बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

लहानको मुख्यचोकबाट राजदेवी मन्दिरसम्म सडक स्तरोन्नति गरिने

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ११, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
लहानको मुख्यचोकबाट राजदेवी मन्दिरसम्म सडक स्तरोन्नति गरिने
Rampam
3D Education Lahan

सिरहा। लहान नगरपालिका–१५ मा अवस्थित धार्मिक पर्यटकीय क्षेत्र राजदेवी मन्दिर जाने जीर्ण सडक नगरपालिकाले स्तरोन्नति गर्ने भएको छ।

नगरप्रमुख महेशप्रसाद चौधरीले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सडकको खाल्डाखुल्डी मर्मत गरी स्तरीय कालोपत्र गर्ने उल्लेख गरे। उनले भने, ‘राजदेवी मन्दिर यहाँको धार्मिक आस्थाको केन्द्र हो। पछिल्लो समय टाढाटाढाबाट भक्तजन उल्लेख्य मात्रामा आउने गर्दछन्। पक्की सडक निर्माणले यहाँको धार्मिक पर्यटनको विकासमा सघाउ पुग्ने विश्वास लिएका छौँ।’

लहानको मुख्यचोकबाट राजदेवी मन्दिरसम्म १० किलोमिटर दूरी रहेको छ। जसमध्ये लहान–१० स्थित ग्रामीण चौकबाट उत्तरतर्फ आठ सय मिटर सडकमा रहेका खाल्डाखुल्डी मर्मत गरी चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न रु ७२ लाख रकम विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए। बाँकी खण्डमा यसअघि सहरी विकास तथा भवन कार्यालय सप्तरीले कालोपत्र गरिसकेको छ।

उक्त सडक स्तरोन्नतिले लहानको उत्तरी भेगमा पर्ने वडा नं १०, १४, १५, १८ र २४ कोे आवागमनमा सहजता ल्याउने लहान–१० का वडाध्यक्ष मन्टीकुमार मण्डलले बताए। मधेश प्रदेशको गढीमाई मेलापछि दोस्रो बढी बलि दिने राजदेवी मन्दिरमा वैशाख चण्डी पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ। सुरुमा शनिबार मात्रै बढी पर्यटक आउने यस मन्दिरमा सडक सुविधासँगै दिनहुँ धार्मिक पर्यटक आउने क्रम बढ्दै गएको स्थानीय बताउँछन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]