Showing 131-140 of 405 items.
  • एनआरएनए एनसीसी मनायो कतारको १४७ औ राष्ट्रिय दिवस

    रामएकवाल राम दोहा - गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले  भव्य रुपमा कतारको राष्ट्रिय दिवस मनाएको छ। मध्यपूर्वको समृद्ध राष्ट्र तथा नेपाली श्रमिकका लागि प्रमुख गन्तव्यका रुपमा रहेको कतारले बिहीवार १४७ औ राष्ट्रिय दिवस मनाएको छ। पदम गिरीको नेतृत्वमा रहेको एनआरएनए एनसीसी कतारले बिहिवार दोहाको मुन्ताजा पार्कमा विभिन्न कार्यक्रम गरी कतारको राष्ट्रिय दिवस अर्थात नेशनल डे मनाएको छ । एनआरएनए एनसीसी कतारका पुर्व अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रम एनआरएन अभियान्ताहरु सहित विभिन्न संघ स

    पुरै पढ्नुहोस्
  • सिरहामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

    शियाराम यादव मंसिर- २६ “हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” नारासहित सञ्चालन गरिएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम सिरहामा भव्य रूपमा सम्पन्न भएको छ।शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गर्नुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो रहनुभएको थियो भने विशिष्ट अतिथि सिरहा नगरपालिकाका मे

    पुरै पढ्नुहोस्
  • एमबिबिएसमा दलित कोटामा गैरदलितगरुको नाम हटाईने शिक्षामन्त्री डा. पुन

    काठमाडौ । दलितको एमबिबिएस/बिडिएस कोटामा गैरदलितको नाम समाबेश भएको भन्दै दलित  समुदायका सरोकारवालाहरुले शिक्षा मन्त्री डा.महाबिर पुनलाई ज्ञापन पत्र बुझाएका छन । नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालको अगुवाईमा दलित जेनजि एलायन्स , दलित नागरिक समाज लगाएत दलित सरोकार राख्ने प्रतिनिधीहरुले शिक्षा जस्तो सम्बेदनसिल क्षेत्रबाटै दलित समुदायको अधिकार खोसिएको भन्दै सो पत्र दिएको हो । सधै दलित कोटामै गैरदलितहरुले आखा लगाएर आफुहरुको हकलाई गैरकानुनी तवरले हड्फेनु भनेको नेपालको संबिधान मात्रै नमिचेर मानवअधिकारको गम्भिर उल्लंघन भएको च

    पुरै पढ्नुहोस्
  • संविधान संशोधनबिना देश नयाँ दिशामा जान सक्दैन : अध्यक्ष यादव

    धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन नगरीकन देश नयाँ राजनीतिक दिशामा अघि बढ्न नसक्ने बताएका छन् ।सुनसरीको धरानमा बुधबारदेखि सुरु भएको जनता समाजवादी पार्टी, नेपालको दुईदिने प्रदेशस्तरीय प्रशिक्षक, प्रशिक्षण तालिम कार्यक्रमको अवसरमा आज यहाँ पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष यादवले वर्तमान प्रदेश संरचना प्रभावकारी नभएकोे उल्लेख गर्दै पहिचानमा आधारित प्रादेशिक संरचना र निर्वाचन प्रणाली सुधार अब अपरिहार्य बनेको धारणा राखे ।आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने धारणा राख्दै अध्यक्ष याद

    पुरै पढ्नुहोस्
  • कतारमा नेपाल एयरलाइन्सका चालक दलका सदस्य तिवारी सुन तस्करीको आरोपमा पक्राउ

    दोहा । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा कतारको दोहा विमानस्थलमा पक्राउ गरिएको छ। तिवारीबाट ८ तोला सुन बरामद गरिएको छ।घटना नोभेम्बर २९ मा भएको हो। नेपाल एयरलाइन्सको उडान नम्बर RA 240, दोहाबाट काठमाडौँ आउने तालिका थियो। दोहा विमानस्थलको भन्सार जाँचमा तिवारीको सामान चेक गर्दा लुकाइ–छिपाइ गरिएको सुन फेला परेको जानकारी प्राप्त भएको छ।सुन बरामद भएपछि उडान ३५ मिनेटका लागि रोकिएको थियो। नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले घटना पुष्टि गर्दै भने, ‘‘यस घटनाको कारण उडान ढिलाइ भएको हो र तिवारीलाई

    पुरै पढ्नुहोस्
  • प्रधानमन्त्री कार्कीको मुस्लिमसम्बन्धी अभिव्यक्तिप्रति देश–विदेशका मुस्लिम समुदाय आक्रोशित:करिम बक्स मियाँ

    करिम बक्स मियाँदोहा - अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा दिएको मुस्लिम समुदायसम्बन्धी अभिव्यक्ति पछिल्ला दिनहरूमा तीव्र विवाद र प्रतिवादको विषय बनेको छ।मंसिर ९ गते आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुस्लिम धर्म, मुस्लिम समुदाय र अरब समाजबारे व्यक्त गरेका भनाइहरू “आपत्तिजनक, विभाजनकारी तथा ऐतिहासिक रूपमा आधारहीन” रहेको भन्दै व्यापक आलोचना भइरहेको छ। प्रधानमन्त्री कार्कीले के भनेकी थिईन्?समारोहमा उनले मुस्लिम समुदायमाथि गरिएको आरोपसम्बन्धी भाषणका क्रमम

    पुरै पढ्नुहोस्
  • सिराहा सेवा समाज कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने

    रामएकवाल रामकतार , दोहा । सिराहा सेवा समाज कतारले बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजको १९ औ वार्षिक उत्सवको अवसरमा नेपाली रक्तदाता संघ, कतारको समन्वयमा कतारको सरकारी हमद अस्पतालसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको समाजका अध्यक्ष जयप्रकाश यादवले जानकारी गराए।“रक्तदान, जीवनदान भन्ने मूल नारालाई अंगीकार गर्दै समाजले अगामी डिसेम्बर १२ तारिक शुक्रबारका दिन रक्तदान कार्यक्रम सम्पन्न गर्ने गरी तयारीलाई तीव्रता दिएको अध्यक्ष यादवले जनाएको छ । आफूले पनि रक्तदान गरौं, अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं भन्ने समा

    पुरै पढ्नुहोस्
  • विवाहपञ्चमीको अवसरमा जय मा जानकी समाज सेवा नेपालले गर्‍यो जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर

    जनकपुरधाम- जनकपुरधामको धार्मिक, सांस्कृतिक पहिचानको रूपमा रहेका श्रीसीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा दहेज मुक्त अभियान नेपाल बेटाबेटी एक सम्मान भन्ने मुल नाराका साथ जय मा जानकी समाज सेवा नेपालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने साधुसन्तसहित श्रद्धालु र स्थानीयवासीलाई लक्षित गरी जनकपुरधामको ऐतिहासिक बाह्र बिघा रंगभूमि मैदानमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा विभिन्न खाले स्वास्थ्य उपचार र औषधि वितरणसँगै खाने पानी र चियाको व्यवस्था गरिएको छ। प्राचीन मिथिलाको पौराणिक, धार्मिक र सांस्कृत

    पुरै पढ्नुहोस्
  • कतारस्थित नेपाली दूतावासले अनावश्यक भिडभाड, लामो समय सम्म पार्किङ, नगर्न अनुरोध

    रामएकवाल राम कतार  , दोहा ।  कतारस्थित नेपाली दूतावासले सेवा लिन आउने नेपालीलाई ठूलो स्वरमा कुराकानी नगर्न अनुरोध गरेको छ। दूतावास वरपर रहेका भवनका बासिन्दाले असहजता भएको गुनासो बारम्बार गरेपछि दूतावासले बुधबार एक सूचना प्रकाशित गर्दै उक्त अनुरोध गरेको हो। सूचनामा भनिएको छ- ‘यस राजदूतावासको कार्यालय परिसरबाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला भइदिने, खुला स्थानमा लामो समयसम्म सवारीसाधन पार्किङ गर्ने, अनावश्यक भिडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा हो–हल्ला गर्ने कार्यले यस राजदूतावासको छिमेकमा रहेका बासिन्दाहरूलाई असहजता परेको

    पुरै पढ्नुहोस्
  • नेपालको सगरमाथा देखि अन्टार्टिका सम्म साइकल यात्रामा निस्केका निरञ्जन कतारमा

    रामएकवाल राम दोहा: नेपालको सगरमाथा देखि अन्टार्टिका सम्मको विश्व  साइकल यात्रामा निस्केका सहासी युवा निरञ्जन अर्याल कतारमा आईपुगेका छन। जलवायु सचेतना र मानिसका जीवनका मूल्य, मानसिक शान्ति र सकारात्मक सोचप्रति सचेत गराउने मुख्य उद्धेश्य” बोकेर नेपालको सगरमाथाको चुचुरो देखि अन्टार्टिका सम्मको एकल साइकल यात्रामा निस्केका उनी दुुुई हप्ता अघि नै कतार आईपुगेका हुन। अर्यालले सोलुखुम्बु जिल्लाबाट विश्व यात्रा सुरु गरेका ऊनी  अहिलेसम्म थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, चीन, मलेसिया, सिंगापुर, भारत, साउदी अरेबिया हुँदै  १३ महिनामा क

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित