Showing 1,001-1,010 of 1,203 items.
  • सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना

    सिरहा १५ फागुन । सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले उद्घाटन गरे ।“हुलाकी राजमार्ग आसपासका बासिन्दाले समयमा सर्पदंशको उपचार नपाउँदा बर्सेनि अकालमा ज्यान गुमाउनु परेको थियो । स्थानीयको सहज उपचार पहुँच विस्तार गर्ने योजना अनुसार सर्पदंश उपचार केन्द्र स्थापना गरेका हौँ”, नवराजपुरका स्वास्थ्य संयोजक संजिवकुमार यादवले भने ।उनका अनुसार नेपाली सेनाको प्राविधिक सहयोगमा तालिम प्राप्त चिकित्सक

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपने्द्र यादवले केन्द्रीय समिति बैठक बोलाएका छन् ।यही फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी  बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ-आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।त्यसैगर

    पुरै पढ्नुहोस्
  • हमासले फिर्ता गर्यो थप चार बन्धकको शव

    काठमाडौं, फागुन १५ । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकहरूको शव फिर्ता गरेको छ । इजरायल र हमासबीचको सम्झौताको पहिलो चरण अन्तर्गत यो बन्धक र कैदीहरूको अन्तिम आदानप्रदान थियो । हमासले हस्तान्तरण गरेका चार बन्धकहरूको शव अझै पहिचान हुन सकेको छैन र इजरायलले उनीहरुको डिएनए टेस्ट गरिरहेको बताएको छ ।तर हमासले उनीहरूको नाम खुलासा गरेको छ । हमासका अनुसार यसमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय सच्ची इदान र ६९ वर्षीय इत्जिक अल्ग रात समावेश छन् । उनलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो।

    पुरै पढ्नुहोस्
  • चलचित्र लाज शरणम विहिबार देखि कतारमा प्रदशन हुने

    दोहा :- समाजिक र हास्य कथावस्तुमा निर्माण भएको नेपाली चलचित्र लाज शरणम विहिबार देखि कतारमा प्रदशन हुने भएको छ।फिलमा निर्देशक कुमार कट्टेलले आज एक पोस्टर सार्वजनिक गर्दै नेपालमा फिल्म सार्वजनिक भएको बताए।चलचित्र एसियन टाउनको सिनेमा हल, मल अफ कतार, शुक वाकिफ, अलखोर , भिलाजियो, जेरोवान मलमा प्रदर्शन हुने अन्तर्राष्ट्रिय वितरक सेभेन सिजले जानकारी गराए।चलचित्रमा नेपाल हासेको बोलको गितमा काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको स्वर सङ्गीत र शब्द रहेको छ। चलचित्रमा धुर्मुस, बिजय बराल, अर्जुन घिमिरे , पाडे, हरिष निरौला , कक्रोज, सागर लम्साल , बले प्रिय

    पुरै पढ्नुहोस्
  • सुडानमा सैन्य विमान दुर्घटना, ४६ जनाको मृत्यु

    काठमाडौं : सुडानमा सैन्य विमान दुर्घटना भएको छ। दुर्घटनामा कम्तिमा ४६ जनाको मृत्यु भएको छ। स्थानीय मिडियाका अनुसार सैन्य विमान बस्तीमा खसेको थियो।दुर्घटनामा सैनिक अधिकारी र स्थानीय नागरिकहरूको पनि मृत्यु भएको एजेन्सीहरूले उल्लेख गरेका छन्। दुर्घटनामा १० जना घाइते भएको बताइएको छ।सैनिक अधिकारीहरूले प्राविधिक कारणले विमान दुर्घटना भएको जानकारी दिएको छ। दुर्घटनामा उच्च सैनिक अधिकारीहरूको पनि मृत्यु भएको स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्।

    पुरै पढ्नुहोस्
  • दुर्गा भवानीको मन्दिर प्रहरी उपरीक्षक भट्ट द्वारा समुद्घाटन

    अजय मिश्रकपिलवस्तु  - कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ४ मा रहेको प्रहरी चौकी पत्थरदेइयामा नव निर्मित दुर्गा भवानीको मन्दिर आज जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जन दत्त भट्ट द्वारा समुद्घाटन गरिएको छ। कार्यक्रममा स्वागत मन्तव्य राख्दै इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले उपस्थित सम्पूर्ण लाई स्वागत गर्दै प्रहरी संग हातेमालो गरेर मन्दिर निर्माणमा सहयोग गर्नु भएका सम्पूर्ण प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै प्रहरीले सामाजको सुरक्षाका साथ साथै सामाजिक, सांस्कृतिक धार्म

    पुरै पढ्नुहोस्
  • लहानमा अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरु

    सिरहा १४ फागुन । ईलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरुआत गरेको छ । सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरुपता ल्याउने उद्देश्यले यो सेवा सुरु गरेको जानकारी दिए ।गृह मन्त्रालयको योजनाअनुरुप वडा कार्यालयबाट अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस भएर आउँदा पहिलो दिन लहान नगरपालिका–१५ का अनुसा चौधरी र लहान नगरपालिका–१ का हेमशङ्कर साहुलाई नयाँ नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख गोकर्णराज सुयालले

    पुरै पढ्नुहोस्
  • पार्टीलाई बलियो बनाउन कार्यकर्ताको सक्रियता आवश्यक प्रवक्ता महत

    रामएकवाल रामदोहा :- मध्यपुर्व दौडाहामा रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पुर्व अर्थ, परराष्ट्र एवं ऊर्जा  मन्त्री  तथा प्रनितिधि सभा सदस्य डा.प्रकाश शरण महतले पार्टीलाई बलियो बनाउनका लागि कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेका छन ।नेपाली जनसमर्पक समिति कतारले आयोजना गरेको स्वागत  सम्मन तथा भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले सबै भन्दा धेरै भातृ र शुभेच्छुक संस्था भएको काङ्ग्रेस पार्टीलाई बलियो बनाई राख्नको लागि कार्यकर्ताको सक्रियता अहिलेको आवश्यकता रहेको बताए। छोटों जानकारीमा यति भब्य उपस्थिति सहितको कार्यक

    पुरै पढ्नुहोस्
  • चमार कल्याण समाज नेपालले आज मधेश प्रदेशको मुख्यमन्त्रि कार्यलय घेराऊ गर्दै

    जनकपुरधाम । चमार कल्याण समाज नेपालले आज मधेश प्रदेशका मुख्यमन्त्रि कार्यलय घेराऊ गर्ने भएको छ।नेपालमा दलित समुदायहरु माथि चौतर्फी रुपमा भैरहेको अत्याचार, हत्या, हिसांको विरुद्धमा चमार कल्याण समाज नेपालले आज देखि मधेश प्रदेश सरकारको मुख्यमन्त्रि कार्यलय घेराऊ गर्ने तयारी गरेको छ।नेपालमा सबै भन्दा बढि मधेश प्रदेश र लुम्बिनी प्रदेशमा चमार, डोम, मुसहर, पासी, धोबी समुदायका दलितहरु माथि गैरदलितहरुले अत्याचार गर्दा समेत राज्य सरकार देखि लिएर केन्द्र सरकारले हत्याराहरुलाई खुलेरै समर्थन(बचाउन) गरेको आरोप  लगाउदै घेराऊ गर्ने समाजका केन्द्रिय सदस्य र

    पुरै पढ्नुहोस्
  • नेपाली समाज कतारद्वारा भेटघाट सम्मान तथा शुभकामना अदान प्रदान सम्पन्न

    रामएकवाल रामदोहा, कतार :  जनता समाजवादी पार्टी ( जसपा) नेपालका प्रवास सङ्गठन नेपाली समाज कतारद्वारा भेटघाट सम्मान तथा शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न गरेको छ।फेब्रुअरी २० तारीख विहिबार बेलुकी दोहाको माअजा होटेलको सभाहलमा सम्पन्न कार्यक्रममा कतार भ्रमणमा रहनु भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा तथा नेपाली समाज कतारका अध्यक्ष मनिष यादवको सभापतित्वमा सप्पन्न भएको हो।नेपाली समाज कतारले आयोजना गरेको स्वागत भेटघाट, सम्मान तथा शुभकामना कार्यक्रमम

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित