Showing 101-110 of 293 items.
  • नेपाली काङ्ग्रेसका प्रवक्ता डाक्टर महत कतारमा

    रामएकवाल रामदोहा :- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पुर्व अर्थ, एव परराष्ट्र मन्त्री माननीय डा.प्रकाश शरण महत कतार आई पुग्नु भएको छ।गैर अवासिय नेपाली संघ ( एनआरएनए)राष्ट्रिय समन्वय परिषद ( एनसीसी ) कतारले आज ( शुक्रबार ) दोहाको क्राउन प्लाजामा आयोजना गरेको ११ औ राष्ट्रिय एकता महाधिवेशनलाई सम्बोधन गर्न महत कतार आईपुगेको संघका महासचिव रबिन मगरले जानकारी दिनु भयो।एनआरएनएको केन्द्रीय नेतृत्वमै गुट, फुट र अदालतमा विचाराधीन मुद्दाहरूले कतारमा पनि दुई धारमा विभाजित देखिएको दुई समुहबिच सहमतिको प्रयास असफल तथा एकता सम्भव नभएपछि रमेश भट्टक

    पुरै पढ्नुहोस्
  • जय माँ जानकी समाज सेवा कतारको नयाँ पदाधिकारीलाई शपथ ग्रहण

    रामएकवाल रामदोहा, कतार :- जय माँ जानकी समाज सेवा कतारको दोस्रो महाधिवेशनको खुला र बन्द गरी दुई चरणमा सम्पन्न अधिवेशन मार्फत चयन भएका नयाँ कार्यसमितिलाई शपथ ग्रहण गराएको छ।गत जुलाई ११ तारिख सप्पन्न दोस्रो महाधिवेशनको बन्द सत्रबाट समाजका अध्यक्ष लालबाबु साहको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिका पदाधिकारीहरूमा उपाध्यक्ष पदमा विनोद पासवान ,नथुनी यादव, महासचिवमा रामसिकिल यादव, सचिवमा हंसराज यादव,कोषाध्यक्षमा जयनारायण साह, सहकोषाध्यक्षमा रामउदगार यादव, चयन भएका छन।त्यस्तै वरिष्ठ सल्लाहकार ई. उमेश कुमार यादव,चन्द्रविर यादव सल्लाहकारहरुमा क्रमशः ,का

    पुरै पढ्नुहोस्
  • एनसीसी कतारको पञ्जीकृत सदस्यता बन्द ५४९३ आवेदन

    रामएकवाल रामदोहा, कतार : गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले आह्वान गरेको पञ्जीकृत सदस्यता आवेदन गए रातिबाट बन्द गरिएको छ । २०२५-२०२७ कार्यकालका लागि जुलाई ४ मा एनसीसी कतारको स्थानीय पोर्टल मार्फत खुला गरिएको सदस्यताको लागी ५ हजार ४९३ जनाले आवेदन दिएको संघ कतारका महासचिव रबिन मगरले जानकारी दिनु भएको छ।महासचिव मगरका अनुसार आवेदन प्राप्त भएका मध्ये ४२४६ जनाको प्रमाणीत भएको १०५५ जनाको प्रमाणित हुन बाकी रहेको र १९२ जनाको ड्राफ्टमा रहेको जानकारी गराए।मगरले सदस्यता प्रमाणीकरण अवधिमा अस्वीकृत भएका र ड्राफ्‌टमा भएको आवेदनहरूमा नपुग क

    पुरै पढ्नुहोस्
  • केशव कार्कीको संयोजकमा रहेको एनसीसी कतारको आवेदन बन्द : कुल आवेदन संख्या ६०७५

    रामएकवाल रामदोहा, कतार : गैरआवसीय नेपाली संघको ११औं अधिवेशन आयोजक समिति कतारले आह्वान गरेको पञ्जीकृत सदस्यता आवेदन गए रातिबाट बन्द गरिएको छ । संघ कतारका संयोजक केशव कार्कीले २०२५-२०२७ कार्यकालका लागि खुला गरिएको सदस्यता आवेदनमार्फत ६ हजार ७५ जनाले सदस्यता फाराम भरेको बताए । कार्कीले प्रमाणीकरण अवधिमा अस्वीकृत भएका र ड्राफ्‌टमा भएको आवेदनहरूमा नपुग कागजातहरूको जानकारी सम्पूर्णको इमेलमार्फत सम्बन्धित व्यक्तिको इमेलमै जाने भएकाले २० जुलाई २०२५ सम्म आफ्‌ना नपुग कागजातहरू आफ्‌नो प्रोफाइलमा अद्यावधिक गर्न अनुरोध गरेका छन।कतारमा रमेश भट्टले नेतृत

    पुरै पढ्नुहोस्
  • एनआरएनए कतारले आफ्नै पोर्टलबाट निर्वाचन गरेमा आईसीसी रेकर्डमा नहरने अभियान्ताहरुको दाबी

    रामएकवाल रामदोहा कतार : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले आफ्नै पोर्टलबाट निर्वाचन गरेमा आईसीसी रेकर्डमा नहरने अभियान्ताहरुले दाबी गरेका छन।मङ्गालबार राति दोहाको गोर्खाली रेस्टुरेन्टको सभाहलमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष बद्री केसी समूहबाट आधिकारिता प्राप्त अधिवेशन समितिका संयोजक केशव कार्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा अभियान्ताहरुले यस्तो बताएका हुन।कतारमा रहेको एनआरएनए एनसीसीलाई पटक–पटक दिइएको निर्देशन पालना नगरेको भन्दै ३० जुनमा केसी समूहले मान्यता फिर्ता लिँदै सोही समितिका द्वितीय उपाध्

    पुरै पढ्नुहोस्
  • लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

    सिरहा- कञ्चनपुर–कमला सडक आयोजनाको पश्चिम खण्डअन्तर्गत पर्ने सिरहाको लहानस्थित मुख्य बजार क्षेत्रको सडक निर्माण ढिलाइ भएपछि स्थानीयबासी आक्रोशित बनेका छन् । तत्काल सडक निर्माणको माग गर्दै उनीहरूले पूर्व–पश्चिम लोकमार्गअन्तर्गतको लहान खण्डमा आज एक घण्टा चक्काजाम गरे । लहान बजार क्षेत्रको सडक दुई महिनादेखि धुलो र हिलोले भरिएको, साँघुरो ग्राभेल सडकले दुर्घटनाको जोखिम बढाएको र व्यापार–व्यवसायमा प्रतिकूल असर परेको स्थानीयको गुनासो छ।निर्माण छिटो सुरु नभए आन्दोलनलाई निरन्तरता दिने स्थानीयले चेतावनी दिएका छन्  । प्रदर्शनको अगुवाइ गर्नुभएका सत

    पुरै पढ्नुहोस्
  • कतारमा कुलमानले भने राम्रो कामको अपेक्षा विपरीत सरकारले मलाई बर्खास्त गरे

    रामएकवाल रामदोहा , कतार - नेपाल विद्युत् प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङले कतार पुगेर मैले गरेको राम्रो कामको अपेक्षा विपरीत  सरकारले आफूलाई गरेको बर्खास्तको गरेको बताएका छन।शुक्रबार फुलबारी रेस्टुरेन्टको सभाहलमा गैर अवासिय नेपाली संघ कतार र आदिवासी जनजाती महासंघ कतारद्वारा आयोजित उज्यालो संवाद कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन।उनले आफू जनता र देशका लागि काम गरेकै बेला सरकारले बर्खास्त गर्ने गरेको सुनाए। म जुन जुन बेला, जुन जुन क्षेत्रबाट देश र जनताको लागि केही काम गर्छु केही सफलता हासिल गरेको हुन्छु

    पुरै पढ्नुहोस्
  • जय माँ जानकी समाज सेवा कतारको दोस्रो महाधिवेशन सप्पन्न अध्यक्षमा लालबाबु साह

    रामएकवाल रामदोहा, कतार :- जय माँ जानकी सेवा समाज कतारको दोस्रो  महाधिवेशन खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ।शुक्रबार सनैयास्थित लालिगुरास रेस्टुरेन्टको सभा हलमा विविध सांस्कृतिक, शुभकामना आदानप्रदान सहित सम्पन्न अधिवेशनको बन्द सत्रबाट समाजका अध्यक्ष लालबाबु साहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।कार्यसमितिका पदाधिकारीहरूमा उपाध्यक्ष पदमा विनोद पासवान ,नथुनी साह, महासचिवमा रामसिकिल यादव, सचिवमा हंसराम यादव,कोषाध्यक्षमा जयनारायण साह, सहकोषाध्यक्षमा रामउदगार यादव, चयन भएका छन।त्यस्तै वरिष्ठ सल्लाहकार ई. उमेश कुमार यादव

    पुरै पढ्नुहोस्
  • कतारमा कुलमान घिसिङ

    रामएकवाल रामदोहा - उज्यालो अभियानका प्रतिक तथा नेपाल विधुत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङ कतार आई पुग्नु भएको छमध्यपुर्व देशहरुको भ्रमणको क्रममा घिसिङ्ग आज कतार आईपुगेको हो। दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट , पत्रकार महासंघ कतारका पुर्व अध्यक्ष करिम बक्स मिया तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले उनलाई स्वागत गरेका छन।गैर अवासिय नेपाली संघ कतार र आदिवासी जनजाती महासंघ कतारको संयुक्त आयोजनामा सनैयाको फुलबारी रेस्टुरेन्टमा  स्थानीय समय बेलुकी ५:३० बजे देखि उज्यालो संवाद कार्यक्रम सु

    पुरै पढ्नुहोस्
  • कुलमान घिसिङ शुक्रबार कतार आउदै

    रामएकवाल रामदोहा - उज्यालो अभियानका प्रतिक तथा नेपाल विधुत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङ कतार आउने भएका छन।मध्यपुर्व देशहरुको भ्रमणको क्रममा घिसिङ्ग शुक्रबार जुलाई ११ तारिक कतार आउने भएको हो। गैर अवासिय नेपाली संघ कतार र आदिवासी जनजाती महासंघ कतारको संयुक्त आयोजनामा सनैयाको फुलबारी रेस्टुरेन्टमा  स्थानीय समय बेलुकी ५:३० बजे देखि उज्यालो संवाद कार्यक्रम सुरु हुने एनआरएनएका महासचिव रबिन मगर के जानकारी दिए।घिसिङले आफ्ना अनुभव साटासाट तथा प्रवासमामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसङ्ग प्रत्यक्ष भेटघाटको निमित्त कतार आ

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित