काठमाडौँ । सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन्। उनीहरुले सोमबार काठमाडौँको माइतीघर मण्डलामा र्धनग्न प्रदर्शन गरेका हुन्।
आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्डसहित प्रदर्शन भएको थियो।

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित