काठमाडौँ : काठमाडौँको नागार्जुन नगरपालिका-३ बाफलमा रहेको मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । राजेन्द्र उदासले सञ्चालन गरेको गोदाममा बिहान सवा तीन बजेतिर आगलागी भएको हो ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले दमकलको सहयोगमा आगो ...
पुरै पढ्नुहोस् →