Showing 171-180 of 1,203 items.
  • आज कतारको १४७ औ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाउदै

    रामएकवाल राम दोहा । मध्यपूर्वको समृद्ध राष्ट्र तथा नेपाली श्रमिकका लागि प्रमुख गन्तब्यका रुपमा रहेको कतारले आज  डिसेम्बर १८ तारीख १४७ औ राष्ट्रिय दिवस मनाउँने भएको छ।तत्कालिन शेख जसिम विन मोहमम्द विन थानीले १८७८ मा देशलाई गरेको ऐतिहासिक योगदानको सम्झनामा यो दिवस मनाइँदै आएको कतारको  संस्कृति मन्त्रालयले जनाएको छ। तीन वर्षपछि पुनः हुन लागेको परेडको दिन कतारका राजा  अमिर शेख तमिम बिन हमद अल थानीको शब्दबाट प्रेरित राष्ट्रिय दिवसको नारालाई आधार बनाएर आयोजना गरिनेछ। जसले राजा र प्रजा बिचको एकता, समर्पण र राष्ट्रिय गर्व एकतालाई 

    पुरै पढ्नुहोस्
  • नेपाल बाट कतार उडे दुई हात्ती

    भैरहवा  - चितवनबाट स्थलमार्ग हुँदै भैरहवा ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीले बुधबार साँझ कतारका लागि उडान भरेका छन् । पहिला खगेन्द्रप्रसाद र पछि रुद्रकलीलाई बोइङ ७७७ मा लोड गरी कतारका लागि उडाइएको हो ।चितवनको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएका यी हात्ती कतारको अलखोर पार्कको वातानुकूलित चिडियाघरमा लगिएको हो । दुवै हात्तीलाई सयपत्रीको माला र अबिर लगाएर विशेष कार्यक्रम गरी भैरहवाबाट बिदाइ गरिएको थियो । बुधबार साँझ साढे ५ बजे हात्ती लिएर कतार एयरवेजको कार्गो विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको

    पुरै पढ्नुहोस्
  • नेपाल बाट कतार उडे दुई हात्ती

    भैरहवा  - चितवनबाट स्थलमार्ग हुँदै भैरहवा ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीले बुधबार साँझ कतारका लागि उडान भरेका छन् । पहिला खगेन्द्रप्रसाद र पछि रुद्रकलीलाई बोइङ ७७७ मा लोड गरी कतारका लागि उडाइएको हो ।चितवनको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएका यी हात्ती कतारको अलखोर पार्कको वातानुकूलित चिडियाघरमा लगिएको हो । दुवै हात्तीलाई सयपत्रीको माला र अबिर लगाएर विशेष कार्यक्रम गरी भैरहवाबाट बिदाइ गरिएको थियो । बुधबार साँझ साढे ५ बजे हात्ती लिएर कतार एयरवेजको कार्गो विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको

    पुरै पढ्नुहोस्
  • जसपा नेपाल सिरहा–१ बाट उम्मेदवार सिफारिस : प्रत्यक्षतर्फ सत्य नारायण यादवसहित समानुपातिकतर्फ पाँच जनाको नाम पार्टीलाई पठाइयो

    शियाराम यादव, पुस–१संघीय निर्वाचनको मिति नजिकिँदै जाँदा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक गतिविधि तीव्र बनेको छ। यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोजित क्षेत्रीय कार्यकर्ता भेलाले उम्मेदवार सिफारिससम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ। सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद मूल नाराका साथ जनता समाजवादी पार्टी नेपाल निर्वाचन क्षेत्र नं.-१ सिरहाको क्षेत्रीय कार्यकर्ता भेला गोपाल सेवा सदन, लहानमा दियुसो  १ बजे देखि सुरु भएको थियो।जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा–१ बाट प्रत

    पुरै पढ्नुहोस्
  • राष्ट्रिय प्रजातंत्र पार्टी कृष्णनगरको अध्यक्षमा जय प्रकाश गुप्ता

    रवि प्रकाश कसौधनकृष्णनगर, मंसिर २८ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी सर्व सम्मतिमा जय प्रकाश गुप्ता नगर अध्यक्ष रहने गरि १७ सदस्यि नगर कमिटी गठन गरिएको छ।उपाध्यक्षमा गीता उपाध्याय , रेनु ठाकुर , तुंग नाथ चौधरी सचिवमा अखिलेश्वर पाण्डेय  सहसचिवमा श्यामलाल पासी , कोषाध्यक्षमा आनन्द तुल्सयान सदस्यमा राम केवल यादव, भगौती कोहार लगायत सत्रा सदस्यि कमिटी गठन भएको छ। प्रमुख अतिथि राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरिया , राष्ट्रीय प्रजातंत्र पार्टी लुम्बिनी प

    पुरै पढ्नुहोस्
  • एनआरएन एनसिसि कतारले विविध कार्यक्रम गरि मनायो २३ औ स्थापना दिवस

    रामएकवाल रामदोहा कतार:   गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले २३ औं स्थापना दिवस मनाएको छ।नेपालीका लागि नेपाली भन्ने मूल नाराका साथ सन २००३ डिसेम्बर १२ तारीखमा विशुद्ध सामाजिक भावनाका साथ स्थापना भएको संस्थालाई परिषद कतारले वनभोज तथा विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको हो।शुक्रबारका ब्वाक्राको समुन्द्री तटमा परिषद कतारका अध्यक्ष पदम गिरिको सभापतित्व तथा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रम परिषदसंग स्थापनाकाल देखि जोडिनु भएका एनआरएन अभियान्ताह

    पुरै पढ्नुहोस्
  • जसपा नेपाल सिरहामा प्रतिनिधिसभा तथा प्रदेशसभा समन्वय समिति गठन

    शियाराम यादव ,मंसिर -२८जनता समाजवादी पार्टी, नेपाल सिरहा जिल्ला समितिले मिति २०८२/०८/२७ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ तथा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ र १ ‘ख’ का समन्वय समितिहरू गठन गरेको छ।जिल्ला समितिको निर्णयअनुसार गठित समितिहरूले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी राजनीतिक गतिविधिहरूलाई प्रभावकारी बनाउने उद्देश्य लिएको जनाइएको छ।प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वेचन प्रसाद यादव संयोजक, रास लाल राय राजपूत सह–संयोजक, रामु महतो सचिव, राम कुमार यादव र कपलेश्वर यादव सदस्य चयन भएका छन्।यसैगरी, प्रदेशस

    पुरै पढ्नुहोस्
  • कतारमा ४२ जना नेपालीले गरे रक्तदान

    रामएकवाल राम कतार । सिराहा सेवा समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम  सप्पन्न  भएको छ। शुक्रबार दोहा स्थित हमाद अस्पतालको ब्लड डोनेसन सेन्टरमा समाजको १९ औ वार्षिक उत्सवको  अवसरमा नेपाली रक्तदाता संघ कतारको समन्वयमा आयोजित कार्यक्रममा  ११५ जनाको उपस्थिति रहेको थियो। रक्तदानको लागी १०५ जनाले रजिष्ट्रेसन गरेका थिए जस मध्ये ४२ जनाले रक्तदान गर्न सफल भएको समाजका अध्यक्ष जयप्रकाश यादवले जानकारी दिए। रक्तदान नै जीवन दान हो भन्ने यस मानवीय तथा परोपकारी" कार्यमा सहभागी भइ रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरूलाई प्रश

    पुरै पढ्नुहोस्
  • सिरहामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

    शियाराम यादव मंसिर- २६ “हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” नारासहित सञ्चालन गरिएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम सिरहामा भव्य रूपमा सम्पन्न भएको छ।शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गर्नुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो रहनुभएको थियो भने विशिष्ट अतिथि सिरहा नगरपालिकाका मे

    पुरै पढ्नुहोस्
  • एमबिबिएसमा दलित कोटामा गैरदलितगरुको नाम हटाईने शिक्षामन्त्री डा. पुन

    काठमाडौ । दलितको एमबिबिएस/बिडिएस कोटामा गैरदलितको नाम समाबेश भएको भन्दै दलित  समुदायका सरोकारवालाहरुले शिक्षा मन्त्री डा.महाबिर पुनलाई ज्ञापन पत्र बुझाएका छन । नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालको अगुवाईमा दलित जेनजि एलायन्स , दलित नागरिक समाज लगाएत दलित सरोकार राख्ने प्रतिनिधीहरुले शिक्षा जस्तो सम्बेदनसिल क्षेत्रबाटै दलित समुदायको अधिकार खोसिएको भन्दै सो पत्र दिएको हो । सधै दलित कोटामै गैरदलितहरुले आखा लगाएर आफुहरुको हकलाई गैरकानुनी तवरले हड्फेनु भनेको नेपालको संबिधान मात्रै नमिचेर मानवअधिकारको गम्भिर उल्लंघन भएको च

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित