जयपुर - इरान-इजरायल युद्धले भारतबाट मध्यपूर्व जानेआउने विमानलाई असर गरिरहेको छ।भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ६० भन्दा बढी उडान रद्द गरिएका छन्।जसमा दिल्ली विमानस्थलबाट हुने ४८ उडान रद्द गरिएका छन्। यीमध्ये २८ दिल्ली आउने र २० विम ...
पुरै पढ्नुहोस् →