बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

एनआरएनए आईसीसी विवादले कतारको अन्तिम परिषद भेला स्थगित

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ११, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
एनआरएनए आईसीसी विवादले कतारको अन्तिम परिषद भेला स्थगित
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा - गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय परिषद् (आईसीसी) मा चलिरहेको विवादको प्रभाव कतारमा पनि परेको छ।

गत शुक्रबार दोहाको होलिडे होटेलमा आयोजना गरिएको एनसीसी कतारको तेस्रो तथा अन्तिम परिषद् भेला सुरु नै न भई स्थगित भएको हो।

सर्वोच्च अदालतको परमादेशअनुसार महाधिवेशनबाट चयन भएका अध्यक्ष महेश श्रेष्ठ र बद्री केसी नेतृत्वको समूहबीचको विवादका कारण तेस्रो परिषद भेला प्रभावित भएको हो।

एनआरएनएका वरिष्ठ अभियन्ता, आईसीसी पदाधिकारी, पूर्वअध्यक्ष तथा समाजिक अगुवाहरूको सहमतिमा नेपाली समाजको हित र एकतालाई प्राथमिकता दिँदै थप संवाद आवश्यक भएको निष्कर्षमा भेला पुगेको बताइएको छ। त्यसैले, एनसीसी कतारको विधानको परिच्छेद ६ को दफा १३.३ अनुसार अर्को मिति तय नभएसम्मका लागि भेला स्थगन गरिएको जनाइएको छ।

एनसीसी कतारका अध्यक्ष रमेश भट्टले अशान्त माहोललाई सम्हाल्दै अन्तिम परिषद् भेला सम्पन्न नहुँदासम्म सबै सिस्टमका परिषद् सदस्यता शुक्रबारबाटनै बन्द गर्ने घोषणा गरे । 

उनले छिट्टै सर्वदलीय तथा साझा बैठक बसेर नयाँ मार्ग पहिल्याउने प्रतिबद्धता व्यक्त गर्दै आकस्मिक रूपमा भेला स्थगित गर्दा परिषद्मा पर्न गएको असुविधाप्रति एनसीसी कतार र अध्यक्षका हैसियतमा माफी माग्दै परिषद् भेला स्थगित गरिएको बताए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]