाजिक सुरक्षा कोषकी वरिष्ठ सहायक निर्देशक शुसिला पौडेलले समाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रक्रिया र योजनाको महत्त्व तथा फाईदा पासवर्ड परिवर्तन, KYC अद्यावधिक, दाबी प्रक्रिया र पुन: श्रम स्वीकृति सुरक्षा कोषमा आबद्धता भएपछि पाइने सु
पुरै पढ्नुहोस्
वीरगंज ३, जेष्ठ। जनता समाजवादी पार्टी नेपालले हालै गठन गरेको केन्द्रिय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत् अन्तरक्रियासहितको खबरदारी सभा आयोजना गरेको छ। शनिबार दिउसो विरगंजको टाउन हालमा आयोजित उक्त सभालाई प्रमुख वक्ता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उदघाटन गरेका छन्। जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि संयुक्त संघर्ष गर्ने उद्देश्यले केन्द्रिय परिसंघको ब्यानरमा बृहत् अन्तरक्रियात्मक खबरदारी सभा आयोजना गरेको हो। परिसंघको आयोजनामा भैरहेको उक्त कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजात
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ४ मा रहेको एक होटलमा यौन धन्धा सञ्चालित भइरहेको भनी सामाजिक सञ्जालमा फैलिएको खबर झुठो भएको भनेर खण्डन गरिएको छ। घटना स्थलमा उपस्थित पत्रकार तथा प्रहरी स्रोतका अनुसार वास्तविकता फरक रहेको बताईएको छ ।शुक्रबार दिउँसो करिब ३ बजेतिर सिरहा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जागेश्वर यादव आफ्नै आफन्तको निम्तोमा खाजा खान सोही होटलमा पुगेका थिए। त्यही क्रममा मिर्चैयाबाट फर्कंदै गरेका एक पत्रकारले होटल अगाडि सरकारी नम्बर प्लेटको मोटरसाइकल देखेपछि शंका गर्दै होटल प्रवेश गरेका थिए। उनले पानीको बोतल किनेर ख
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित