शियाराम यादवलहान - सिरहा जिल्लाको प्रतिष्ठित खेलकुद प्रतिस्पर्धा मानिने १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता – २०८२ लहान नगरपालिकामा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले गर्नुभएको हो। प्रतियोगिता लहान नगरपालिका अन्तर्गत कवडहल मैदानमा आयोजना गरिएको थियो।प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा जनता समाजवादी पार्टी (जसपा) लहान नगरपालिकाका नगर अध्यक्ष राम उदगार महतोको उपस्थिति रहे
पुरै पढ्नुहोस्
काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन गर्ने भएका छन।आइतबार राजधानीको माइतीघर क्षेत्रमा शान्तीपुर्ण ब्यानर प्रदर्शन गर्ने भएका हुन् । यो आन्दोलनको आज चौथो दिन हो ।शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समुहले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए । राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाका साथै संघीयता खारेजीको माग गरेर जेठ १५देखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- गुल्मी सेवा समाज कतारको दशौ सधारण सभाबाट अध्यक्षमा मित्र बि एस चयन भएका छन।शुक्रबार फुलबारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको सधारणसभाबाट मित्र बिएसलाई सर्वसम्मत चयन गरेको हो।गुल्मी सेवा समाज कतारको प्रतिबद्धता ,निस्वार्थ समाज सेवा आजको आवश्यकता भन्ने मुल नाराका साथ सन २००३ मा स्थापना भएको समाज कतारले आफ्नो दशौ सधारण सभा सप्पन्न गरेको छ।संस्थाका अध्यक्ष कमल अर्यालको सभापतित्वमा सप्पन्न भएको कार्यक्रममा समाजिक व्यक्तित्व क्रान्ति सिंहको प्रमुख आतिथ्यता रहेको थियो।एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, लगायत कतारमा स्थापित विभिन्न
पुरै पढ्नुहोस्
दोहा - गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार सनैया स्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा गोरखा सेवा समाज कतारका अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व उप–संयोजक श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यता थियो । सन् २००३ मा स्थापना भएको गोरखा सेवा समाज कतारको नेपाली समुदायको अग्रणी संस्था हो । स्थापनाकालदेखि नै परोपकारी तथा सामाजिक कार्यमा अग्रसर रहेको यो संस्थाले जिल्ला अस्पताल गोरखामा एउटा इसिजी मेसिन, ४ वटा
पुरै पढ्नुहोस्
दोहा - कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधा विशेष बनाउँदै रामी प्रडक्सन इन्टरनेशनलले एक भव्य सांगीतिक कार्यक्रम “म्यूजिकल हंगामा २०२५” आयोजना गर्न लागेको छ। यो कार्यक्रम ६ जुन २०२५, शुक्रबार, अर्थात् ईदको पहिलो दिन एसियन टाउन अम्पिथिएटरमा आयोजना हुनेछ। कार्यक्रम साँझ ६:३० बजे बाट सुरु हुनेछ।दोहा लगायत कतारका विभिन्न ठाउँमा कार्यरत नेपाली, भारतीय, मैथिली र भोजपुरी समुदायका दर्शकहरूको लागि लक्षित यो कार्यक्रमले बहुभाषिक सांगीतिक तथा सांस्कृतिक माहोल सिर्जना गर्नेछ। कार्यक्रमले
पुरै पढ्नुहोस्
रहमुललहान - सशक्त,समृद्ध, सम्मानित किसान : सबल महासंघ"मुल नाराका साथ 'जलवायु परिवर्तन बजेट कोडिङ्ग सम्बन्धी कार्यशाला (Rio Marker) केयर नेपालको आर्थिक सहयोगमा र राष्ट्रिय कृषक समूह महासंघ मधेस प्रदेशकोआयोजनामा लहानको प्यासिफिक होटेलमा सम्पन्न भएको छ।कार्यक्रममा मधेस प्रदेशको सप्तरीको रुपनी गाउँपालिका अग्नीसाइर कृष्णा सवरन गाउँपालिका र सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका,सखुवानन्कारकट्टी गाउँपालिका,भगवानपुर गाउँपालिका, धनगढीमाई नगरपालिका गरि ६ वटा पालिकाको योजना शाखा, कृषि बिकास शाखा र पशु सेवा शाखाका प्रमुखहरु र सम्बन्धित बिषयका बिज्ञहरु तथा
पुरै पढ्नुहोस्
विनोद मण्डलसिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो किसानप्रति गरेको ऐतिहासिक सहयोगका कारण यतिबेला नगरभरि उनको प्रशंसा भइरहेको छ । आम किसानको हितमा खुलेर उत्रिएका मेयर महतोले कृषि सिंचाइका लागि प्रयोग गरिएका विद्युत मिटरहरूको बक्यौता महशुल एकैपटक नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा.) लाहान शाखालाई चेक हस्तान्तरण गर्दै नयाँ उदाहरण प्रस्तुत गरेका छन् । मेयर महतोले १ करोड ६० लाख ९८ हजार ६६२ रुपैयाँको चेक ने.वि.प्रा. लाहान शाखालाई हस्तान्तरण गरेपछि नगरका आ.व.२०७९/८० देखि २०८१/०८२ सम्मका करिब २०८१ साल माघ मशानत सम्मको बिल
पुरै पढ्नुहोस्
अजय मिश्रकृष्णनगर - बचपन” प्ले स्कुलले गर्मी बिदाभन्दा पहिला दश दिने समर क्याम्प समपन्न गरेकाे छ ।कृष्णनगरकाे निजि विद्यालय “बचपन” प्ले स्कुलले गर्मी बिदा गर्नुभन्दा पहिला दस दिने अतिरिक्त क्रियाकलाप सम्बन्धि अन्तरक्रिया गरि समर क्याम्प आज समापन गरेकाे छ ।दशाैं दिन समर मेलाकाे आयाेजना गरि अभिभावक , भद्रभलाका बीच शिक्षकवर्गकाे सक्रियता दस दिने क्याम्प सम्पन्न गरेकाे प्रबन्ध निर्देशक धीरेन्द्र बिक्रम सिंहले बताउनुभयाे। समर क्याम्पकाे नाै दिनसम्म बच्चाहरुले स्पिच अभ्यास , चित्रकला , शैक्षिक प्रदर्शनी लगायतका अतिरिक्त क्रियाकलापहरुमा सहभागी भएका थ
पुरै पढ्नुहोस्
रासिन्द्र यादव, सिरहा - सिरहाको नवराजपुर गाउँपालिका ४ सोनवर्षामा रहेको श्री जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालयले हालै सम्पन्न शिक्षक नियुक्ति प्रक्रिया पूर्ण रूपमा कानुनी, पारदर्शी र निष्पक्ष रहेको स्पष्ट पारेको छ। विद्यालयमा विगतदेखि शिक्षक अभावका कारण शैक्षिक गुणस्तरमा समस्या देखिँदै आएको र करिब ११०० विद्यार्थीको भविष्य सुनिश्चित गर्न नियुक्ति अत्यावश्यक रहेको विद्यालय प्रशासनले जनाएको छ।विद्यालयमा १६ शिक्षक दरबन्दी रिक्तमध्ये केही मरुवा र स्थायी नियुक्तिबाट भरिएको भए पनि प्राविधिक धार अन्तर्गतको सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा
पुरै पढ्नुहोस्
काठमाडौँ- सरकारले नयाँ बजेटमार्फत बियर, चुरोट र सुर्तीको अन्त:शुल्क बढाएको छ।बजेटमार्फत सरकारले स्वास्थ्य जोखिमको करको दायरा बढाएको हो। हाल नेपालमा चुरोटमा एमएमको आधारमा कर लगाउने गरेको छ। हाल ८५ एमएमभन्दा माथिको ४८ सय, ७५ देखि ८५ एमएमसम्ममा ३६ सय, ७० देखि ७५ एमएमसम्म २९ सय ७०, फिल्टर ७० एमएमसम्म २३ सय ४० रुपैयाँ कर लाग्ने गरेको छ। ७० एमएमसम्मको प्लेनमा १३ सय ५५ रुपैयाँ लाग्दै आएको छ। अब यसमा थप कर लाग्ने भएको हो।
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित