बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

स्थानीय

सिराहामा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा जेठ २४, २०८३

सिराहा । जिल्ला प्रशासन कार्यालय सिराहाले परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरेपछि विद्यार्थीहरू आन्दोलित भएका छन। गत चैतमा सम्पन्न एसइई र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रबा ...

पुरै पढ्नुहोस् →
जातीय छुवाछुत व्यवहारमै अन्त्य हुनुपर्ने दलित अगुवाहरुको जोड जेठ २१, २०८३

सिरहा, २१ जेठ। व्यवहारमै छुवाछुत जस्तो कुप्रथाको अन्त्य हुनुपर्ने सिरहाका दलित अगुवाहरुले जोड दिएका छन। विहिबार दलित विकास मञ्चले गोलबजारमा आयोजना गरेको ‘मधेशी दलित समुदायले भोग्नु परेको समस्याहरु र समाधानकालागि सरकोकारबालाको भुमिका’ विषयक अन्तर–सम्वाद कार्यक् ...

पुरै पढ्नुहोस् →
चटपटको स्वाद र परदेशी बुबाको पसिना जेठ २०, २०८३

काठमाडौ ।यात्रा केवल एक स्थानबाट अर्को स्थानमा पुग्ने माध्यम मात्र होइन, कहिलेकाहीँ समाजका अनेकौँ पाटाहरु नियाल्ने, मानिसका सोच, व्यवहार र जीवनशैली बुझ्ने अवसर पनि बन्ने गर्छ। केही यात्रा गन्तव्यमा पुगेर सकिन्छन्, तर केही यात्राले मनभित्र गहिरा प्रश्न र अनुभूत ...

पुरै पढ्नुहोस् →
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा जेठ १०, २०८३

लहान जेष्ठ १० । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ लाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा गरिएको छ । “बालमैत्री स्थानीय शासन पद्धती र व्यवहारः समृद्ध सुरुङ्गाको आधार” भन्ने मूल नाराका साथ शुक्रबार वडाको भेडिया बजारमा एक भव्य कार्यक्रमको आ ...

पुरै पढ्नुहोस् →
जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा जेठ ८, २०८३

काठमाडौँ । यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेकाे छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद ( ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ । गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रक ...

पुरै पढ्नुहोस् →
सीमावर्ती गाउँको शैक्षिक क्रान्ति : जागेश्वर गहराई नमुना माविको ऐतिहासिक सफलता पछाडि नेतृत्व, मेहनत र परिवर्तनको कथा वैशाख ३०, २०८३

सप्तरी, ३० वैशाख सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गहराई जनता नमुना माध्यमिक विद्यालय (प्राविधिक धार) ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा ल्याउँदै फेरि एकपटक आफूलाई जिल्लाकै अब्बल शैक्षिक संस्थामध्ये स्थापित गर्न सफल भएको ...

पुरै पढ्नुहोस् →
रिंकु सदा मृत्यु प्रकरण :वडासदस्यसहित १४ जनालाई जरिवाना र कैद सजाय वैशाख १७, २०८३

लहान । सिराहाको नवराजपुर गाउँपालिका– १, भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कारपछि शंकास्पद मृत्युसम्बन्धी घटनामा वडा सदस्यसहित १४ जनालाई जरिवाना र कैद सजाय भएको छ । मुद्दा दर्ता भएको १३ महिना १० दिनमा सिराहा जिल्ला अदालतले १० वैशाखमा सजाय न ...

पुरै पढ्नुहोस् →
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु वैशाख १२, २०८३

ओम प्रकाश यादव लहान, वैशाख १२ । प्रादेशिक अस्पताल लहानले स्वास्थ्य सेवाको विस्तारमा अर्को महत्वपूर्ण फड्को मारेको छ। अस्पतालमा आजदेखि विधिवत रूपमा सिटी स्क्यान (CT Scan) मेसिन जडान कार्य सुरु गरिएको छ। यससँगै अब सिरहा, सप्तरी तथा आसपासका जिल्लाका बिरामीहर ...

पुरै पढ्नुहोस् →
हरवा–चरवाको कार्यविधि सम्बन्धी दुईदिने तालिम सम्पन्न वैशाख १२, २०८३

बैशाख १० र ११ गते सुरुङ्गा नगरपालिका वडा नं. ४ को कार्यालयको आर्थिक सहयोगमा वडा नं. ४ को सभाकक्षमा जन चेतना दलित संगमद्वारा हरवा–चरवाको लगत संकलन, पहिचान तथा परिचयपत्र वितरणका लागि कार्यविधि निर्माण सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ। हरवा–चरवाको लगत, ...

पुरै पढ्नुहोस् →
सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भ: किशोरकिशोरी र युवाका लागि नयाँ आशा वैशाख ११, २०८३

सिराहा,११ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उज्ज्वल भविष्य’ परियोजनाको औपचारिक शुभारम्भ गरिएको छ। प्लान इन्टरनेशनल नेपालको साझेदारीमा समग्र जन उत्थान केन्द्रद्वारा सिरहाको औरही र अर्नमा गाउँपाल ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]