धनुषा - १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज भारतको अन्तिम स्थल विशौल पुग्ने भएको छ ।मंगलबार करुणा पुगेर रात्री विश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि विशौलका लागि प्रस्थान गरेका छन् । विशौल भारतमा पर्ने परिक्रमाको अन्तिम स्थल हो ।धनुषाको कचुरीबाट शुरु भए ...
पुरै पढ्नुहोस् →