बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सप्तरी बाट लागू औषध सहित दुई युवा पक्राउ

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १७, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सप्तरी बाट  लागू औषध  सहित दुई  युवा पक्राउ
Rampam
3D Education Lahan

राजेन्द्र महतो

सप्तरी ।सप्तरीबाट  लागू औषध  सहित दुई  युवा लाई प्रहरीले पक्राउ  गरेका छ्न।पक्राउ  पर्नेमा उदयपुर  त्रियुगा नगरपालिका -९ सयपत्री टोलका २१ बर्शिय चुडामणि  राय  माझी र सोही  ठाउँका २० बर्शिय सुमन परियार रहेका छ्न।

प्रहरी  चौकी   मौवाहा मल्हनियाका प्रहरी  सहायक  निरीक्षक  हेमन्त तामाङको कमान्डमा खटिएको  टोलि ले बलान बिहुल गाउँ  पालिका- १ बलान खोला बाट  भारत को लौकहा ठाडी बाट  पैदल आउदै गरेको राय र परियारलाई  चेक जाँच गर्दा निजको साथ बाट फेनारगन -९७ पिस ,डाइजेपान -९७  पिस ,आइ पि पि एल -९७ पिस गरि जम्मा -२९१ पिस र नाइट्रोभेट -१५ पिस  फेला परेको हुदा दुबै जना लाई  पक्राउ  गरेको  प्रहरीले जनाएको छ।

पकाउ  परेका दुबै जनालाई  आबश्यक अनुसन्धानको लागि ईलाका  प्रहरी  कार्यालय  कडरबोना सप्तरी  पठाइने प्रहरी  चौकी मौवाहा  मल्हनियाले जनाएको  छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]