काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ ।सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ । विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान
पुरै पढ्नुहोस्
शम्भु चौधरीलहान, २५ पुस । धनगढीमाई नगरपालिका अन्तर्गत २९ जना द्धन्द्ध प्रभाभित व्यक्तिहरु रहेको समग्र जनउत्थान केन्द्र लहानले तयार पारेको तथांकमा रहेको छ । महिला तथा सिमान्तकृतहरुको लागी न्यायमा सुदृढिकारण परियोजना अन्तर्गत २ जना महिलालाई आफनो जिविकोपार्जनको लागी एक कार्यक्रम बिच सिलाई मेसिन प्रदान गरिएको छ । कार्यक्रम बिच धनगढीमाई नगर पालिकाका नगर उपप्रमुख संगिता कुमारी चौधरीका अनुसार तपाईहरु सिप सिक्नु भएको छ अब मेसिन पनि पाईसक्नु भो यसलाई सहि रुपमा सदुपयोेग गरि आफु र आफनो परिबारको लागी केही गर्नु हुनेछ भनी म विश्वास लिएकी छु । यसलाई त्य
पुरै पढ्नुहोस्
काठमाडौं। कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका पूर्व एमडी रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख र जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।कास्की अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपनि रवि र छवि तत्काल नछुट्ने भएका छन् । उनीहरुविरुद्ध रुपन्देही, पर्सा, चितवन र काठमाडौंमा पनि सहकारी ठगी मुद्दा छ । रवि र छविलाई कास्कीमा धरौटी बुझाएपछि काठमाडौं ल्याउने तयारी रहेको बताईएको छ ।कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि रवि, छवि दुवैलाई प्रतिवा
पुरै पढ्नुहोस्
अजय चौरसियाकृष्णनगर, २५ पाैष - कपिलवस्तुमा ३ खुन डाँकासहित पाँच वटा मुद्दाको एउटै फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाकाे कृष्णनगर नगरपालिका- १ गुर्चिहवा (साविक गाविस वडा नम्बर ५) बस्ने ५७ वर्षीय साेमई भन्ने प्रकाश कहारलाई उक्त आराेपमा प्रहरीले पक्राउ गरि कारागार चलान गरेकाे हाे ।प्रहरीका अनुसार ३ खुन डाँका, १ डाँका तथा चोरी मुद्दा गरी ५ वटा मुद्दा कहारलाई लागेका छन् । ६१ वर्ष कैद सजाय भएका फरार कहारलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले खाेजतलास गर्ने क्रममा गुर्चिहवाबाटैे पक्राउ गरिएकाे हाे ।विभिन्न मितिमा
पुरै पढ्नुहोस्
पोखरा - सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।जिल्ला अदालत, कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
पुरै पढ्नुहोस्
विराटनगर । विराटनगर रोडशेषस्थित होटल इष्टर्न स्टारमा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।बुधबार साँझ सियाराम क्लोथिङ ब्राण्डको रिफ्रेसमेन्टका लागि भारतबाट आएकामध्ये दिपककुमार साह बिहीबार बिहान सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार मुख र नाकबाट रगत बगिरहेको अवस्थामा उनी बिहान फेला परेपछि परिवारलाई खबर गरिएको छ । भारतको पूर्णियाका नागरिक साहसहित २५ जनाको टोलिलाई सियाराम क्लोथिङले ल्याएको हो । साह समेत सियाराम क्लोथिङका थोक बिक्रेता रहेको खुलेको छ ।कपडाको बजार प्रवद्र्धन र बि
पुरै पढ्नुहोस्
खुर्सद हजाम नवलपरासी - पश्चिम नवलपरासीका रामनगर र गुठी प्रसौनि नाकाहरू व्यापकरुपले लहसुनको तस्करी हुदै गरेको छ ।अहिले तस्करहरूको लागि स्वर्णभूमि बनेका छन् । दिनहुँ कुनै न कुनै नाकाहरूबाट तस्करी भैरहेको छ ।गुठी प्रसौनि, बसहिया, हरपुरा, सुस्ताको रामनगर ,बनकटी हुदै भुजहवालगायतका सम्पूर्ण नाकाहरुबाट अहिले व्यापक तस्करी बढेको छ । लहसुन तस्करीदेखि तोरि तथा कपडाको तस्करी भइरहेको छ । प्रहरी चौकीका इन्चार्ज तथा सशस्त्र प्रहरीहरुको मिलोमतोमा अहिले विहान, दिउँसो, बेलुका तथा रातिको समयमा पनि तस्करी हुने गरेको छ ।सशस्त्र बिओपी कार
पुरै पढ्नुहोस्
दोहा : अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिबेशन आगामी शुक्रबार हुने भएको छ । समृद्धि सम्भब छ हाम्रै पालामा´ भन्ने मुल नाराका साथ सन: २०१६ मा स्थापित समाजको चौथो अधिबेशन १० जनवरी २०२५ का दिन प्लाजा मल स्थित, वेलफेवेर रेस्टुरेंटको सभाहलमा मध्याह्न १२ बजे देखी हुन गहिरहेको अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम शाहिले जानकारी गराए । कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण बैचारिक,जातीय, जिल्ला, प्रदेश लगायत सम्पूर्ण संघ सस्थाहरु , समाजसेवी , पत्रकार ,कलाकार लगायत सम्पुर्ण नेपाली जनमा उपस्थिति जनाएर सफल पारीदिनु हुन आयोजक स
पुरै पढ्नुहोस्
तिलु शर्मा पौडेल दोहा, कतार : थारु जातिको आफ्नो पहिचान बोकेको महान् राष्ट्रिय पर्व माघीलाई कतारमा रहेका थारुहरूले भव्य रूपमा मनाउने भएका छन् । कतारमा रहेका थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा यही आउँदो शुक्रबार कतारको अबुहमरमा रहेको आइडल इन्डियन स्कुलको प्रांगणमा 'माघी पर्व तथा थारु संवत् २६४८' भव्यरूपमा मनाउने भएका हुन् ।बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा कतारमा रहेका थारु समुदाय तथा नेपालीहरुसग माघीसहितको नयाँ वर्ष मनाउन नेपालबाट भर्षटायल गायिका अनु चौधरी, गायक सुनिल चौधरी र नृत्यांगना प्रभा चौधरी
पुरै पढ्नुहोस्
उमेश कुमार साह बोदे बर्साईन : सप्तरीमा पछिल्लो समय चोरीको घटनामा वृद्धि भएको छ । बोदे बर्साईन नगरपालिकामा आइतबार राती घरमा चोरी भएको हो । बोदे बर्साईन नगरपालिका वडा नम्बर ७ फुलहरामा लाखौं मुल्य बराबरको विभिन्न सामाग्री घरबाट चोरी भएको स्थानीयले बताएका छन् । वडा नम्बर ७ स्थित फुलहरा टोलका ओम प्रकाश यादवको घरमा चोरी भएका छन् । मध्येरातको समयमा आएको चोरहरुको समुहले ओम प्रकाश यादवको घरबाट लगभग ८ लाख मुल्य बराबरको सामाग्री जस्तै सुनको गहना, १०० किलोग्राम बराबरको चाँदीको गहनालगायत सरसामान गरी ८ लाख बराबरको चोरी भएको पीडितल
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित