घुरन यादवसप्तरी - सप्तरीको बलान बिहुल गाउँपालिकाको वाडा नम्बर-१ अवस्थित मलहनियाँमा चैती दुर्गाको घटस्थापना अवसर दुर्गा मन्दिरको शिलान्यास गरेको छ।आईतवार बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादवले सो मन्दिरको शिलान्यास गर्नु भएको हो।उक्त शिलान्यास कार्यक ...
पुरै पढ्नुहोस् →