बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

राष्ट्रिय प्रजातंत्र पार्टी कृष्णनगरको अध्यक्षमा जय प्रकाश गुप्ता

बालासुन्दरी खबर बालासुन्दरी खबर मंसिर २८, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
राष्ट्रिय प्रजातंत्र पार्टी कृष्णनगरको अध्यक्षमा जय प्रकाश गुप्ता
Rampam
3D Education Lahan

रवि प्रकाश कसौधन

कृष्णनगर, मंसिर २८ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी सर्व सम्मतिमा जय प्रकाश गुप्ता नगर अध्यक्ष रहने गरि १७ सदस्यि नगर कमिटी गठन गरिएको छ।

उपाध्यक्षमा गीता उपाध्याय , रेनु ठाकुर , तुंग नाथ चौधरी सचिवमा अखिलेश्वर पाण्डेय  सहसचिवमा श्यामलाल पासी , कोषाध्यक्षमा आनन्द तुल्सयान सदस्यमा राम केवल यादव, भगौती कोहार लगायत सत्रा सदस्यि कमिटी गठन भएको छ। 

प्रमुख अतिथि राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरिया , राष्ट्रीय प्रजातंत्र पार्टी लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, राम सेवक यादव, देवेन्द्र किरण श्रीवास्तव, कनिज फातिमा रंगरेज, जिल्ला उपाध्यक्ष इदरिस मुसलमान, आरती सिंह यादव, क्षेत्रीय उपाध्यक्ष प्रताप सिंह चौधरी, ३ ख अध्यक्ष सुरेंद्र प्रसाद मौर्य रहनुभयो ।

उक्त कार्यक्रममा वक्ता हरूले राष्ट्रीय प्रजातंत्र पार्टीको संगठन विस्तार गर्दै पार्टी लाई अझ सशक्त ढंग ले अगाडि बढाउनु पर्नेमा जोड दिए ।क्त कार्यक्रममा पार्टीका नेता, कार्यकता लगायत अन्यकोउपस्थित रहेको थियो  ।राष्ट्रीय प्रजातंत्र पार्टीका कपिलवस्तु जिल्लाका सचिव प्रेम शंकर शुक्लाले कार्यक्रम संचालन गरेका थिए।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]