घुरन यादव
सप्तरी - सप्तरीको बलान बिहुल गाउँपालिकाको वाडा नम्बर-१ अवस्थित मलहनियाँमा चैती दुर्गाको घटस्थापना अवसर दुर्गा मन्दिरको शिलान्यास गरेको छ।
आईतवार बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादवले सो मन्दिरको शिलान्यास गर्नु भएको हो।
उक्त शिलान्यास कार्यक्रममा राजकिशोर यादव प्रमुख प्रशसकिय अधिकृत सकलदेव मण्डल स्थानीय , बुद्धिजीवी पत्रकारहरुको उपस्थिति रहेको थियो।

















