बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारस्थित अमेरिकी बेसमा ईरानको मिसाइल प्रहार मानवीय क्षति नभएको रक्षा मन्त्रालय

बालासुन्दरी खबर बालासुन्दरी खबर असार १०, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारस्थित अमेरिकी बेसमा ईरानको मिसाइल प्रहार मानवीय क्षति नभएको रक्षा मन्त्रालय
Rampam
3D Education Lahan

दोहा - इरानले अमेरिकाद्वारा आफ्नो आणविक केन्द्रहरूमा गरिएको आक्रमणको प्रतिशोधस्वरूप कतारस्थित अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेस मा “शक्तिशाली र विनाशकारी” क्षेप्यास्त्र आक्रमण गरेको छ भन्ने जानकारी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले दिएको छ।

इरानको सुरक्षा परिषद्ले आक्रमण निवास क्षेत्रहरूबाट टाढा गरिएको बताउँदै यो कारवाही कतारमाथि नभई अमेरिकी फौजमाथि लक्षित भएको दाबी गरेको छ। “कतार हाम्रो मित्र र दाजु राष्ट्र हो,” इरानी सुरक्षा निकायले जनाएको छ।

यसैबीच, कतारको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीमार्फत उक्त आक्रमण सफलतापूर्वक रोकिएको बताएको छ। घटनामा कुनै पनि मृत्यु वा घाइते नभएको पुष्टि गरिएको छ।

कतारको विदेश मन्त्रालयले भने यो कारवाहीलाई कतारको सार्वभौमिकता र हवाई क्षेत्रको स्पष्ट उल्लंघन भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले अन्तर्राष्ट्रिय कानुनअनुसार प्रत्यक्ष जवाफ दिने अधिकार कतारसँग सुरक्षित रहेको बताएका छन।

IMG_20250623_213435


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]