बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

मन्त्री बब्लु गुप्तामाथि भइरहेको मिडिया ट्रायलप्रति एनआरएनए अमेरिकाको आपत्ति

बालासुन्दरी खबर बालासुन्दरी खबर पुस २५, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
मन्त्री बब्लु गुप्तामाथि भइरहेको मिडिया ट्रायलप्रति एनआरएनए अमेरिकाको आपत्ति
Rampam
3D Education Lahan

शियाराम यादव

लहान । पछिल्लो केही दिनदेखि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तामाथि भइरहेको मिडिया ट्रायल योजनावद्ध र पूर्वाग्रहपूर्ण भएको भन्दै गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् अमेरिका ले आपत्ति जनाएको छ। संघले मन्त्री गुप्ताको अमेरिका भ्रमणबारे फैलाइएका भ्रामक टीका–टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

NRNA ले जारी गरेको विज्ञप्तिमा मन्त्री गुप्ता नेपाल सरकारका सदस्य मात्र नभई विदेशमा रहेका नेपाली युवाहरूको साझा प्रतिनिधि भएको उल्लेख गर्दै, उक्त भ्रमण औपचारिक निमन्त्रणामा आधारित रहेको स्पष्ट पारेको छ। भ्रमण तथा कार्यक्रममा लाग्ने सम्पूर्ण खर्च आयोजक संस्थाले नै व्यहोर्ने र नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, मन्त्री गुप्ताले अमेरिका जाने वा फर्किएर राजीनामा दिने कुनै अभिव्यक्ति नदिएको अवस्थामा पनि भ्रामक समाचार फैलाइएको भन्दै आलोचना भइरहेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ सोच र इमानदार राजनीतिप्रति असहज बनेका केही समूहले फेक न्युजमार्फत बदनाम गर्ने प्रयास गरिरहेका छन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]