बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाचार

घले नेतृत्वको उच्चस्तरीय समितिले गराएको एनआरएनए अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन वैशाख २१, २०८२

काठमाडौँ : शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्।शनिबारदेखी सुरु भएको एनआरएनए महाधिवेशनले श्रेष्ठलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो।त्यस्तै उपाध्यक्षहरुमा खगे ...

पुरै पढ्नुहोस् →
एमाले सचिवालय बैठक दिउँसो २ः०० बजे बस्दै वैशाख २१, २०८२

काठमाडौँ : सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ः०० बजे बस्ने गरेर बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। आगामी आर्थिक वर्षको नीति तथा का ...

पुरै पढ्नुहोस् →
नेपाली काँग्रेसका वडासचिव लगायत अन्य युवाहरु जसपा नेपालमा प्रवेश वैशाख २१, २०८२

जनकपुरधाम । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीका काँग्रेसका वडासदस्य जसपामा प्रवेश गरेका छन् । शनिबार जसपा नेपालका युवा नेता एवम् जनकनन्दिनी गाउँपालिकाका गाँपा अध्यक्ष दिपिनदेव यादवले काँग्रेसका वडासचिव बिन्देश्वर साह (बिन्दे) लाई अबिर माला लगाए ...

पुरै पढ्नुहोस् →
जानकी नवमीमा राष्ट्रिय विदाको माग गर्दै जनकपुरधाममा प्रदर्शन वैशाख २०, २०८२

जनकपुरधाम - जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता दिन माग गर्दै जनकपुरधाममा शनिवार दबाबमूलक र्‍याली निकालिएको छ।जानकी मन्दिर परिसरबाट सुरु भएको र्‍यालीमा साधु–सन्त, धर्मगुरु, धार्मिक संघसंस्था, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागिता थियो।र्‍याली ...

पुरै पढ्नुहोस् →
समाचार लेखेकै भरमा जेल जानुपर्छ भने म जान तयार छु पत्रकार गणेश विक वैशाख २०, २०८२

काठमाडौ । विश्व प्रेस स्वतन्त्रता दिवस २०८२ मे ३ को दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । सर्वप्रथमतः यो दिनमा प्रेस स्वतन्त्रताका पक्षमा लडाइँ लड्ने योद्धाहरूको विशेष सम्मान व्यक्त गर्दछु ।प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आधारभूत सिद्धान्त, प्रेस स ...

पुरै पढ्नुहोस् →
लहान नगरपालिकामा छात्रवृत्तिको नाममा नौटंकी गरेकाे आरोप वैशाख २०, २०८२

सितल साह लहान -  लहान नगरपालिकाले गरिब, दलित र अति विपन्न वर्गका छात्रछात्राका लागि छात्रवृत्तिको व्यवस्था गर्‍यो भन्ने नाममा सार्वजनिक गरिएको योजना अहिले तीव्र विवादमा परेको छ। नगर प्रमुख महेश प्रसाद चौधरीद्वारा अगुवाइ गरिएको यस कार्यक्रम अन्तर्गत न ...

पुरै पढ्नुहोस् →
नेपाली भूमिमा भारतद्वारा तटबन्ध निर्माण, अविलम्ब कूटनीतिक पहल थाल्न एमालेको माग वैशाख २०, २०८२

दार्चुला । सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध गरेका छन् ।विसं २०७० को बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ ।नेपाली भूभागमा ...

पुरै पढ्नुहोस् →
एनआरएनएभित्र राजनीति नगरिदिनुस् परराष्ट्रमन्त्री आरजु राणा वैशाख २०, २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छन् ।शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।उनले राजनीति गर्ने ठाउँ फरक ...

पुरै पढ्नुहोस् →
एनआरएनएको एकता महाधिवेशनको पररष्ट्रमन्त्री आरजु राणाद्धारा उद्घाटन वैशाख २०, २०८२

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन शुरु भएको छ । काठमाडौंको हायात होटेलमा शुरु भएको महाधिवेशनको पररष्ट्रमन्त्री आरजु राणा देउबाले उद्घाटन गरेकी छन् । उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत राजनीतिक दलका ...

पुरै पढ्नुहोस् →
जसपा नेपालले कोशी खारेजी तथा पहिचान आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्दै वैशाख २०, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्न लागेको छ।पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजक रहेको ‘१ नं प्रदेश पुनः नामाङ्कन आन्दोलन परिचालन तथा समन्वय समिति’ को आयोजनामा सुनसरीको ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]