बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सिरहा १ मा नेकपाको प्रत्यक्ष उम्मेदवारमा पूर्वमन्त्री रामचन्द्र यादव सिफारिस

बालासुन्दरी खबर बालासुन्दरी खबर पुस १२, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिरहा १ मा नेकपाको प्रत्यक्ष उम्मेदवारमा पूर्वमन्त्री रामचन्द्र यादव सिफारिस
Rampam
3D Education Lahan

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सिरहा निर्वाचन  क्षेत्र -१ मा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा पूर्वमन्त्री रामचन्द्र यादवको एकल नाम सिफारिस गरेको छ।
क्षेत्रीय कमिटीको बैठकले पार्टीभित्रको एकता, संगठनात्मक सुदृढीकरण तथा आगामी निर्वाचनमा प्रभावकारी प्रतिस्पर्धा गर्न सक्ने सक्षम नेतृत्वका रूपमा यादवलाई अघि सारेको जनाइएको छ।बैठकमा सहभागी नेताहरूले पूर्वमन्त्री यादवको राजनीतिक अनुभव, जनतासँगको गहिरो सम्बन्ध र क्षेत्रको विकासमा पुर्‍याएको योगदानलाई मुख्य आधार मानेर सर्वसम्मत निर्णय गरिएको बताए।
पार्टी स्रोतका अनुसार सिफारिस गरिएको नाम अब प्रदेश र केन्द्रीय समितिमा पठाइनेछ। अन्तिम निर्णय पार्टीको विधानअनुसार सम्बन्धित निकायबाट हुने जनाइएको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]