बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell

All Posts By बालासुन्दरी खबर

    Showing 481-490 of 1,289 items.
    सिरहामा गणतन्त्र दिवस हर्षोल्लासपूर्वक मनाइयो जेठ १५, २०८२

    शियाराम यादव सिरहा - गणतन्त्र दिवस २०८२ सिरहामा जिल्ला स्तरीय मुल समारोह समितिको आयोजनामा हर्षोल्लासपूर्वक तथा भव्य रूपमा मनाइएको छ।समारोहको अध्यक्षता जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख दिनेश महतोले गर्नुभयो भने सिरहा नगरपालिकाका प्रमुख डा. नवीन यादव प् ...

    पुरै पढ्नुहोस् →
    आज गणतन्त्र दिवस जेठ १५, २०८२

    काठमाडौँ- तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ ।विसं २०६५ जेठ १५ गते ज ...

    पुरै पढ्नुहोस् →
    आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै जेठ १५, २०८२

    काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्नुहुने कार्यसूची छ ।अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अ ...

    पुरै पढ्नुहोस् →
    अग्नीसाईर कृष्णसवरण गाउँपालिकामा बालअधिकार सम्बन्धी तालिम सप्पन्न जेठ १५, २०८२

    सप्तरी - सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका - ३ को आर्थिक सहयोग र जन चेतना दलित संगमको आयोजनामा दलित तथा हरवा चरवा बालबालिकाहरुको क्षमता अभिबृद्धिका लागी बाल अधिकार सम्बन्धी तालिम संचालन भएको छ ।दलित तथा हरवा चरवा बालबालिकाहरुलाई बाल अधिकार बारे जानकारी ग ...

    पुरै पढ्नुहोस् →
    नेपाली राजदूतावास कतारले १८ औ गणतन्त्र दिवस मनाउने जेठ १४, २०८२

    रामएकवाल रामकतार:-  कतार स्थित नेपाली राजदुतावासले एक कार्यक्रमको आयोजना गरी १८ औ गणतन्त्र दिवस मनाउने भएको छ।बिहीवार बिहान ८:३० बजे देखी  नेपाली राजदूतावासको सभाहलमा एक विशेष कार्यक्रम आयोजना गरि गणतन्त्र दिवस मनाउन लागेको राजदूतावास कतारका सूच ...

    पुरै पढ्नुहोस् →
    अफताब आलमलाई उच्च अदालतबाट सफाई जेठ १४, २०८२

    काठमाडौं। नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले उच्च अदालत वीरगञ्जबाट सफाई पाएको छ ।जिल्ला अदालत रौतहटले आलमई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।न्यायाधीशद्धय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलाशले सफाई ...

    पुरै पढ्नुहोस् →
    पत्रकारलाई यसै छाड्दिन’ भन्ने सिरहा नगर प्रमुखको अभिव्यक्तिप्रति महासंघले जनायो आपत्ति जेठ १४, २०८२

    सिरहा - सिरहा नगरपालिकाका प्रमुख डा. नवीनकुमार यादवबाट सार्वजनिक भएको पत्रकारलक्षित धम्कीपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।यही जेठ १२ गते सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकामा गरेको छानबिनको समाचार सं ...

    पुरै पढ्नुहोस् →
    राष्ट्रियसभामा पनि गृहमन्त्रीको राजीनामा माग जेठ १४, २०८२

    काठमाडौं । राष्ट्रियसभाको  बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग गरिएको छ। बुधबारको आकस्मिक समयमा बोल्ने सांसद गोपीबहादुर सार्की अछामीले भिजिट भिषा प्रकरणबारे निष्पक्ष छानबिनको माग गरे। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प ...

    पुरै पढ्नुहोस् →
    कतारमा एक वर्षमा १ सय १५ जना नेपालीको मृत्यु जेठ १४, २०८२

    रामएकवाल रामदोहा - वैदेशिक रोजगारीको लागि कतारमा कार्यरत करिब ३ लाख ५० हजार नेपालीमध्ये सन् २०२४ मा १ सय १५ जनाले ज्यान गुमाएका छन।यसरी ज्यान गुमाउनेमा सबैभन्दा धेरै ५९  जनाको सुतेकै अवस्थामा मृत्यु भएको हो ।यस वर्ष कतारमा सडक दुर्घटनामा १८ जना नेपालीको ज ...

    पुरै पढ्नुहोस् →
    कतारमा ईदुल अधा (वक्र इद) जुन ६, शुक्रबार मनाइने जेठ १४, २०८२

    कतार: साउदी अरेबियाको चन्द्रमा अवलोकन समितिले हिजो, मंगलबार मे २७ मा धुल-हिज्जाको नयाँ चन्द्रमा देखिएको पुष्टि गरेको छ। यसअनुसार, आज बुधबार, मे २८ तारिखबाट इस्लामिक महिनाको धुल-हिज्जा सुरु हुनेछ।धुल-हिज्जा इस्लाम धर्मअनुसार निकै पवित्र महिना मानिन्छ, जसमा हज य ...

    पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]