Showing 841-850 of 1,203 items.
  • आँशु हत्याको न्याय माग गर्दै जनकपुर-जलेश्वर सडकखण्ड पुनः अवरूद्ध

    जनकपुरधाम - जनकपुर जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ ।होली खेल्‍ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीका १९ वर्षिया आँशुका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड ठप्प पारेका छन् ।बुधबार विहानैदेखि मुख्य सडक घेरेर उनीहरुले आवत जावत ठप्प बनाएका छन् । १२ दिन बितिसक्दापनि हत्यामा संलग्न अन्य अपराधीहरुलाई प्रहरीले समात्न नसकेको भन्दै उनीहरुले बाटो बन्द गरेर विरोध जनाएका छन् ।चैत्र २ गत्ते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा

    पुरै पढ्नुहोस्
  • तीन महिनापछि भोजपुरमा उडान सुरु

    भोजपुर। बन्द भएको तीन महिनापछि  भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ ।  गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ ।  विसं २०३५ देखि उडान सुरु भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ । पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् । उडान बन्द हुँदा जिल्ला अस्

    पुरै पढ्नुहोस्
  • इटहरीको सेन्ट्रल प्लाजामा आगलागी उद्धार जारी

    काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सेन्ट्रल प्लाजामा आगलागी भएको छ । प्रहरीका अनुसार आगलागी केहीबेरअघि सुरु भएको हो र अहिले नियन्त्रणमा लिन प्रयास भइरहेको छ ।प्लाजाको भित्र दुई जना फसेको प्रहरीले जनाएको छ । उनीहरूको उद्धारका लागि सुरक्षा निकाय र दमकल टोली लागिरहेको छ । प्रारम्भिक जानकारीअनुसार भौतिक क्षति भएको भए पनि हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन ।आगलागीको कारण हालसम्म खुल्न सकेको छैन । आगो निभाउन दमकलका गाडीहरू परिचालित भएका छन् भने स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रूपमा आगो नियन्त्रणको प्

    पुरै पढ्नुहोस्
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णा

    पुरै पढ्नुहोस्
  • प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौं । आज संसदका दुवै सदनको बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रतिनिधिसभा बैठक र दिउँसो सवा १ बजे राष्ट्रियसभा बैठक बोलाइएको हो ।प्रतिनिधिसभामा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा स

    पुरै पढ्नुहोस्
  • बोदे बर्साईनमा बजाज ग्राण्ड एक्सचेन्ज मेला

    उमेश कुमार साह बोदे बर्साईन : बोदे बर्साईन । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले अहिलेसम्मकै ठुलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला आयोजना गरिरहेको छ । यही चैत्र १२ देखि १८ गतेसम्म बोदे बर्साईन नगरपालिका -५ स्थित बोदे बर्साईन बजारमा यस एक्सचेन्ज मेला सञ्चालन भइरहेको हो । यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरूले आफ्नो साधन अपग्रेड गर्न सक्नेछन् । हुलाकी सडकको उत्तरपट्टी धर्मशाला प्राङ्गण अगाडी रहेको खान अटोमोवाइल्स् एण्ड इलेक्ट्रोनिक्स प्रालिमा यस एक्सचेन्ज मेला सञ्चालन भइरहेको छ ।यस एक्स

    पुरै पढ्नुहोस्
  • कुलमानलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्रीको पुतलादहन

    काठमाडौं : नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जामन्त्री दीपक खड्काको पुतलादहन गरेको छ ।सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको पुतला जलाएको हो।विद्यार्थीले विश्वभाषा क्याम्पसबाट खड्काको पुतला जलाउँदै प्रदर्शन गरेका थिए । प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको छ ।

    पुरै पढ्नुहोस्
  • खगेन्द्र सुनारको स्टाटस , भ्रामक ,गलत रहेको, - जसपा नेपाल

    काठमाडौ :- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि खगेन्द्र सुनारले वा उनको नामवाट सामाजिक सञ्जालमार्फत् लगाइएको आरोप अत्यन्तै गलत, भ्रामक, रहेको बताएको छ।जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू उत्पीडित जात-जातिको अधिकारका लागि सदैव प्रतिबद्ध रहेको बताएका छन्। जनता समाजवादी पार्टी, नेपालले मधेशी, दलित, मुश्लिम, आदिवासी जनजाति, महिला, उत्पीडित, शोषित, सीमान्तकृत इत्यादि वर्ग र समुदायको पक्षमा उभिएर जातीय विभेदको अन्त्य, समानता, अधिकार, पहिचान र जातीय मुक्तिको लागि सदियौंदेखि सङ्घर्ष गर्दै आएको इतिहास साक्ष

    पुरै पढ्नुहोस्
  • आज अन्तर्राष्ट्रिय क्षयरोग दिवस

    काठमाडौँ - आज मार्च २४, विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइँदैछ। क्षयरोगविरुद्ध जनचेतना जगाउने, सहज उपचारको व्यवस्था गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ तय गरिएको छ। यो दिवसले क्षयरोग महामारी अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास र उपलब्धिलाई सम्झने अवसर पनि दिन्छ।  राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनचेतनामूलक कार्यक्रमको तयारी गरेको छ। नेपालमा यो रोगले हजारौँ मानिसलाई प्रभावित बनाइरहेको छ। केन्द्रका निर्देश

    पुरै पढ्नुहोस्
  • भाईचारा बढाउन मधेश प्रदेश समन्वय परिषद कतारको वृहत् ईफ्तार कार्यक्रम सम्पन्न

    रामएकवाल रामदोहा :- मधेश प्रदेश समन्वय परिषद कतारद्वारा वृहत् ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ।ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा परिषद कतारले वृहत् ईफ्तार कार्यक्रम गरेको हो।आईतवार साँझ दोहाको गोर्खाली रेस्टुरेन्टको सभाहलमा परिषद कतारका अध्यक्ष मोहम्मद नियाज शेखको सभापतित्वमा तथा नेपाली नियोग कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा वृहत् इफ्तार कार्यक्रम गरेको हो।कार्यक्रममा मौलाना मोहम्मद गुलाब नबमीले कुरान पाकको तिलावत वाचनबाट सुरुवात गरेको थियो भने नेपाली राष्ट्रिय गान पछि कार्यक्रमको औपचारिकता पाएको थियो।द

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित