Showing 671-680 of 1,203 items.
  • जनमत पार्टीका केन्द्रिय सदस्य दुबेले यज्ञ सुरु हुन अगावै गरे अवलोकन

    बारा - बाराको फेटा गाउपालिकामा हुन गइरहेको श्री लक्ष्मी नारायण महायज्ञ एवम श्रीराम जानकी, शिव पारवती मन्दिर प्राण प्रतिस्ठानको जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिका मेयरको उम्मेदवार उमेश दुबेले अवलोकन गरेका छन । फेटा गाउपालिका वडा नम्बर २ जगतपुर टोलमा बैशाख १७ गतेदेखी हुन गइरहेको श्री लक्ष्मी नारायण महायज्ञ एवम श्रीराम जानकी, शिव पारवती मन्दिर प्राण प्रतिस्ठानको युवा नेता दुबेले अवलोकन गरेका हुन। शुक्रवार बिहान अवलोकन गर्ने क्रममा जनमत पार्टीका केन्द्रिय सदस्य दुबेले आर्थिक मन्दीको समयमा पनि युवाहरुले आयोजना गरेको महायज्ञको प्रशंसा

    पुरै पढ्नुहोस्
  • नाला निर्माण र यु टर्न नवनाएकाे भन्दै स्थानिय द्वारा सडक निर्माणकार्य अवरुद्ध

    राधेश्याम राम कडरबाेना (सप्तरी) - सप्तरीको सुरूङ्गा नगरपालिका ६ कडरवाेना वजारमा सडक निर्माण कम्पनीले वजारकाे दुवै साईडमा पक्की नाला र जेव्रा क्रसिङ्ग सहितकाे यु टर्न निर्माणकार्य नगरेकाेले उक्त निर्माणकार्य गर्न माँग राखि स्थानिय वासिले अवरुद्घ गरेका छन । वडा अध्यक्ष दिनेश रामका अनुसार निर्माण कम्पनिले माँग सुनवाइ नगरेपछि काम राेकिएकाे वताउनु भएकाे छ । कडरबाेना बजार सुरुङ्गा नगरपालिकाकाे मुटु रहेकाे भन्दै सेवाग्राहीलाई लाई मार्का पर्ने अवस्था रहेकाेले कार्य अवरुद्घ गरेका हुन । कडरबाेना बजारमा नगर अस्पताल, ईलाका प्रहरी कार्यालय, पशु पंक्षी विका

    पुरै पढ्नुहोस्
  • शिक्षकका जायज माग तीन दिनभित्र पूरा गरी विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ ।सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।अधिवक्ताद्वय श्रवणकुमार चौधरी र माधवराज शर्मा पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय संसद् सचिवालय, कानुन मन्त्रालय, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने

    पुरै पढ्नुहोस्
  • जसपा नेपाल सिरहाको नयाँ नेतृत्वमा पुनः अशोक यादव

    सिरहा। जनता समाजवादी पार्टी नेपाल सिरहा जिल्लाको अध्यक्षमा अशोक कुमार यादव दोहरीएका छन ।हिजो बुधवार अवेर राति सम्म भएको सहमतिको सफल नभए पछि विहीवार विहान मतदानको प्रक्रिया शुरु गरिएको थियो । तर सहमतिको सम्भावना कायमै रहेको भन्दै जिल्लाका शिर्ष नेताहरुले मतदान प्रक्रिया अन्तिम समयमा रोकेर सहमतिमै जिल्ला कमिटी चयन गर्न सफल भएका छन ।यादवको अध्यक्षतामा सर्वसम्मत चयन गरिएको सिरहा जिल्ला कमिटीको उपाध्यक्षमा लालबहादुर साह (बरियारपट्टी), अशोककुमार मण्डल (कल्याणपुर), सचिवमा विन्द कुमार मण्डल (गोलबजार) उपसचिवद्वयमा दिनेश कुमार महतो (लहान) र इन्दलकुम

    पुरै पढ्नुहोस्
  • बागमती नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ६ जनाविरुद्ध वन मुद्दा

    सर्लाही - सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६जनाविरुद्ध वन मुद्दा दायर भएको छ। नगरप्रमुख थापा, उपप्रमुख मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, नगरपालिकाका इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध सर्लाही जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको हो। वन अतिक्रमण, ताल निर्माण, ढुंगा गिट्टी, बालुवा, माटो उत्खनन् गरी हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर भएको हो। वन तथा वाता

    पुरै पढ्नुहोस्
  • सप्तरीको कञ्चनरुपका एक पुरुष आफ्नै घरमा मृत फेला

    राजविराज - सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं ८ स्थित कञ्चनपुरमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । स्थानीय ४८ वर्षीय श्याम कुमार गुप्ता आफ्नै घरको खाटमुनि सुतेको अवस्थामा मृत भेटिएका हुन् ।गुप्तालाई बिहान करिब १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा शव फेला परेको स्थानीय विनोद कुमार शाहले जानकारी दिए । गुप्ताका तीन छोरी र एक छोरा छन् ।घटनाबारे जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली डिएसपी माधव प्रसाद काफ्लेको नेतृत्वमा घटनास्थलमा पुगेको थियो । शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको सिरहा अधिवेशनमा निर्वाचनबाटै नेतृत्व छानिने

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको सिरहा जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । बुधबार राति अबेरसम्म सहमतिका लागि प्रयास गरे पनि सफल नभएपछि बिहीबार बिहानदेखि निर्वाचन प्रक्रियामा गएको मतदान अधिकृत शत्रुधन यादवले बताए । जसपा नेपाल सिरहाको अधिवेशन वैशाख ८ गतेदेखि सुरु भएको थियो । जसपा नेपाल सिरहाको अध्यक्षका लागि रामचरित्र महतो, अशोक कुमार यादव, राम दयाल यादवल गायतको दाबी छ । त्यस्तै उपाध्यक्षमा सोभित कुमार पासवान, राजेन्द्रप्रसाद साह, योगानन्द यादव, राकेश कुमार गुप्ता, रमेश कुमार यादव, लालबहाद

    पुरै पढ्नुहोस्
  • एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय, नेपाल पनि प्रभावित

    काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ ।इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी कटौतीको योजना अन्तर्गत कार्यवाहक प्रमुख कार्यकारी (एक्टिङ्ग सीईओ) बाहेकका सबै कर्मचारीहरू हटाइने बताइएको छ ।३२० जना भन्दा बढी कर्मचारी भएको यो संस्थाले योग्य कर्मचारीहरूलाई स्वैच्छिक अवकाश र स्थगित राजीनामाको वि

    पुरै पढ्नुहोस्
  • भारतको कश्मीरमा भएको हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन

    जनकपुरधाम । जनकपुरधाममा हिन्दूवादी अगुवाहरुले प्रदर्शन गरेका छन् । भारतको कश्मीरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरुले विरोध जनाएका छन् ।विरोध स्वरुप उनीहरुले बुधबार बेलुका जनकपुरधामको जानकी मन्दिर प्राङ्गणबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् । उनीहरुले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकबादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दाबाद लगायतका नारा लगाएका छन् । र्याली पश्चात उनीहरुले इस्लामिक आतंकबादीको पुत्लासमेत जलाएका छन् ।उनीहरुले हिन्दूहरुलाई एकजुट हुन आग्रह गरेका छन् । कश्मीरम

    पुरै पढ्नुहोस्
  • जसपा नेपालले कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने भएको छ ।कोशी प्रदेशअन्तर्गतका पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थितिमा पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजकत्वको आन्दोलन परिचालन तथा समन्वय समितिको बैठकले आगामी बैशाख २० गते सुनसरीको धरानमा कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।समितिको बैठकले उक्त गोष्ठीलाई प्रभावकारी बना

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित