Showing 1,011-1,020 of 1,203 items.
  • विभेदकारी राज्य ध्वस्त पार्न अन्तिम लडाइँ लड्नुपर्छ उपेन्द्र यादव

    दुबई । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेदकारी राज्यसत्तालाई ध्वस्त गर्न एकपटक अन्तिम लडाइँ लड्नुपर्ने बताएका छन् । मधेशी एकता समाज दुबईले आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष यादवले यस्तो बताएका हुन् । एकपटक क्रान्तिमा जानुबाहेक अर्को विकल्प छैन, एक पटक आन्दोलन भएपछि राणा शासन फालियो, दोस्रो आन्दोलन भएपछि निरकुंश पंचायत फालियो, तेस्रो आन्दोलन भएपछि राजतन्त्र फालियो उनले भने चौथो आन्दोलन गरेर विभेदकारी राज्य व्यवस्था फ्याल्नुपर्छ र त्यसका लागि मधेशीहरू एक जुट हुनुपर्छ।आर्थिक रूपमा सबैभन्दा प

    पुरै पढ्नुहोस्
  • सिरहामा जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरीकलाई नागरीकता

    सिरहा -  जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको खुलेको छ। सिरहाको नरहा गाउँपालिका ३ का वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेलगरी भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नागरिक्ताको लागि सिफारिस दिएको खुलेको हो। वडा अध्यक्ष अन्सारीकै सेटीङमा नक्कली बुवा–आमा खड्डा गरी मियाँलाई नागरिकता दिएको स्थानीयहरुको भनाई रहेको छ। सग्लो अक्षर समेत नचिन्ने नरहा गाउँपालिका ३ खोरियाका अमानत मियाँ (नागरिकता नं. १५३०७०/८२) र उनकी पत्नी रज

    पुरै पढ्नुहोस्
  • एनआरएनएको १२ औं महाधिवेशन अक्टोवरमा हुने

    काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशन आगामी अक्टोवर महिनामा हुने भएको छ।गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीले सोमबार एक विज्ञप्ति जारी गर्दै वर्तमान कार्यसमितिको निर्णय अनुसार एनआरएनएको १२ औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ (असोज २५ देखि २८) मा काठमाडौँमा हुने जानकारी गराएका हुन्।विज्ञप्तिमा भनिएको छ, 'एनआरएनएको १२ औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ (असोज २५ देखि २८) मा काठमाडौँमा हुने जानकारी गराइन्छ। सो महाधिवेशनको लागि संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा सदस्यता वितरण सुरु गरिसकिएको समे

    पुरै पढ्नुहोस्
  • माघ महिनामा ७२ हजार बढी नेपाली गए वैदेशिक रोजगारीमा

    काठमाडौं : माघ महिनामा ७२ हजारभन्दा बढी युवा–युवती वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको माघ महिनाको प्रगति विवरणअनुसार माघमा ७२ हजार ४४१ जना युवा–युवती वैदेशिक रोजगारीमा गएका छन् ।पुसमा ६७ हजार २५८ जनाको श्रम स्वीकृति भएको थियो । पुसको तुलनामा माघमा ५ हजारभन्दा केही बढी हो । माघ महिनाको तथ्यांकले दैनिक सरदर २ हजार ४०० जना वैधानिक प्रक्रियाबाट वैदेशिक रोजगारीमा गएका देखिन्छ ।माघ महिनामा म्यानपावर कम्पनीबाट ३३ हजार ४५२ जना गएका छन् । उक्त तथ्यांकले म्यानपावरबाट १ हजार ११५ जना गएका देखिन्छ ।माघमा व्यक्तिगत श्रम

    पुरै पढ्नुहोस्
  • म्याग्दीको मुना केन्द्रबिन्दु भएर गयो भूकम्प

    काठमाडौं । म्याग्दी जिल्लामा मंगलबार बिहान ३.५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, यो भूकम्पको केन्द्रबिन्दु जिल्लाको धवलागिरी गाउँपालिका-३ स्थित मुना क्षेत्रमा रहेको थियो । भूकम्प बिहान ९ बजेर १८ मिनेटमा गएको जानकारी प्राप्त भएको छ ।यसअघि सोमबार पनि लमजुङ जिल्लामा ३.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो । सो भूकम्पको केन्द्रबिन्दु मर्स्याङ्दी गाउँपालिका-२, घनपोखरीस्थित खुदिखोला आसपास थियो । दुबै भूकम्पका धक्काहरू जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो, तर कुनै ठूलो क्षति नभएको उल्लेख गरिएको

    पुरै पढ्नुहोस्
  • सिराहा सामूहिक बलात्कार प्रकरण: लेनदेन गरी मिलापत्र गराउने तीनजनाविरुद्ध अदालतबाट म्याद थप

    सिराहा - सिराहाकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले आइतबार सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिइएकामध्ये पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न तीनजनालाई थप अनुसन्धानका लागि सिराहा जिल्ला अदालतले म्याद थप गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र कमलेशकुमार दासलाई पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न रहेको कसुरमा

    पुरै पढ्नुहोस्
  • नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाश सरण महत कतारमा

    रामएकवाल रामदोहा :- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पुर्व अर्थ, परराष्ट्र एवं ऊर्जा मन्त्री माननीय डा.प्रकाश शरण महत कतार आई पुगेको छ।कतारको हमद अन्तर्राष्ट्रिय विमान स्थलमा नेपाली जनसम्पर्क समिती कतारका सभापति मोहम्मद अजिज अली महामन्त्री केदार भुसाल समाजसेवी बुद्धिजीवी पत्रकार लगायत नेपाली काङ्ग्रेससङ्ग आस्था राख्ने नेपालीहरुको बाक्लो उपस्थितीमा स्वागत गरेका छन।संस्थागत भेटघाटको क्रममा ओमान, साउदी अरेबिया हुँदै प्रवक्ता महत सङ्गै नेपाली कांग्रेसका महासमिती सदस्य,तरुणदलका केन्द्रिय सदस्य दिनेश राई डुवा छिरिङ लामा,नेपाली जनसम्पर्क

    पुरै पढ्नुहोस्
  • माधव नेपालसँग नजिकिँदै रामकुमारी, गुटको भेलामा सहभागी

    काठमाडौं । नेकपा समाजवादी निकट विद्यार्थी सङ्गठनको विवाद सतहमा आएको छ ।अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपक्षिय विद्यार्थी नेताहरूले फरक फरक भेला गर्न थालेका छन् ।जस अन्तर्गत सोमबार नेकपा एसनिकट अनेरास्ववियूका अलग अलग भेला सम्पन्न भए । काठमाडौँको रत्न राज्यलक्ष्मी क्याम्पसमा अध्यक्ष नेपाल निकट विद्यार्थीको भेला आयोजना गरियो ।ललितपुरको बालकुमारीस्थित क्याथफर्ड इन्जिनियरिङ कलेजमा सम्मानित नेता झलनाथ खनाल निकट विद्यार्थी नेताहरूको भेला सम्पन्न भयो । भेलाको उद्देश्य आसन्न स्ववियु निर्वाचनलाई एजेन्डा थियो । तर काम भने शक्ति प्रदर्शनक

    पुरै पढ्नुहोस्
  • मधेशी एकता समाज यूएईद्वारा दुबईमा भव्य होली मिलन समारोह सम्पन्न

    दुबई, यूएई – मधेशी एकता समाज यूएईले भव्य रुपमा होली मोलन समारोह सप्पन्न गरेको छ।आइतबार दुबईको बरदुबईस्थित क्लब एसके ७ मा कार्यक्रमको आयोजना गरी ७०० भन्दा बढी मधेशी समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।समाजका यूएई अध्यक्ष रोशन मार्क्सिस्टको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख आतिथ्यतामा  रहेको थियो।नेपाली दूतावास दुबईका राजदूत तेज बहादुर क्षेत्री, मधेशी एकता समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय अध्यक्ष डा. रबिन्द्र कुमार यादव, दूतावासका तृतीय सचिव बिमलेश मिश्र, श्रम सहचारी पंकज

    पुरै पढ्नुहोस्
  • सिटिजन्स बैंकको बोदे बर्साईन शाखा नयाँ भवनमा, आइतबारदेखि कारोबार सुरु

    उमेश कुमार साह बोदे बर्साईन सप्तरी :१२ फाल्गुन :- सिटिजन्स बैंक इन्टरनेसनल -लिमिटेडले फाल्गुन ११ गते देखि हाल रहेको भवन बोदे बर्साईन नगरपालिका वडा नं. ५ बोदे बर्साईन धर्मशाला अगाडि देखी करिब २० मिटरको पश्चिम तर्फ दुरिमा रहेको भवनमा स्थानान्तरण गरि बैंकिङ कारोबार संचालन गरेको छ। उक्त शाखाको उद्घाटन समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका , जनप्रतिनिधि अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिङ सेवा प

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित