बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

लुम्बिनी प्रदेश समन्वय परिषदको वनभोज कार्यक्रम सम्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर पुस ६, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
लुम्बिनी प्रदेश समन्वय परिषदको वनभोज कार्यक्रम सम्पन्न
Rampam
3D Education Lahan

दोहा , कतार । लुम्बिनी प्रदेश समन्वय परिषद, कतारले आन्तरिक बृहत वनभोज तथा स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार परिषदका अध्यक्ष सजन लौडारीको सभापतित्वमा परिषदका संस्थापक संरक्षक  कमलमणी गुरागाइको प्रमुख आतिथ्यमा , परिषदका प्रमुख संरक्षक  कार्न्ती सिंह,संरक्षक केबि हमाल, मोहम्मद मुक्तदा मुसलमान ,लगाएत सल्लाहकारहरुको उपस्थित रहेको थियो आतिथ्य रहेको थियो ।
लुम्बिनी प्रदेशका जिल्ला संस्थाहरुबाट प्रदेश बासीहरुको उल्लेखनीय उपस्थित रहेको थियो उक्त कार्यक्रममा कलाकार भाइ बहिनीहरुले आफ्नो प्रस्तुति प्रस्तुत  गरेका थिए कार्यक्रम मनोरञ्जनात्मक रहेको देखिन्थियो  गित संगीतहरुमा रमाएको देख्न सकिन्थ्यो ।
परिषद, कतारले बिगतका बर्षजस्तै निरन्तर बनभोज कार्यक्रम गर्दै आएको छ।  प्रदेश बासीहरुको आपसी सम्बन्ध र भाइचाराको सद्भावलाई आत्मासाथ प्रगाढ होस् भने उदेश्यका साथ विभिन्न कार्यक्रम गर्दै आएको छ।
परिषदले अक्षयकोष स्थापना सहयोगार्थमा कुनै संघ संस्थाहरुबाट सहयोग बिना  परिषद कतारबाट अहिले सम्म प्रदेश भित्रका ८ औं जिल्लाहरुमा विभिन्न स्थानमा बिद्यालयहरुमा ५० हजारको दरले अक्षयकोष स्थापन गरि हस्तान्तरण गरि सकेको छ ।
बाकी रहेका जिल्लाहरुमा पनि क्रमश बिद्यालयमा पनि अक्षयकोष स्थापन गर्ने योजना रहेको समाजका अध्यक्ष सजन लौडारीले जानकारी गराए कार्यक्रममा सहयोग गर्नुहुने सम्पुर्णलाई विशेष धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य परिषदका उपाध्यक्ष टेकराज थापाले राखेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव देबराज पुन र सचीव श्रीधर आचार्य द्व्य संचालन गरेका थिए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]