Showing 191-200 of 1,176 items.
  • राष्ट्रपति पौडेल कतार आउदै

    रामएकवाल राम दोहा :- राष्ट्रपति रामचन्द्र पौडेल कतार आउने भएको छ। कतारका अमिर शेख तामिम बिन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल कार्तिक तेस्रो साता कतार भ्रमणमा आउन लागेका हुन। संयुक्त राष्ट्रसंघ अन्तर्गतको इकोनोमिक एन्ड सोसल काउन्सिल (इकोसोक) ले १८–२० कार्तिकमा आयोजना गर्न लागेको दोस्रो ‘सामाजिक विकास सम्मेलनमा सहभागी हुन रास्ट्रपति पौडेल कतार आउने भएका हुन। अघिल्लो वर्ष नेपाल भ्रमणमा आउँदा कतारका अमिर अल थानीले राष्ट्रपति पौडेललाई आफ्नो मुलुक भ्रमणको निम्तो दिएका थिए।आयोजक राष्ट्रका हैसियतमा अमिर अल थानीले संयुक्त राष्ट्रसंघका सदस

    पुरै पढ्नुहोस्
  • कतारमा रहेका नेपालीलाई मर्यादा,नियम कानुन पुर्ण रूपमा पालना गर्न दूतावासको आग्रह

    रामएकवाल राम दोहा :- कतारमा रहेका नेपालीलाई कतारको नियम, कानून, सांस्कृतिक मूल्य–मान्यता पूर्णरुपमा पालना गर्न नेपाली राजदूतावासले अनुरोध गरेको छ ।  कतारस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै कतारको नियम, कानून, सांस्कृतिक मूल्य–मान्यता पूर्णरुपमा पालना गर्न आग्रह गरेको हो । पछिल्लो समय कतारमा रहेको नेपालीहरु विभिन्न अपराधिक क्रियाकलापमा संलग्न पाइएकाले सचेत गराउन यस्तो सूचना जारी गरेको दूतावासले जनाएको छ । सार्वजनिक स्थलमा मादक पदार्थको सेवन तथा झैझगडा, लागू पदार्थ ओसारपसार, मादक पदार्थ उत्पादन तथा बिक्री, अश्लील भिडियोको का

    पुरै पढ्नुहोस्
  • सशस्त्र प्रहरीद्वारा १६ लाख बराबरको अवैध सामान बरामद

    कपिलवस्तु ,असोज २०सशस्त्र प्रहरी बल नेपालको सुचनाको आधारमा सशस्त्र प्रहरी गुल्म कृष्णनगरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको नेतृत्वमा खटिएको टोलीले राजस्व अनुसंधान कार्यालय वुटवलको टोलीको सहयोगमा शिवराज नगरपालिका वडा नं ५ कटनिया स्थित स्थानियको घरमा  स्टोर गरि राखेको २३ बोरा (कट्टा ) अन्दाजी १६ लाख बराबरको अबैध कपडा बरामद गरि राजस्व अनुसन्धान कार्यालय बुटवल लगिएको छ ।उक्त स्थानमा राजस्व अनुसन्धान कार्यालय बुटवलबाट प्रमुख अनुसंधान अधिकृत र उपवचित  सुवास श्रेष्ठ सहितको  सशस्त्र प्रहरी बल राजश्व सुरक्षा वेस वुटवलबाट

    पुरै पढ्नुहोस्
  • कतारमा सचिव लालबाबू कवारीलाई भव्य स्वागत तथा सम्मान

    रामएकवाल रामदोहा :- कतार भ्रमणमा रहनु भएका मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यलयका सचिव मोहम्मद लालबाबू कवारी ,उहाँको श्रीमती सुनैता खातुन र नयाँ पत्रीका दैनिकका सिराहा सम्वाददाता पत्रकार सुरेन्द्र कुमार कामतीलाई भव्य रुपमा स्वागत तथा सम्मान गरेका छन। सोमबार बेलुकी मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा सप्पन्न  कार्यक्रममा मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद नियाज शेखको सभापतित्व तथा  सचिव मोहम्मद लालबाबु कवारीको प्रमुख आतिथ्यतामा  दोहामा स्थापित मधेसका विभिन्न संघ संस

    पुरै पढ्नुहोस्
  • कतारमा पत्रकार सुरेन्द्र कुमार कामती सम्मानित

    रामएकवाल रामदोहा :- कतार भ्रमणमा रहनु भएका सिराहाका पत्रकार सुरेन्द्र कुमार कामतीलाई एक कार्यक्रम विच सम्मान गरेका छन।सोमबार बेलुकी मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा मधेश प्रदेश समन्वय परिषद कतार तथा दोहामा स्थापित मधेसका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजना पत्रकार कामतीलाई स्वागत तथा सम्मान गरेको हो।कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु समाजसेवी , बुद्धिजीवीहरले पत्रकार कामतीलाई मधेस प्रदेशमा रहेर सुशासन र समाजिक विषयवस्तुमा खोज पत्रकारिता साहित्यिक र सामाजिक गतिविधिहरूलाई सञ्चार माध्यममार्फत सशक्

    पुरै पढ्नुहोस्
  • एसिया कपको उपाधि भारतलाई

    काठमाडौं । भारतले एसिया कप क्रिकेट २०२५ को उपाधि जितेको छ । आइतबार दुबईमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो ।पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलकले एक चौका र ३ रन तथा रिंकु सिंहले एक विजयी चौका प्रहार गरे ।तिलक वर्माले सर्वाधिक अविजित ६९ रनको म्याच विनिङ पारी खेले । शिवम दुबेले ३३ रन बनाए । सन्जु सामसनले २४ रन बनाए ।सुरुवात राम्रो नभएपनि भारतका लागि तिलक वर्माले सन्जु सामसन र त्यसपछि शिवम दुबेसँग मिलेर साझेदारी बनाएका थ

    पुरै पढ्नुहोस्
  • सिरहा सेवा समाज र प्रवासी कुशवाहा सेवा समाज कतारद्वारा स्व. महतो परिवारलाई आर्थिक सहयोग

    शियाराम यादव,असोज-११ सिरहा सेवा समाज र प्रवासी कुशवाहा सेवा समाज कतारको संयुक्त पहलमा धनगढीमाई नगरपालिका–६, फुलकाहा कट्टी निवासी स्व. सरोज कुमार महतोकी श्रीमतीलाई ४२ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।जिल्ला समन्वय समिती सिरहाका सभापति दिनेश कुमार महतोको हातबाट सो रकम हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रमको संयोजन प्रवासी कुशवाहा सेवा समाज कतारका संस्थापक तथा सिरहा सेवा समाज कतारका वरिष्ठ सल्लाहकार शिव कुमार महतोले गरेका थिए।कार्यक्रममा सिरहा सेवा समाज कतारका प्रेस संयोजक तथा पत्रकार शियाराम यादव, धनगढीमाई नगरपालिका–६ का

    पुरै पढ्नुहोस्
  • रेडियो सरगम आजदेखि १०औ बर्षमा प्रवेश

    शियाराम यादव,असोज-१०रेडियो सरगम ९३ मेगाहर्ज सफलता पुर्वक ९ बर्ष पुरा गरि आजदेखि १० औ बर्षमा प्रवेश गरेका छन् ।नेपाली श्रोता माझ सयौं रेडियोहरु रहेकै बेला २०७३ साल असोज १० गते बाट आफ्नो नियमित प्रसारणको शुरुवात संगै शेख मिडिया हाउस प्रालि द्वारा संचालित रेडियो सरगम ९३ मेगाहर्ज घन्कीन थालेको हो । "हरेक मनको आवाज" सुचना, संगीत र मनोरन्जनका लागि हरपल तपाईको साथ्" भन्ने मुल मर्मका साथ सुरु भएको यस रेडियोले छोटो अवधिमै विश्वभरीका नेपालीहरुको मन जितन सफल भएको रेडियोका अध्यक्ष तथा स्टेसन म्यानेजर फिरोज शेखले बताउनु भयो। हामीले हरेक प्रस्तुतीलाई जनताको

    पुरै पढ्नुहोस्
  • नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको बोदे बर्साईनमा उद्घाटन तथा हस्तान्तरण

    उमेश कुमार साह बोदे बर्साईन : सप्तरीको बोदे बर्साईन नगरपालिकामा आधुनिक सुबिधा सहित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन बुधबार एक कार्यक्रमबीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ। नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (आरईईडी परियोजना) आर्थिक करिडोर कार्यालय बर्दिवास, महोत्तरी मार्फत सो भवन निर्माण भएको हो। पालिकास्तरको कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको उद्घाटन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले गरेका हुन्। सो भवनलाई आर्थिक करिडोर कार्यालय बर्दिवास महोत्तरीका कार्यालय प्रमुख

    पुरै पढ्नुहोस्
  • एनआरएनए एनसीसी कतारद्वारा ब्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग

    रामएकवाल रामदोहा कतार: लामो समय देखि ब्लड क्यान्सर रोग संग लडिरहेकी एक जना नेपाली चेलीलाई एनआरएनए एनसीसी कतारले आर्थिक सहयोग गरेका छन।सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका -१ घर भएकी ब्लड क्यान्सर पीडित नियाना कोईरालालाई उपचारमा थप सहयोगको लागि पीडितका बुवा हेमकुमार कोईरालालाई आर्थिक सहयोग रु. ५७ हजार ७०० हस्तान्तरण गरेको हो।शुक्रबारका ओल्डदरबार रेस्टुरेन्टको सभाहलमा सम्पन्न परिषद कतारको दोस्रो कार्यसमितिको बैठककामा क्यान्सर पिडितका बाबु कोईरालालाई अध्यक्ष पदम गिरि, प्रमुख सल्लाहकार केशब कार्की लगायत कार्यसमितिको रोहोबरमा उक्त सहयोग रकम हस्तान

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित