सिरहा - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहा नगरपालिकामा छापा हानेको छ। अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीले सोमबार नगरपालिकामा छापा हानेको हो ।टोलीले नगरपालिका कार्यालयबाट केही योजनाका कागजातहरू नियन्त्रणमा लिएको छ। यस्तै, केही योजनाहरूक ...
पुरै पढ्नुहोस् →