Showing 11-20 of 58 items.
  • कतारमा पत्रकार सुरेन्द्र कुमार कामती सम्मानित

    रामएकवाल रामदोहा :- कतार भ्रमणमा रहनु भएका सिराहाका पत्रकार सुरेन्द्र कुमार कामतीलाई एक कार्यक्रम विच सम्मान गरेका छन।सोमबार बेलुकी मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा मधेश प्रदेश समन्वय परिषद कतार तथा दोहामा स्थापित मधेसका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजना पत्रकार कामतीलाई स्वागत तथा सम्मान गरेको हो।कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु समाजसेवी , बुद्धिजीवीहरले पत्रकार कामतीलाई मधेस प्रदेशमा रहेर सुशासन र समाजिक विषयवस्तुमा खोज पत्रकारिता साहित्यिक र सामाजिक गतिविधिहरूलाई सञ्चार माध्यममार्फत सशक्

    पुरै पढ्नुहोस्
  • सर्लाहीको प्रवासी सेवा समाज कतारको १७ औ स्थापना दिवस तथा शुभकामना अदान पदान सप्पन्न

    रामएकवाल रामदोहा - सर्लाहीको प्रवासी सेवा समाज कतारको १७ औ स्थापना दिवस तथा शुभकामना अदान पदान कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष प्रकाश आले मगरको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यता तथा दोहामा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष , प्रतिनिधि , पत्रकार कलाकार लगायतको उपस्थिती रहेको थियो।सर्लाही प्रवासीहरुको चाहना , सभ्य र समृद्ध समाजको स्थापना भन्ने मुल नाराका साथ सन २००८ मा स्थापना भएको संस्थाले १६ औ वर्ष पार गरि १७ औ वर्षमा प्रवेश ग

    पुरै पढ्नुहोस्
  • भ्रष्टाचार लुकाउन भगवानपुर गाउँपालिकामा आगो लगाईयो: नेता यादव

    लहान :- भगवानपुर गाउँपालिका जनप्रतिनिधिहरुले भ्रष्टाचार लुकाउन पालिका भवनमा आगो लगाएको नेकपा एकीकृत समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष चन्द्र नारायण यादवले आरोप लगाएका छन।नेता यादवले समाजिक संजाल फेसबुकमा लेख्दै भगवानपुर गाउँपालिकाका जनप्रतिनिधिहरुले भ्रष्टाचार लुकाउन,जेनजी युवाहरुको नाममा आफ्नै कार्यकर्ता परिचालन गरि आगो लगाएको आरोप लगाएका हुन।देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनैतिक दल र नेताहरू प्रतिको वितृष्णाले निम्त्याएको जेनजी आन्दोलनको क्रममा गत भाद्र २३ र २४ गते तोडफोड र आगजनीबाट देशको विभिन्न ऐतिहासिक संरचना लगायत भौतिक संरच

    पुरै पढ्नुहोस्
  • सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का

    काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो।आवश्यकताको सिद्धान्तअनुसार कार्कीलाई प्रधानमन्त्री बनाइने बैठकमा सहभागी स्रोतले बताए। ती स्रोतका अनुसार अन्यथा नभए भोलि विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ।उक्त निर्णयमा पुग्न राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग ब

    पुरै पढ्नुहोस्
  • लहानमा जेनजीको समर्थनमा आन्दोलन सुरु

    सिरहा : जेनजी आन्दोलनको समर्थनमा सिरहाको लहानमा पनि प्रदर्शन सुरु भएको छ।लहानको मुख्य चौकमा स्वतन्त्र युवा, विद्यार्थी र केही राजनीति दलका युथहरुले विभिन्न नाराहरू लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन सुरु गरेका हुन्। उनीहरूले टायर बालेर सरकारविरुद्ध नारा लगाएका छन्।  यसैबीच लहान नगरपालिकाले विद्यालयहरूमा एक दिनका लागि शोक बिदा दिएको छ।  

    पुरै पढ्नुहोस्
  • लहानमा ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण

    सिरहा । मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–१८ का ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले आज एक कार्यक्रमबीच पोषण सामग्री वितरण गरेका हुन् ।नगरपालिकाले प्रत्येक महिना फरक–फरक वडामा पुगेर यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पोषण ‘प्याकेज’मा चामल, दाल, नुन, तेल, चनालगायत खाद्य सामग्रीका साथै लामखुट्टेको टोकाइबाट हुने डेङ्गीलगायत रोगबाट बच्न झूलसमेत प्रदान गरिन्छ ।नगरप्रमुख चौधरीले भने, “गर्भवती र सुत्केरीको स्वास्थ्य सुरक्षा गर्नु हाम्रो प्रमुख प्राथम

    पुरै पढ्नुहोस्
  • जिल्ला प्रशासन कार्यालय धनुषामा पत्रकारहरूको धर्ना

    जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् ।आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि बिहान ११ बजेदेखि धर्ना बसेका हुन् ।नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना बसेका हुन ।गुठी संस्थानबाट महासंघले कानुनी प्रक्रिया पूरा गरि लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क

    पुरै पढ्नुहोस्
  • विराटनगरमा निकालिँदै राधाकृष्ण रथयात्रा तयारी पूरा

    विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ ।विराटनगरको रथलाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जनाए । यो नेपालकै ठुलो र एसियामा दोस्रो ठुलो रथयात्रा हो, जसमा भारत र नेपालका भक्तजनहरूको सहभागी हुने अपेक्षा गरिएको छ । यसैबिच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार  कार्कीले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रदेशवासी तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शु

    पुरै पढ्नुहोस्
  • १४ वर्षमा पनि बनेन कमलामा पुल

    सिरहा- कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल अझै अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन् । उनीहरूको एकमात्र सहारा डुङ्गा बनेको छ । सिरहा नगरपालिका–५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपारि जाने गर्छन् । हरेक वर्षासँगै डराइडराई नदीपार गर्नुपर्ने उनको दैनिकी छ ।पानी बढेपछि डुङ्गा चढ्न पनि डर लाग्छ, तर विकल्प छैन”, उनले भने । सामान्यतया वर्षायामबाहेक अरु बेला काठको सानो पुल प्रयोग हुने गरेको थियो । तर बर

    पुरै पढ्नुहोस्
  • लहानमा मधेश प्रदेश सांसद् दासमाथि सांघातिक आक्रमणको प्रयास

    शियाराम यादव लहान - जनता समाजवादी पार्टी नेपालकी मधेश प्रदेश सांसद ललिता दासमाथि आक्रमण भएको छ । उनीमाथि गए राति सिरहाको लहानमा आक्रमण भएको हो ।प्रदेश राजधानी जनकपुरधामबाट मंगलबार राति करिब साढे १२ बजेतिर पूर्व-पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका– १ मा बसबाट ओर्लिएलगत्तै दुई जना अपरिचित युवाहरूले सांघातिक आक्रमणको प्रयास गरेको उनले बताएकी छन् । ती युवाहरूले लखेट्न थालेपछि आफू भागेर ज्यान जोगाएको उनको भनाइ छ ।भागेर आफ्नो घरमा पुगेर ज्यान जोगाएको उनले बताइन् । प्रदेशसभामा दलित, महिला, अन्यायमा परेका व्यक्ति र उनीहरूमाथि अत्याचार गर्नेहरूको विष

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित